भारतमा एकैदिन ४ सय ६० जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घन्टामा भारतमा थप ४१ हजार ९ सय ६५ जनामा कोरोना संक्रमण देखिएको छ। भारतीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार यससँगै सक्रिय संक्रमितको संख्या ३ लाख ७८ हजार बढी पुगेको छ। ...
नेपाली प्रथम अन्तर्राष्ट्रिय धावक गजराज जोशीको मूर्ति अनावरण
काठमाडौं । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले मंगलबार नेपाली खेलकुदका प्रथम अन्तर्राष्ट्रिय धावक गजराज जोशीको अर्धकदको मूर्ति अनावरण गरेका छन् ।
ढलोटले बनेको स्व. जोशीको मूर्ति ओलम्पिक कमिटीको सातदोबाटोस्थित मुख्यालयमा रहेको छ । मूर्ति...
कांग्रेसको वडा अधिवेशनमा कतै उत्साह कतै अन्योल
काठमाडौं । शुक्रबारदेखि शुरू हुन लागेको नेपाली कांग्रेसको वडा अधिवेशनमा कतै उत्साह देखिएको छ भने कतै अन्योल भइरहेको छ ।
पूर्वघोषित कार्यतालिकाअनुसार भदौ १८ गते देशभर ६ हजार ७ सय ४३ वडामै एकै दिन अधिवेशन...
तुइन घटना भारतीय सुरक्षाकर्मीको उपस्थितिमा : छानविन समितिले प्रतिवेदन बुझायो
काठमाडौं । तुइन तर्ने क्रममा दार्चुलाको व्यास गाउँपालिका- २ का जयसिंह धामी बेपत्ता भएको घटनाको सम्बन्धमा छानविन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ ।
गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजत्वमा गठित छानविन समितिले मंगलबार गृहमन्त्री...
ईपीएल विजेताले ५० लाख रुपैयाँ पुरस्कार पाउने
काठमाडौं । काठमाडौंमा आउँदो असोजमा हुने क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग (ईपीएल) को विजेताले ५० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ ।
आयोजक ईपीएल प्रालिले मंगलबार पुरस्कार रकम सार्वजनिक गर्दै विजेताले ५० लाख रुपैयाँ पाउने...
महिलाद्वारा आफ्नै शरीरमा आगो लगाएर आत्महत्या
ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा एकजना महिलाले आफ्नै शरीरमा आगो लगाएर आत्महत्या गरेकी छिन् ।
सिद्धिचरण नगरपालिका ७ टोड्केकी ४० बर्षिया मीनाकुमारी श्रेष्ठले शरीरमा आगो लगाएर आत्महत्या गरेकी हुन् । घरबाट करिब १ किलोमिटर टाढा...
दुखः कष्ट सहेर पुर्याइँदै दुर्गम क्षेत्रमा खोप
काठमाडौं । पहिरोले बाटो अवरुद्ध भएपछि बाजुराको दुर्गम गाउँमा कोभिड–१९ विरुद्धको खोप बोकेर लगिँदै छ ।
विभिन्न दुर्गम क्षेत्र अहिले बाढी र पहिरोले बाटो अवरुद्ध भपछि कोभिड–१९ विरुद्धको सहित अरू नियमित खोप तथा स्वास्थ्य सामग्री...
सेयर बजारमा ६९ अंकको भारी गिरावट
मंगलबार सेयर बजारमा ६९ अंकको पहिरो गएको छ। सो अंकको गिरावटसँगै परिसूचक ३ हजारमुनि झरेको छ। परिसूचक नेप्से २९७५ अंकमा कायम भएको छ।
राष्ट्र बैंकले एक व्यक्ति वा परिवारले सेयर धितो राखेर सेयरमै लगानी गर्नका...
आर्थिक अभावमा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको कामले गति लिन सकेन
चितवन। भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको कामले गति लिन सकेको छैन । दैनिक तीन सय १३ जनासम्म जनशक्तिले काम गर्दै आएको रङ्गशालामा आर्थिक अभावका कारण हाल दैनिक ३०/३५ जनाले मात्रै काम...
चक्रव्यूहमा विद्युत प्रसारण लाइन निर्माण
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको भाषामा हरेक प्रसारण लाइनको टावर नै एउटा आयोजना हो । समग्र आयोजना सम्पन्न गर्न जुन खालको मिहिनेत चाहिन्छ, एउटा टावर बनाउन पनि उत्तिकै जोडबल आवश्यक पर्दछ...
























