चापागाउँ-सुनाकोठी सडकको कालोपत्रे ६ महिनामै उप्कियो

ललितपुर । कालोपत्रे गरेको ६ महिना नपुग्दै ललितपुरको चापागाउँ-सुनाकोठी सडकमा खाल्डैखाल्डा भएको छ । सडक निर्माणका लागि ठेक्का सम्झौता भएको पाँच वर्षमा कालोपत्रे भएको सडक केही महिनामै पहिलेकै अवस्थामा पुगेको हो । कुल २० मिटर...

उद्धारका लागि हेलिकप्टर पुग्नुअघि नै सुत्केरीको मृत्यु

गोरखा । गोरखामा एक सुत्केरीको मृत्यु भएको छ। चुमनुब्री गाउँपालिका–६ चुम्चेतकी २५ वर्षीया हिसे डोमा लामाको समयमा उद्धार हुन नसक्दा बिहीबार मृत्यु भएको गाउँपालिकाकी उपाध्यक्ष कुमारी गुरुङले जानकारी दिइन्। उद्धारका लागि गएको हेलिकप्टर नपुग्दै...

पेट्रोलियम पदार्थको ढुवानी सुचारु

काठमाडौं । पेट्रोलियम पदार्थको ढुवानी सुचारु भएको छ । बढेको भाडादर नेपाल आयल निगमले लागू नगरेको भन्दै ढुवानी रोकेका ट्याङ्कर व्यवसायी र निगमबीच सहमति भएपछि ढुवानी सुचारु भएको हो । निगमबाट गठित प्राविधिक टोलीले दिएको...

नेपालले वेस्ट इन्डिजमा हुने विश्वकप यू–१९ गुमायो

काठमाडौं । नेपालले अर्को वर्ष हुने आईसीसी यू–१९ विश्वकप कुनै खेल नै नखेली गुमाएको छ । युवा विश्वकपको १६ औं संस्करण वेस्ट इन्डिजमा २०२२ मा आयोजना हुँदै छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले कोभिड–१९ का कारण...

युथ ब्वाइज एण्ड गल्र्स बक्सिङमा स्वस्तिका पराजित

काठमाडौं । संयुक्त अरव इमिरेट्स (युएई) दुबईमा सञ्चालन भइरहेको एएसबीसी जुनियर तथा युथ ब्वाइज एण्ड गल्र्स बक्सिङ च्याम्पियनसिपमा नेपालकी स्वस्तिका तिरुवा सेमिफाइनलमा पराजित भएकी छन् । यसअघि नै कम्तीमा कास्य पदक पक्का गरिसकेका स्वस्तिका लाइट...

नेपाल बैङ्कको अध्यक्षमा सुमनराज अर्याल नियुक्त

काठमाडौं । नेपाल बैङ्क लिमिटेड सञ्चालक समितिको अध्यक्षमा सुमनराज अर्याल नियुक्त हुनुभएको छ । अर्थ मन्त्रालयका तर्फबाट सञ्चालक पदमा नियुक्त हुनुभएका अर्याललाई बैङ्क सञ्चालक समितिको बिहीबार बसेको बैठकले अध्यक्ष पदमा चयन गरेको हो । उहाँले...

साउनमा नेपालको नौ अर्ब ६२ करोड बराबरको माल वस्तु निर्यात

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो महिनामा नेपालको निर्यात ११५ प्रतिशतले वृद्धि भएको छ । भन्सार विभागले बिहिवार  सार्वजनिक गरेको गत साउन महिनाको विवरणअनुसार कूल रु २० अर्ब ७६ करोड ५१ लाख १७ हजार...

चिम्पान्जीसँग प्रेम सम्बन्ध बसेकाे भन्दै महिलालाई चिडियाखानामा प्रतिबन्ध

एजेन्सी ।  मानिसहरु जनावरप्रेमी हुनु अर्थात् जनावरलाई माया गर्नु स्वभाविकै हो । तर कहिलेकाहीँ जनावरप्रतिको माया साँच्चीकै विपरीत लिंगी मानिससलाई गर्ने मायाजस्तै तथा आशक्तिमा परिणत हुँदो रहेछ । बेल्जियममा एकजना महिला यसैगरी चिम्पान्जीको प्रेमजालमा फसेकी...

भारतबाट नेपाललाई अक्सिजन प्लान्ट हस्तान्तरण

काठमाडाैं । कोभिड–१९ महामारी विरुद्धको लडाइमा नेपालसँग हातेमालो गर्न नेपालका लागि भारतका राजदूत महामहिम श्री विनय मोहन क्वात्राले माननीय स्वास्थ्य राज्यमन्त्री श्री उमेश श्रेष्ठलाई २०७८ भाद्र १० गते स्वास्थ्य मन्त्रालयमा आयोजित एक समारोहका बीच...

७७ वर्ष अगाडि दोस्रो विश्व युद्धमा आफूले झन्डै गोली हानेको परिवारसँग भेट भएपछि

सीएनएन । अमेरिकी सेनामा आबद्ध रहेका एक भेटेरानले ७७ वर्ष अगाडि दोस्रो विश्व युद्धको समयमा आफूले झन्डै गोली हानेको एउटा परिवारसँग भेट गरेका छन् । उनीहरुको मिलापलाई रोचक मानिएको छ । सोमबार ९७ वर्षीय मार्टिन...

RECENT POSTS

HOT NEWS