चीनमा व्यापार गर्ने नेपाली व्यापारी २ वर्षदेखि बेरोजगार

काठमाडौं । चीनको तिब्बत क्षेत्रलाई आधार बनाएर व्यापार गर्ने नेपाली व्यापारीहरू करीब २ वर्षदेखि बेरोजगार भएका छन् । कोरोना महामारीका कारण चीनले नेपाली व्यापारीहरूलाई आफ्नो मुलुकमा प्रवेश गर्न र नेपाली सामानलाई समेत चीन निर्यातमा...

 नेपालमा काेराेना संक्रमित निको हुने दर ९३.९ प्रतिशत

काठमाडौं । पछिल्लो २४ घण्टामा एक हजार ६४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभर दश हजार ६१२ वटा आरटीपीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै, चार...

बाढीपहिरो प्रभावित ईलाकामा सेनाको जनशक्ति प्रयाेग

काठमाडाैं ।  बिगत केहि दिनदेखि परिरहेको अविरल बर्षाका कारण देशका विभिन्न स्थानहरुमा बाढीरपहिरो गई जनजीवन प्रभावित भएका ईलाकाहरुमा नेपाली सेनाको जनशक्ति तथा श्रोत साधन प्रयोग गरि खोज तथा उद्धार कार्य संचालन गरिएको छ । सिरहाकाे...

वेबसाइट व्यवस्थापनसम्बन्धी निर्देशिका २०७८ जारी

काठमाडौं । सरकारी कार्यालयहरुको आधिकारिक वेबसाइट निर्माण तथा व्यवस्थापनसम्बन्धी निर्देशिका २०७८ जारी  गरेकाे छ ।  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले वेबसाइट निर्माण तथा व्यवस्थापनसम्बन्धी निर्देशिका २०६८ खारेज गर्दै नयाँ निर्देशिका जारी गरेको हो । साे...

प्रभु क्यापिटलले ‘प्रभु ऐश्वर्य योजना’ ल्यायो

काठमाडाैं । प्रभु क्यापिटलले तीजको अवसर पारेर नयाँ प्रडक्ट ‘प्रभु ऐश्वर्य योजना’ सञ्चालनमा ल्याएको छ । क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत उक्त योजना ल्याएको हो । कम्पनीले महिलालाई लक्षित गरेर उनीहरुको आर्थिक सशक्तीकरण र...

सरकारले सिनेमा हल खोल्ने अनुमति दियो

काठमाडौं । यो वर्षको सुरुदेखि बन्द अवस्थामा रहेका सिनेमा हल खुल्ने भएका छन्। जिल्ला प्रशासन कार्यलयको निर्णय अनुसार काठमाडौं उपत्यकाका फिल्म हलहरु भोलिदेखि खुल्ने भएका हुन्। काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले ५ महिनादेखि...

तीव्र गतिमा सवारी चलाउँदै हुनुहुन्छ ? कारबाहीमा परिएला !

काठमाडौं । काठमाडौं उपत्यकामा तपाईं तीव्र गतिमा सवारी साधन चलाउँदै हुनुहुन्छ भने होसियार ! अब महानगरीय ट्राफिक प्रहरी महाशाखाले यसरी गाडी हाँक्नेविरुद्ध रातिमा पनि कारबाही सुरु गरेको छ । रातको समयमा तीव्र गतिमा सवारी साधन...

नेप्सेमा सवा ९ अर्बको कारोबार

काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार सेयर बजार परिसूचक (नेप्से) १.१८ अंकले बढेको छ । यस दिन कारोबारको अन्तिमसम्ममा नेप्से परिसूचक ०.०४ प्रतिशतले बढेर २९७७.०२ बिन्दुमा पुगेको छ । सेन्सेटिभ परिसूचक भने ०.१६ अंकले...

नेपाल र भारतबिचको मैत्रिपुर्ण फुटबलको टिकट प्रभु पे बाट किन्न सकिने

काठमाडौं । भोलिबाट शुरु हुने नेपाल र भारतबिचको मैत्रिपुर्ण फुटबल प्रतियोगिता हेर्नका लागि दर्शकले प्रभु पे मार्फत टिकट खरिद गर्न सक्नेछन् । अखिल नेपाल फुटबल संघ ९एन्फा० को आयोजनामा हुन लागेको दुई मैत्रीपूर्ण खेल हेर्नका...

उपत्यकाका विद्यालयहरु भौतिक उपस्थितिमा पठनपाठन नगराउन निर्देशन

काठमाडौं । काठमाडौं उपत्यकामा सञ्चालित विद्यालयहरुले भौतिक उपस्थितिमा पठनपाठन नगराउन स्थानीय प्रशासनले निर्देशन दिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रीजालका अनुसार शैक्षिक संस्थाहरुले भौतिक उपस्थितिमा पठन पाठन गर्न/गराउन पाउने छैनन् । तर, पठनपाठन...

RECENT POSTS

HOT NEWS