स्टार इन्टरनेसनल अवार्डको दोस्रो संस्करणमा कलाकर्मीलाईअवार्ड प्रदान
काठमाडाैं । राजधानीमा हालै सम्पन्न स्टार इन्टरनेसनल अवार्डको दोस्रो संस्करणमा विभिन्न कलाकर्मीलाई सम्मान र अवार्ड प्रदान गरिएको छ।
लाजिम्पाटस्थित होटल र्याडिसनमा रक्षामन्त्री डा. मीनेन्द्र रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा कलाकारहरु धिरेन शाक्य, गजित विष्ट, प्रेम...
सिन्धुली सदरमुकाममा निषेधाज्ञा
काठमाडौं । सिन्धुली सदरमुकाममा आयोजना हुने कार्यक्रममा एमाले महासचिव ईश्वर पोखरेललाई प्रमुख अतिथि बनाएको विषयमा विवाद भएसँगै निषेधाज्ञा जारी भएको छ।
एमाले कार्यकर्ता र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप हुने स्थिति देखिएपछि निषेधाज्ञा जारी गरिएको प्रमुख...
आज टी-२० विश्व कप क्रिकेटमा इङ्ग्ल्यान्ड र न्युजिल्यान्ड खेल्दै
काठमाडाैं । आईसीसी टी-२० विश्व कप क्रिकेटमा सेमिफाइनलका खेल आजदेखि हुँदैछ ।
पहिलो सेमिफाइनलमा बेलुका पौने ८ बजे इङ्ग्ल्यान्ड र न्युजिल्यान्ड खेल्दै छन् । खेल आबुधाबीमा हुनेछ ।
सुपर १२ को समूह १ बाट इङ्ग्ल्यान्ड विजेता...
काठमाडौंमा ‘फास्ट ट्रयाक’ विधिबाट चैतभित्रै मेलम्चीको पानी ल्याइने
गत असार एक गतेको बाढीले क्षति पु-याएको मेलम्ची खानेपानी आयोजनालाई थप मर्मत गरी फास्ट ट्रयाक अपनाएर पानी चैत भित्रै काठमाडौं ल्याउने तयारी थालिएको छ । मेलम्ची खानेपानी विकास समितिले कार्ययोजनानै बनाएर फास्टट्रयाकबाट पानी ल्याउने...
उपत्यकामा डेङ्गुका बिरामी देखिन थाले
काठमाडौं । गर्मी मौसममा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुको जोखिम उपत्यकामा बढेको छ । जाडो मौसम लागिसके पनि उपत्यकाका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखिन थालेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार टेकु, कालीमाटी, घट्टेकुलो, मैतीदेवी...
उपत्यकामा हरियो तरकारीको अचाक्ली महँगो
काठमाडौं । दसैं, तिहार लगायतका प्रमुख चाडपर्व सकिए पनि उपत्यकामा हरियो तरकारीको अचाक्ली महँगो छ। चाडपर्वपछि पनि मूल्य घटेको छैन।
अधिकांश तरकारीको मूल्य छोइनसक्नु छ। कुनै तरकारीको मूल्य दुई सातामा दोब्बरसम्म बढेको छ। कात्तिक ११...
सूर्यदेवको आराधनागरि छठ पर्व मनाईने
काठमाडौं । कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वको मुख्य दिन शुक्रबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजागरि यो पर्व मनाईने...
छठ पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ गर्छः राष्ट्रपति भण्डारी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेकी छन् ।
यस पर्वले भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो समाजमा...
कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत
काठमाडौं । पछिल्लो २४ घण्टामा ४४३ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । १४ हजार ९१८ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ४४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी, एक हजार...
प्रधानन्यायाधीश राणाले तोकेका इजलास बहिष्कार
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै सर्वोच्च अदालतका न्यायाधीश, नेपाल बार एसोसिएन र सर्वोच्च अदालत बार एसोसिएन आन्दोलनमा छन्। उनीहरूले राणाले तत्काल राजीनामा दिनुपर्ने एकसूत्रीय माग राखेका छन्।
तर, प्रधानन्यायाधीश राणाले भने राजीनामा दिने...

























