यस्ताे छ तीज र बुबाकाे मुख हेर्ने लक्षित नर्भिककाे हेल्थ प्याकेज
काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले हिन्दू नेपाली नारीहरुको महान चाड तीज र हिन्दूहरुको अर्को महान पर्व ‘बुबाको मुख हेर्ने दिन’लाई लक्षित गरी विशेष हेल्थ प्याकेज घोषणा गरेको छ।
नर्भिकले तीज पर्वको अवसरमा सस्तो दरमा हेल्थ...
वैज्ञानिकहरूले पत्ता लगाए चारखुट्टे ह्वेलको नयाँ प्रजाति
एजेन्सी । इजिप्टका वैज्ञानिकहरूले चार करोड ३० लाख वर्षअगाडि अस्तित्वमा रहेको चारखुट्टे ह्वेलको एउटा नयाँ प्रजाति पहिचान गरेका छन्। वैज्ञानिक नाम "फिओमिसेटुस अन्युबिस" दिइएको उक्त ह्वेल उभयचर थियो अर्थात् जल र भूमि दुवै ठाउँमा...
अल्जाइमरबाट वरिष्ठ साहित्यकार भट्टको निधन
काठमाडौं । वरिष्ठ प्रगतिवादी साहित्यकार एवं प्रगतिशील लेखक संघका पूर्व अध्यक्ष आनन्ददेव भट्टको निधन भएको छ । अल्जाइमर रोगबाट पीडित भट्टको भट्टको ८५ वर्षको उमेरमा सोमबार बिहान करिब तीन बजेतिर निधन भएको हो ।...
न्युजिल्याण्डमा फाइजर खोप लगाएपछि महिलाको निधन
एजेन्सी । न्युजिल्याण्डमा कोभिड-१९ विरुद्ध पी-फाइजर खोप लगाएकी एक महिलाको निधन भएको छ । फाइजर खोप लगाएकी महिलाको निधन भएको न्युजिल्याण्डको स्वास्थ्य मन्त्रालयले जनाएको छ । महिलाको उमेर भने मन्त्रालयले सार्वजनिक गरेको छैन।
मायोकार्डिटीसका र...
काबुल विमानस्थलनजिकै अमेरिकाको ड्रोन आक्रमण
एजेन्सी । अमेरिकी सेनाले आइतबार साँझ अफगानिस्तानको काबुलस्थित हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलनजिकै ड्रोन आक्रमण गरेको छ।
काबुल विमानस्थलमा आक्रमण गर्ने योजना बनाइरहेका आइएसआइएसकेका आक्रमणकारीलाई लक्षित गरी उक्त ड्रोन आक्रमण गरिएको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अधिकारीहरूले...
धादिङबेसीतर्फ आउँदै ट्रक दुर्घटनामा परी बीस घाइते, चारको अवस्था गम्भीर
धादिङ । धादिङको नीलकण्ठ नगरपालिका ८ बगैँचामा सोमबार बिहान आइसर ट्रक दुर्घटना हुँदा बीस जना घाइते भएका छन् । ज्वालामुखी गाउँपालिकाको खरीबाट धादिङबेसीतर्फ आउँदै गरेको बा ३ ख ५६२३ नम्बरको आइसर ट्रक अनियन्त्रित भई...
ग्लोबल बैंककाे हरितालिका तीज लक्षित क्यासब्याक योजना
काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले कुशे औँसी तथा हरितालिका तीजको अवसरमा आफ्ना ग्राहकवर्गलाई लक्षित गरी विशेष क्यासब्याक योजना सार्वजनिक गरेको छ ।
मोबाइल बैंकिङ्ग एप्लिकेशन, क्यूआर पेमेन्ट एव्म डेबिट तथा क्रेडिट कार्डको प्रयोगलाई बढावा दिनका...
सुनचाँदीको मुल्यमा उतारचढार
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्यमा केही थपघट भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको मुल्य प्रतितोला ९१ हजार ६ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुनको आज...
कर्णालीवासीले गौरा पर्व मनाउँदै
काठमाडौं । सुदूरपश्चिम र कर्णालीवासीले आज गौरा पर्व मनाउँदैछन् । गौरा पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना दिएका छन् ।
भाद्र शुक्ल पञ्चमीको दिनदेखि अष्टमीसम्म नेपालको सुदूरपश्चिम क्षेत्रमा विशेष रूपमा गौरा...
बाढीपहिरोले १४ वटा सडक अवरुद्ध
काठमाडौं । केही दिनयताको लगातार वर्षासँगै आएको बाढीपहिरोले १४ वटा सडक अवरुद्ध भएका छन् । सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले अवरुद्ध भएका १४ ठाउँमा सञ्चालनका लागि तीव्र रूपमा प्रयास भइरहेको जानकारी दिनुभयो ।
महानिर्देशक थापाले...

























