हस्पिटालिटी क्षेत्रमा पहुँचयोग्य पर्यटनका लागि लगानी कम

काठमाडौं । नेपालको हस्पिटालिटी क्षेत्रमा पहुँचयोग्य पर्यटनका लागि लगानी कम भएको एक अध्ययनले देखाएको छ । नेपालका होटेल व्यवसायीहरू सुलभ पहुँचसम्बन्धी पूर्वाधारमा जानकार भए पनि लगानी भने कम गरेको अन्तरराष्ट्रिय वित्त निगम (आईएफसी)को अध्ययनले...

काठमाडौंका सबै स्थानीय तहमा आजबाट कोरोना खोपको दोस्रो डोज लगाइँदै

काठमाडौं । आजदेखि काठमाडौंमा कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा दिन सुरु भएको छ । १३ गतेसम्म जारी रयो अभियानबाट तीन दिन भेरोसेलको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्राको खोप लगाईने छ । भेरोसेल खोपको पहिलो...

एकै दिन एक हजार ९२९ जना कोरोनामुक्त २६ जनाकाे निधन

काठमाडौं । नेपालमा कोरोनाभाइरसका दुई हजार ५२ जना सङ्क्रमित थपिएका छन् । गएको चौबीस घण्टामा नौ हजार ७०२ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा दुई हजार ५२ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या...

कथानक चलचित्र आधितुफान-२ को ३१औ दिनकाे शुटिङ्ग पार

काठमाडौं । सुर्य राई दनुवार लेखक मौनता श्रेष्ठको आँधीतुफान-२  को शुटिङ्ग सम्पन्न लागत स्वाकरोड लकडाउनलाई झेल्दै चलचित्र आँधीतुफान-२  को शुटिङ्ग ३१औ दिनमा छायांकन सम्पन्न गरिएको यस चलचित्रका लेखक तथा निर्माता मौनता श्रेष्ठले जनाएकाे छ...

मूल्यवृद्धि र कालोबजारी गर्नेलाई कारवाही गर्न निर्देशन

काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले चाडपर्वका बेला अत्याधिक उपभोग हुने दैनिक उपभोग्य सामग्रीको अस्वभाविक मूल्यवृद्धि, कालोबजारी तथा जनस्वास्थ्यलाई खेलवाड गर्ने र गुणस्तरहीन खाद्य सामग्री बिक्री वितरण गर्नेविरुद्ध कडा कारवाही गर्न सरकारलाई...

सुनसरी जिल्ला प्रहरी कार्यालयले एकै दिन ८३ फरार अपराधी पक्राउ गर्न सफल

धरान । यतिबेला प्रहरीको ध्यान फरार अपराधीमा केन्द्रित छ । वर्षौ अगाडि अदालतको फैसलामा सजाय तोकिए पनि खुलेआम डुलिरहेका अपराधीलाई प्रहरीले अभियान नै चलाएर पक्राउ गर्न थालेको हो । जिल्ला अदालतको बेरुजु फछ्र्यौट गर्न...

महिला एसियन कप छनोटमा राम्रा नतिजाका लागि खेल्ने लक्ष्यका साथ तयारी

काठमाडौं । दक्षिण एसियाली स्तरका प्रतियोगितामा खेल्दै आएको नेपाली महिला राष्ट्रिय फुटबल टोलीले असोजमा एएफसी महिला एसियन कप–२०२२ छनोट खेल्दै छ । दक्षिण एसिया बाहेक विरलै मात्र अन्तर्राष्ट्रिय खेल खेल्ने नेपाली टोलीले छनोट खेललाई...

काठमाडौमा पुनः मेलम्चीको आईपुग्न चैत्रसम्म पर्खिनु पर्ने

काठमाडौं । आगामी चैत महिनासम्ममा पुनः मेलम्चीको पानी काठमाडौं उपत्यका ल्याउने गरी आयोजनास्थलसम्म पुग्ने सडक र त्यहाँको संरचना मर्मत अघि बढाइने भएको छ ।  मेलम्ची खानेपानी विकास समितिले सडक विभाग, नेपाली सेना, त्यहाँ रहेका...

देशैभर मल अभाव चर्किएपछि मल खरिदको वातावरण बनाइदिन आग्रह

काठमाडौं । नेपालले भारतसहितका पाँच मुलुकसँग तत्काल प्रयोगका लागि उपलब्ध हुनेगरी एक लाख ५० हजार मेट्रिकटन रासायनिक मल उपलब्ध गराइदिन आग्रह गरेको छ । देशैभर मल अभाव चर्किएपछि कुटनीतिक च्यानलमार्फत भारत, चीन, बंगलादेश, ओमन र...

मुख्यमन्त्री भीम आचार्यले सपथ सपथ लिए

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पद तथा गोपनीयताको सपथ लिएका छन्। बिहीबार उनले प्रदेश प्रमुख सोमनाथ प्यासीसँग सपथ लिएका छन् । शेरधन राईले आजै संसदीय दलको नेताबाट राजीनामा दिएका थिए। साथै, प्रदेश...

RECENT POSTS

HOT NEWS