ओलीले शिलान्यास गरेको सडकले गति लिन नसक्दा अलपत्र

काठमाडौं । २०७५ चैत्र ८ गते  तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको गैँडाकोटको पुलचोकदेखि बुटवलसम्मको सडक विस्तारले गति लिन नसक्दा अलपत्र जस्तै बनेको छ । सडक निर्माण तथा विस्तारको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन...

धनगढीमा स्यानिटाइजर पिउँदा युवकको मृत्यु

कैलाली । धनगढीमा स्यानिटाइजर पिउँदा एक युवकको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १२ डी गाउँका टीकाराम बराइली बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले ९...

भारतबाट सात नेपाली युवतीको उद्धार

वीरगञ्ज ।  बेचबिखनमा परेका सात नेपाली युवतीहरुलाई पर्सा प्रहरीले भारतबाट उद्धार गरेको छ । अर्केस्ट्रामा आकर्षक तलब हुने काम लगाइदिने प्रलोभन देखाई नेपालबाट युवतीहरूलाई भारतको बिहार राज्य पूर्वी चम्पारण थाना छौँडादानो नगर पञ्चायत छौँडादानो वडा...

क्रिस्टियानो रोनाल्डोले युभेन्ट्स छाडे

काठमाडौं । पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले युभेन्ट्स छाडेका छन् । उनी अहिले म्यानचेस्टर युनाइटेडमा आवद्ध भएका छन् । युनाईटेडले आफ्नो आधिकारिक पेजमार्फत रोनाल्डो क्लबमा आवद्ध भएको भन्दै स्वागत गरेको छ । युनाइटेडले रोनाल्डोसँग दुई वर्षका लागि...

कांग्रेसको सभापतिमा निधि उठ्ने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको १४औं महाविधेशनमा आफू सभापतिमा उठ्ने घोषणा गरेका छन् । निधिले शुक्रबार बानेश्वर थापागाउँमा सम्पर्क कार्यालयको उद्घाटन गर्दै १४औं महाधिवेशनमा सभापतिमा उठ्ने घोषणा गरेका हुन् । पशुपतिनाथ, जानकी,...

कोरोना नियन्त्रणका नाममा खर्चसम्बन्धी कार्यविधि नै नबनाई ४ अर्ब ७९ करोड ८६ लाख खर्च

काठमाडौं । गत वर्ष संघीय सरकारका विभिन्न निकायले कोरोना नियन्त्रणका नाममा खर्चसम्बन्धी कार्यविधि नै नबनाई ४ अर्ब ७९ करोड ८६ लाख खर्च गरेको पाइएको छ । सो वर्ष संघीय सरकारले कोरोना नियन्त्रणका लागि ५...

सिन्धुपाल्चोकका अधिंकाश शैक्षिक संस्थामा भौतिक उपस्थितिमा नै पठनपाठन सुरु

सिन्धुपाल्चोक । कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भएपछि बन्द रहेका सिन्धुपाल्चोकका अधिंकाश शैक्षिक संस्थामा भौतिक उपस्थितिमा नै पठनपाठन सुरु भएको छ । सिन्धुपाल्चोकका १२ स्थानीय सरकारमध्ये सुनकोसी र भोटेकोसी गाउँपालिकाबाहेक अन्य सबै स्थानी सरकारअन्तर्गत...

विश्व समुदायसँग अफगानिस्तानको हिंसा अन्त्यको गर्न अग्रह

 काठमाडौं । अफगानिस्तानका युवा क्रिकेटर रासिद खानले विश्व समुदायसँग अफगानिस्तानको हिंसा अन्त्यको लागि अग्रह गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले भनेका छन्- अहिले पुनः काबुलमा रगत बगिरहेको छ । कृपया, अफगानीलाई मार्न बन्द...

नवलपरासीमा बाढीले बगाउँदा दुईको मृत्यु, एक अझै बेपत्ता

बुटवल । अविरल वर्षाका कारण आएको बाढीले बगाउँदा नवलपरासीमा दुई जनाको मृत्यु भएको छ । बाढीले बगाएर एक जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा रामग्राम नगरपालिका–१८ बञ्जरियाका ३७ वर्षीय विनोद प्यासी र उनका छोरा...

हालसम्म दश हजार ६६३ जना काेराेना सङ्क्रमितको मृत्यु

काठमाडौं । मुलुकमा एक हजार ५७७ जना कोरोना सङ्क्रमित थपिएका छन् । गएको चौबीस घण्टामा आठ हजार ७५२ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ५७७ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

RECENT POSTS

HOT NEWS