जुवातास खेल्ने १८ जना पक्राउ

चितवन । चितवनमा दसैँ-तिहारमा जुवातास खेल्ने १८ जना पक्राउ परेका छन् । चितवनका प्रहरी प्रवक्ता सूर्यबहादुर थापाका अनुसार उनीहरूको साथबाट २ लाख ९१ हजार ६ सय ५ रूपैयाँ बरामद गरिएको छ । भाइटीकाको दिन राप्ती...

प्रधानन्यायाधीशद्वारा तोकिएका इजलास बहिस्कार

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानन्यायाधीशद्वारा तोकिएका इजलास बहिस्कार गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सबै किसिमका इजलास तोकेपछि बहिष्कार गरेका हुन् । बन्दी प्रत्यक्षीकरणको रिट परेको इजलासबाहेक अरु सबै इजलास बहिस्कार भएका छन्...

चीन र पाकिस्तानबीच बढ्दो सैन्य सहयोग

काठमाडौं ।  चीनले पाकिस्तानमा अहिलेसम्मको सबैभन्दा ठूलो र अत्याधुनिक युद्धपोत निर्यात गरेको छ। यसलाई चीन र पाकिस्तानबीच बढ्दो सैन्य सहयोगको रुपमा हेरिएको बीबीसीले जनाएको छ। चिनियाँ सरकारी सञ्चारमाध्यमले यसलाई दुई देशबीचको मित्रताको एक ठूलो उपलब्धि...

कारागारमा कैदीबन्दीबीच झडप ६ जना घाइते

विराटनगर । विराटनगर कारागारमा कैदीबन्दीबीच झडप भएको छ। मंगलबार १० बजे कारागारभित्र कैदीबन्दीबीच झडप भएको हो। झडपमा चौकीदार किरण गुरुङसहित ६ जना घाइते भएका छन्। घाइते हुनेमा गुरुङ, शेखर राई, निर्मल ढकाल, विशाल मुक्तान, डिल्ली...

दुर्घटना बीमा सेवा प्रदान गर्न विषयमा आईएमई जनरल इन्स्योरेन्स र पिक मीबीच बीमा सम्झौता

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र पिक मीबीच दुर्घटना बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ। सम्झौतापत्रमा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र पिक मीका अध्यक्ष प्रसन्न अधिकारीले हस्ताक्षर...

नेपाली श्रमिक ९६ जना दक्षिण कोरिया जाने

काठमाडौं । वैदेशिक रोजगारीका लागि दोस्रो चरणमा ९६ जना नेपाली श्रमिक दक्षिण कोरिया जाने हुनुभएको छ । वैदेशिक रोजगार विभागकाअनुसार दोस्रो चरणमा ९६ जना नेपाली श्रमिकलाई दक्षिण कोरिया पठाउने तयारी शुरु भएको छ । वैदेशिक रोजगार...

हुण्डी कारोबारको आरोपमा २० लाख रुपैयाँ नगदसहित पक्राउ

पर्सा । प्रहरीले हुण्डी कारोबारको आरोपमा २० लाख रुपैयाँ नगदसहित एकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा विश्रामपुगर गाउँपालिका–५ नकटुवाका ३१ वर्षीय चन्दनकुमार साह छन् । उनलाई प्रहरीले वीरगन्ज –८ घण्टाघरस्थित सडकबाट सोमबार...

सुनको मूल्य ओरालो लाग्याे

काठमाडौं । आज (मंगलबार) नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ। आज सुन प्रतितोला २ सय रुपैयाँले घटेको हो । आज छापावाला सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ८०० रुपैयाँ कायम...

नेपाल बार एसोसिएसनको आन्दोलनलाई पेलेरै अघि बढ्ने संकेत

काठमाडाैं ।  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफू विरुद्ध न्यायाधीश र नेपाल बार एसोसिएसनको आन्दोलनलाई पेलेरै अघि बढ्ने संकेत गरेका छन् । १५ जना न्यायाधीशको बहिस्कार र नेपाल बार एसोसिएसनको आन्दोलनकाबीच जबराले आज १० वटा इजलास...

आर आर क्याम्पसमा नेपाल भाषा एम.ए. तहमा कार्तिक २६ गतेसम्म रि-इन्ट्रान्सकाे फाराम भर्न...

काठमाडौं । रत्न राज्यलक्ष्मी क्याम्पसमा नेपाल भाषा एम.ए. तहको भर्नाका लागि रिरि—इन्ट्रान्सकाे समयावधि थप यही कार्तिक २६ गतेसम्म थप गरिएकाे छ । नेपाल भाषा शिक्षक डा. चन्द्रमान बज्राचार्यका अनुसार अहिलेसम्म शंकर थापाले समेत एम.ए. नेपाल...

RECENT POSTS

HOT NEWS