आज श्रीकृष्ण जन्माष्टमी
काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र...
खोप अत्यन्त प्रभावकारी
काठमाडौं । नेपालमा कोभिड–१९ विरुद्धको खोप अत्यन्त प्रभावकारी देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले खोप अत्यन्त प्रभावकारी भएकोे जानकारी दिए ।
उनका अनुसार दोस्रो राष्ट्रिय कोभिड खोप सर्वेक्षणमा पूर्ण...
सवारी चालक अनुमतिपत्रको परीक्षा पुनः सुरु हुने
काठमाडौं । चार महिनादेखि रोकिएको सवारी चालक अनुमतिपत्रको परीक्षा पुनः सुरु हुने भएको छ । लिखित र प्रयोगात्मक परीक्षा (ट्रायल) दुवै भदौ तेस्रो सातादेखि सुरु हुने भएको हो ।
यातायात व्यवस्था विभागले मातहतका कार्यालयहरुलाई भदौ...
हुम्लामा तीन दिनका लागि स्वास्थ्य शिविर सञ्चालन
हुम्ला । उच्च हिमाली जिल्ला हुम्लामा तीन दिनका लागि स्वास्थ्य शिविर सञ्चालन भएको छ । सिमकोट गाउँपालिका र जिल्ला अस्पताल हुम्लाको समन्वयमा गोर्खा आइल फियर ट्रष्ट संस्थाको आर्थिक सहयोगमा आँखा, नाक, कान, र अपाङ्गता भएका...
मनसुन मत्थर हुन अझै एक साता लाग्ने
काठमाडौं । सक्रिय रहेको मनसुन मत्थर हुन अझै एक साता लाग्ने भएको छ । नेपालको सिमानामै रहेको न्यून चापीय रेखा तल नझरेसम्म मौसम सुधार हुने अवस्था नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जुलाई र अगस्ट महिना...
तेह्रथुम पावरको आईपीओमा आवेदन दिने अन्तिम
तेह्रथुम पावर कम्पनी लिमिटेडले भदौ ९ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (भदौ १३ गते) अन्तिम दिन रहेको छ।
कम्पनीले ८ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशनमा ल्याएको हो। यस...
बाढीपहिरोमा परी नवलपरासीमा ६ जनाको मृत्यु
काठमाडौं । अविरल वर्षाका कारण नवलपरासीको पूर्व र पश्चिम दुवै जिल्लाको जनजीवन प्रभावित बनेको छ । अविरल वर्र्षासँगै आएको बाढीपहिरोमा परी नवलपरासी पूर्वमा ३ र पश्चिममा ३ गरी ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको...
एक हजार ५१६ जनामा कोरोना सङ्क्रमण पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा एक हजार ५१६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नौ हजार ४०९ जनामा गरिएको आरटीपीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै...
पर्यटन प्रवर्द्धनका लागि मलेसियासँग सहकार्य गरिने
काठमाडौँ / नेपालले मध्यपूर्वी एसियाको उदीयमान पर्यटकीय गन्तव्य मुलुक मलेसियासँग पर्यटन प्रवर्द्धनका लागि सहकार्य गर्ने भएको छ। दुई देशबीच पर्यटन प्रवर्द्धन गर्न आपसी सहकार्य गर्ने सन्दर्भमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख (सिइओ) डा धनञ्जय...
सरकारी जागीर छाडेर गाईपालन
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–१ खाप्राङका धनबहादुर कटुवालको दिनचर्या अहिले फेरिएको छ । गाईपालन शुरू गर्नुअघि शिक्षण पेशामा रहेका उनी घरनजिकै रहेको गाईफार्ममा बिहानदेखि बेलुकासम्म व्यस्त रहन्छन् ।
२०५७ सालमा भूगोल विषयबाट स्नातक गरेका कटुवालले...
























