अमरको आँसु झर्दा पुच्छी दिने गीत सार्वजनिक
काठमाडौं । गायिका मेलिना राई र प्रदिप ग्लानको स्वरमा रहेको गीत आँसु झर्दा पुच्छी दिने तिम्रै निम्ति म थिएँ नि, धेरै माया गर्ने पायौं कि त म भन्दा नि गीतको म्युजिक भिडियो सार्वजनिक भएको...
किसानले लगाएको धानबालीमा असर
काठमाडौं। गवारो रोगको प्रकोपले गर्दा किसानले लगाएको धानबालीमा असर पुगेको छ । रोगको प्रकोप बढ्दै जाँदा धानको गुभो मर्ने र विस्तारै बोट नै मरेर जाने समस्या बढेको किसानहरूले बताएका छन् । रोगको प्रकोप दिनदिनै...
खोप लगाएको २०औँ दिनमा सङ्क्रमित
काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लगाएको २०औँ दिनमा सङ्क्रमित भए लोकन्थलीकी सजिना डङ्गोल । खोप लगाउँदा उनलाई कुनै पनि प्रभाव (साइड इफेक्ट) देखिएको थिएन । त्यसैले सङ्क्रमित भएको कुरा उनलाई भ्रम हो कि जस्तो पनि लाग्यो ।
डङ्गोलले...
पर्वतमा चिया खेतीको सफल परिक्षण
पर्वत । पर्वतमा चिया खेतीको परीक्षण सफल भएपछि व्यावसायिक खेती सुरु भएको छ । यहाँको महाशिला गाउँपालिकाले चिया खेती विस्तार गर्न थालेको हो । गाउँपालिकाको पहलमा व्यावसायिक चिया खेतीबाट तयारी चिया उत्पादन गर्न थालिएको...
नेवाः विद्यार्थी युनियनको सकृयतामा नेपाल स्वयंसेवी रक्तदाता समाज २१ वडाको आयोनजामा रक्तदान...
काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाज २१ वडा नगर समितिको आयोनजामा शनिवार रक्तदान सम्पन्न भएको छ ।
कोभिड १९ विरुद्धको खोप तथा बर्षाले रक्तदानमा प्रभाव भएता पनि करिव ११ जना रक्तदाताले रक्त दान गरिएको सो...
भैँसी बिग्रिने डरले दूध बेच्नै मान्दैनन्
डोटी । सुन्दा पनि अचम्म लाग्छ, महिनावारी अर्थात छाउपडी भएकी महिलालाई दूध, दही खान दिए गाई–भैँसी बिग्रन्छ र दूध दिन छोड्छ भन्ने अन्धविश्वास अझैसम्म यहाँ व्याप्त छ । जिल्लाको पूर्वीचौकी गाउँपालिका–२ का किसान अहिले पनि...
सवारी दुर्घटनामा १ जनाको मृत्यु, ३५ जना घाइते
काठमाडौं । दाङ, घोराही उपमहानगरपालिका-१३ डुम्बरगाउँ पुलस्थित सडकमा बा.३८ प ३७९४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही उपमहानगरपालिका-१३ डुम्बरगाउँ बस्ने दल बहादुर चौधरीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर...
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
उदयपुर । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा त्रियुगा नगरपालिका- १२ सोनापुर बस्ने ४० वर्षीय आनन्द चौधरीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
चौधरीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ...
बिना ईजाजत एसिडको ओसार पसार तथा बेचबिखन गर्ने ३ जना पक्राउ
कास्की । पोखरा महानगरपालिका-४ गैह्रापाटनस्थित ग.३ च ११४३ नम्बरको जिपमा सिलबन्दी तथा लेवलिङ नलगाएको १ हजार केजी एसिड र सोही महानगरपालिका-२ मौरिया टोलस्थित अभिषेक औजार पसलबाट सिलबन्दी र लेबलिङ नलगाई बेच्नको लागि राखेको ३...
दुई हजार ८०८ कोरोनामुक्त, १६ को मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा एक हजार ९०२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
११ हजार ८९२ वटा आरटीपीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै, चार...

























