इन्भेष्टमेण्ट बैंककाे ८७ औं शाखा विस्तार
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले आफ्नो ८७ औं शाखा विस्तार गरेको छ । बैंकले बाग्मती प्रदेशको कमलामाई नगरपालिकाको सिन्धुलीमाडीमा विस्तार गरेको हो ।
बैंकको सो शाखाको उद्घाटन कमलालाई नगरपालिकाका मेयर खड्ग बहादुर खत्री र...
सही समयमा औषधि सेवन गर्ने तरिका
एक अध्ययनबाट के पुष्टि भएको छ भने, गलत समयमा औषधि सेवन गर्दा अपेक्षाकृत कम काम गर्छ । त्यसो भए औषधि सेवन गर्ने सही समय कुन हो त ? रोग र औषधि अनुसार त्यसको तालिका...
आजदेखि फेससिल्ड हटाउने
काठमाडौं । आन्तरिक वायुसेवा प्रदायकहरूले यात्रुहरूलाई उपलब्ध गराउँदै आएको फेससिल्ड बुधबारदेखि हटाउने भएका छन् ।
विश्वमा अन्य कुनै वायुसेवाले फेससिल्ड अनिवार्य नगरेको र सुरक्षित तवरले मास्क लगाएको खण्डमा सुरक्षित रहन सकिन्छ भन्ने पुष्टि भइसकेको अवस्थामा वायुसेवा...
निषेधाज्ञा थप्ने विषयमा बैठक शुरू
काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको वैठक आज १ बजेदेखि शुरू भएकाे छ ।
बैठकले जारी निषेधाज्ञाको अवधि थप गर्ने र उपत्यकाका विद्यालयहरु कसरी सञ्चालन गर्ने भन्नेबारे निर्णय गर्ने जिल्ला प्रशासन...
आज सुन मूल्य २ सय रुपैयाँले घट्याे
काठमाडौं । नेपाली बजारमा बुधबार सुन तथा चाँदी दुवैको मूल्य ओरालो छ। आज सुनको मूल्य २ सय रुपैयाँले घटेको हो।
बुधबार छापावाला सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।...
सिसडोल बासीबीच फोहोर व्यवस्थापन गर्न दिने ९ बुँदे सहमति
काठमाडौं । काठमाडौं महानगरपालिका र नुवाकोटका सिसडोल बासीबीच फोहोर व्यवस्थापन गर्न दिने ९ बुँदे सहमति भएको छ।
मंगलबार बेलुका बालाजुमा भएको सहमतिअनुसार सरकारी पक्षले सिसडोलसम्मको बाटो १५ दिनभित्र ग्राभेल गर्ने, बाटोमा छरेका फोहोर उठाउने, टाइम...
अफगानिस्तानबाट बेलायतले आफ्ना नागरिकलाई उद्धार गर्न अनुराेध
एजेन्सी । अमेरिकाले आफ्ना सबै सैनिक आफगानिस्तानबाट फिर्ता गरे पनि अहिले पनि अफगानिस्तानमा धेरै मुलुकका नागरिक छन् ।
धेरै बेलायती नागरिक पनि अहिले अफगानिस्तानमा छन् भने विदेशी सेनालाई सहयोग गर्ने धेरै मानिस पनि अफगानिस्तानमा नै...
नेपालले एक लाख डोज फाइजर खोप एलायन्स पाउने
काठमाडौं । एलायन्स फर गाभीले नेपाललाई एक लाख डोज फाइजर खोप अनुदानमा दिने भएको छ। गाभीले आगामी अक्टाेबरमा फाइजर खोप उपलब्ध गराउने भएको छ। गाभीले ट्रायल स्वरुप उक्त खाेप उपलब्ध गराउन लागेको परिवार कल्याण...
कृष्ण जन्माष्टमीमा मूर्ति टुटेको भन्दै प्रहरीमाथि प्रश्न
काठमाडौं । पाकिस्तानको सिन्ध प्रान्तको खिपरो क्षेत्रमा कृष्ण जन्माष्टमी उत्सवको क्रममा भगवान श्रीकृष्णको मूर्ति टुटेको भन्दै आयोजकले प्रहरीमाथि प्रश्न गरेका छन्।
आयोजकहरुका अनुसार प्रहरीले लाठी चार्ज गर्दा सोमबार भागदौडको अवस्था बनेको र यसबीचमा मूर्ति टुटेको...
ग्लोबल बैंकद्वारा बाढी पिडितलाई राहत वितरण
काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले अविरल वर्षाका कारण नवलपरासी जिल्लाको बर्दघाट सुस्ता पश्चिममा आएकोे विनाशकारी बाढीबाट प्रभावितहरुलाई राहत सामग्री वितरण गरेको छ ।
बाढीबाट घरबार बिहीन भएकाहरुको जीवनयापनमा सहज होस् भन्ने उद्देश्यले बैंकले आफ्नो...

























