अवरुद्ध मेलम्ची खानेपानी छिटै पुनः सञ्चालनमा आउने
सिन्धुपाल्चोक । खानेपानी मन्त्री उमाकान्त चौधरीले अवरुद्ध मेलम्ची खानेपानी छिटै पुनः सञ्चालनमा आउने बताएका छन् ।
गत असार १ मा आएको बाढीले क्षति भएपछि मेलम्ची खानेपानी आयोजनामा पहिलोपटक नेपाल सरकारको मन्त्रीस्तरीय टोली स्थलगत अनुगमनमा पुगेको...
बाजुराका सात पालिकामा औषधि अभाव
मार्तडी । बेमौसमी वर्षाका कारण सडक अवरुद्ध भएपछि बाजुराका सात पालिकामा औषधि अभाव भएको छ । यहाँका पूर्वी उत्तरी भेगका चार र तल्लो क्षेत्रका दुई पालिकामा औषधि अभाव भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका...
चीनद्वारा नेपालका चार सरकारी विद्यालयमा निःशुल्क इन्टरनेटसहित २० लाख रुपैयाँ बराबरको सुविधा दिने
काठमाडौं । चिनियाँ दूतावासले पोखराका चार सरकारी विद्यालयमा निःशुल्क इन्टरनेटसहित २० लाख रुपैयाँ बराबरको सुविधा उपलब्ध गराउने भएको छ।
कोरोना संक्रमणले विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन हुन नसकेको अवस्थामा अनलाइन कक्षा सञ्चालनमा समस्या भएको भन्दै दूतावासले...
नारायण कोइरालाको लघुकथा संग्रह विमोचन
पाल्पा । साहित्यकार नारायण कोइरालाको लघुकथा संग्रह ‘मरुभूमिमा विस्फोट’ विमोचन गरिएको छ । शीत काव्य समाज नेपाल पाल्पाले साहित्यकार कोइरालाको दोस्रो कृतिका रुपमा लघुकथा संग्रह ‘मरुभूमिमा विस्फोट’ विमोचन गरेको हो ।
समाजले सोमबार तानसेनमा एक...
नेपालले समुद्री सतहसम्म आफ्नै अप्टिकल फाइबर बिच्छ्याउने
काठमाडौं । सरकारले समुद्री सतहसम्म आफ्नै अप्टिकल फाइबर बिच्छ्याएर इन्टरनेट ल्याउने प्रक्रिया तत्कालै अघि बढाउन प्राधिकरणलाई निर्देशन दिएको छ ।
मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक तथा चालु आर्थिक वर्ष २०७८/०७९ को पहिलो त्रैमासिक समिक्षाको...
१२औँ राष्ट्रिय जनगणनाको सम्पूर्ण तयारी पूरा
काठमाडौं । १२औँ राष्ट्रिय जनगणना भोलि बिहीबारदेखि सुरु हुँदै छ । त्यसको सम्पूर्ण तयारी पूरा भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।
भोलिदेखि १५ दिनसम्म जनगणना कार्य हुनेछ । त्यसका लागि ४० हजार गणक सहभागी...
आज पहेलो धातुको भाउ बृद्धि
काठमाडौं । नेपाली बजारमा आज पहेलो धातुको भाउ बृद्धि भएको छ । मंगलबार २ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार ३ सय रुपैयाँ कायम भएको सुनको मुल्य आज ४ सयले बृद्धि भएको हो ।
नेपाल...
राजपत्रांकित तृतीय श्रेणी प्राविधिक र स्वास्थ्य सेवामा आवेदन माग
काठमाडाैं । लोक सेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी प्राविधिक र स्वास्थ्य सेवाका आठौं तथा सातौं तहका पदमा आवेदन माग गरेको छ।
तीन सय बढी पदमा दरखास्त आह्वान गर्दै आयोगले आज गोरखापत्रमा सूचना निकालेको छ।
यी पदहरूमा खुला...
कमेडी च्याम्पियन सिजन २ का फष्ट रनरअप विक्कीलाई मातृशोक
काठमाडौं- ‘कमेडी च्याम्पियन’ सिजन २ का फष्ट रनरअप विक्की अग्रवाललाई मातृशोक परेको छ। उनी आमा दुर्गा मगरको सोमबार साँझ निधन भएको बताइएको छ।
कपनको कोठमा बस्दै आएका विक्की भाइटिकाको दिन आमासहित नेपाल आएका थिए। सोमबार आमालाई...
आप्रवासी संकटकाे मूल कारण रुस रहेको पोल्याण्डको आरोप
पोल्याण्डले बेलारुससँगको सीमामा देखिएको आप्रवासी संकटमा रुसको संलग्नता रहेको आरोप लगाएको छ ।
पोल्याण्डका प्रधानमन्त्री माटेउस्ज मोरोविच्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिननै आप्रवासी संकटको मास्टरमाइण्ड भएको आरोप लगाए । उनले बेलारुसका राष्ट्रपति अलेक्जेण्डर लुकाशेन्कोले आप्रवासी संकट...

























