कटुवा पेस्तोल र गोली सहित पक्राउ

सल्यान  ।  बनगार कुपिण्डे नगरपालिका-१ माथिल्लो बजारबाट १ थान कटुवा पेस्तोल र सोही पेस्तोलमा लाग्ने २ राउण्ड गोली सहित जाजरकोट नलगाड नगरपालिका-४ बस्ने २८ वर्षीय गणेश रावललाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । नेपालगंजबाट जाजरकोटतर्फ...

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट वृक्षरोपण

काठमाडौं ।  प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले काठमाडौं महानगरपालिका-१ नक्सालस्थित नन्दीकेश्वर बगैँचा नारायणचौरमा बुधबार वृक्षरोपण गर्नुभएको छ । राष्ट्र सेवक कर्मचारी वृक्षरोपण अभियान अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र नक्सालको आयोजना तथा...

तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत १० हजार ९ सय १५ जनालाई मास्क ...

काठमाडौं । कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा १० हजार ९ सय १५ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ । कार्यक्रम...

सुनको मुल्य आज ३ सयले घट्याे

काठमाडौं। नेपाली बजारमा केही दिन यता सुनको मुल्य निरन्तर घट्दै आएको छ । बुधबार प्रतितोला १ सयले घटेर ९१ हजार १ सय रुपैया कायम भएको सुनको मुल्य आज ३ सयले घटेको हो ।    नेपाल...

यस बर्ष चान्डिमल चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग नखेल्ने

काठमाडाैं । श्रीलंका क्रिकेट टोलीका विकेटकिपर तथा ब्याट्सम्यान दिनेश चान्डिमलले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल)बाट नाम फिर्ता लिएका छन्। शरद भेषावकरको कप्तानीमा रहेको भैरहवा ग्ल्याडियटर्समा यसै महिना अनुबन्धित भए पनि व्यस्तताले उनले नाम फिर्ता...

यस्ताे छ सानिमा लाईफको पहिलो कारोबार

काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडको साधारण सेयर (आईपीओ) आज (बिहिबार) बाट धितोपत्र दोस्रो बजारमा कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ३०९ रुपैयाँमा पहिलो करोबार भएको छ । यो मूल्य नेपाल स्टक एक्सचेन्ज (नेप्से)...

एमसिसी उपाध्यक्ष किन आउँदै छिन् नेपाल ?

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की उपाध्यक्ष फतिमा सुमार नेपाल भ्रमणमा आउने भएकी छन्। ५० करोड अमेरिकी डलरको उक्त परियोजना नेपालमा लागु गर्ने विषयमा नेपाल सरकारसँग सन् २०१७ मै सम्झौता...

मेडिकल काउन्सिलको तीन सदस्यीय निर्वाचन समिति गठन

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले उपाध्यक्ष पदमा एकजना र सदस्य पदमा ८ जनाको लागि निर्वाचन  गर्न  डा गणेश राईलाई प्रमुख निर्वाचन अधिकृत तोकेको छ। काउन्सिलले डा राईलाई प्रमुख निर्वाचन अधिकृत, डा मधुसुदन पुन र डा...

सामाजिक सुरक्षा भत्ता वर्तमान सरकारले कार्यान्वयनमा ल्याउने

काठमाडौ । केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले गत आर्थिक वर्षको बजेटमार्फत वृद्धि गरेको सामाजिक सुरक्षा भत्ता वर्तमान सरकारले कार्यान्वयनमा ल्याउने भएको छ । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमा सबै प्रकारको सामाजिक सुरक्षा भत्ता...

धितोपत्र बोर्डका अध्यक्ष निलम्बित

काठमाडौं । कानूनविपरीत सर्वोत्तम सिमेन्टको शेयर आफन्तको नाममा खरीद गरिदिएको भन्दै विवादमा परेका धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानालाई बोर्ड अध्यक्षबाट निलम्बन गरी सरकारले छानविन गर्न समिति गठन गरेको छ । बुक बिल्डिङ विधिबाट प्राथमिक शेयर...

RECENT POSTS

HOT NEWS