सर्वोच्चमा प्रहरी र वकिलहरुबीच धकेलाधकेल

काठमाडौं । कानुन व्यवसायीहरुले सर्वोच्च अदालत परिसरभित्र गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले बल प्रयोग गरेपछि अहिले सर्वोच्च अदालत परिसरभित्र हुलदंगा भएको छ । कानुन व्यवसायीहरुले प्रदर्शनस्थलमा माइक राख्न खोज्दा प्रहरीले रोकेको...

आज राष्ट्रिय विभूति फाल्गुनन्दको जन्मजयन्ती

काठमाडौं । किराँत धर्मावलम्बीका महागुरु एवम् राष्ट्रिय विभूति फाल्गुनन्दको जन्मजयन्ती आज मनाइँदै छ । फाल्गुनन्दले समाजसुधारका लागि खेलेको भूमिकाको कदर गर्दै हरेक वर्ष कात्तिक २५ गते फाल्गुनन्द जन्मजयन्ती मनाउने गरिन्छ । प्रधानमन्त्री शेरबहादुर देउवाले समाज सुधारक...

उच्च अदालतद्वारा विद्युतीय शवदाह गृह बनाउन रोक

उच्च अदालत पाटनले आवास क्षेत्रमा विद्युतीय शवदाह गृह निर्माण गर्ने ललितपुर महानगरपालिकाको कार्य तत्काल अघि नबढाउन अन्तरिम आदेश दिएको छ । न्यायाधीश किरणकुमार पोखरेलको एकल इजलासले महानगरपालिकासँगै मेयर चिरिबाबु महर्जनलगायतको नाममा सो आदेश दिएको...

राष्ट्रिय जनगणना सुरुः ४४ हजार गणकमा ५० प्रतिशत महिला

मुलुकभरि बिहीबारदेखि राष्ट्रिय जनगणना सुरु हुँदैछ।प्रत्येक १० वर्षमा जनगणना गरिन्छ। केन्द्रीय तथ्यांक विभागले गणकलाई सही सूचना दिएर सहयोग गर्न सबैलाई अपिल गरेको छ। विभागले बुधबार पत्रकार सम्मेलन गरी प्रत्येक नागरिकलाई जनगणनामा सहभागी हुन अपिल...

पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न माग

काठमाडौं । सत्तारुढ दल नेकपा एसको विद्यार्थी संगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेज गर्न माग गरेको छ। अध्यक्ष सुदेश पराजुलीले एक विज्ञप्ति जारी गर्दै आफूहरुले उठाएको माग सम्बोधन नगरिएमा आन्दोलन गर्न बाध्य हुने बताएका...

ग्लोबल बैंकका ग्राहकलाई एनसेलको सहयात्री सिम

काठमाडौं । ‌ग्लोबल आइएमई बैंकका ग्राहकहरुले अब एनसेलको सहयात्री सिम र यस सिममा पाइने विभिन्न सेवा, सुविधाहरुको लाभ लिन सक्छन् । ग्राहकले ग्लोबल बैंकमा ग्लोबल सहयात्री रेमिट्यान्स बचत खाता खोलेमा हरेक रिचार्जमा बोनस, अन्तर्राष्ट्रिय...

खाना पकाउने एलपी ग्याससहित इन्धनको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्याससहित सबै प्रकारको इन्धनको मूल्य बढाएको छ । इन्डियन आयल कर्पोरेसनले कात्तिक १५ गते पठाएको नयाँ मूल्यसुचीअनुसार इन्धनको भाउ बढेको जनाउँदै यहाँ पनि मूल्य बढाएको हो...

नेपालको नक्सामा समेटिएको कालापानी, लिपुलेक क्षेत्रमा पनि जनगणना गरिने

काठमाडौं । केन्द्रीय तथ्यांक विभागले नेपालको नक्सामा समेटिएको भूगोल लिपुलेक, लिम्पियाधुरा र कालापानीमा जनगणना गर्ने जनाएको छ। बिहीबारदेखि सुरु हुने बाह्रौँ राष्ट्रिय जनगणनाको सम्पूर्ण तयारी पूरा भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ। प्रत्येक १० वर्षमा सञ्चालन हुने राष्ट्रिय...

नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत

काठमाडौं । पछिल्लो २४ घण्टामा ३८७ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । पाँच हजार ४०७ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ३८७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी, एक हजार...

राष्ट्रपति भण्डारीद्वारा छठीमाताको पूजा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले छठीमाईको पूजा अर्चना गर्नुभएको छ । उहाँले बुधबार कमलपोखरी पुगेर अस्ताउँदो सूर्यलाई अर्घ दिई छठीमाईको पूजा आराधना गर्नुभएको हो । छठ पर्वको मुख्य दिन बुधबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएर...

RECENT POSTS

HOT NEWS