सुनको मुल्य घट्ने क्रम जारी

काठमाडौं । नेपाली बजारमा केही दिनयता सुनको मुल्य घट्ने क्रम जारी रहेको छ । बुधबार प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा किनबेच भएको छापावाल सुनको मुल्य आज २ सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी...

कृषक व्यावसायि पशुपालनमा आकर्षित

कास्की । माछापुच्छ्रे गाउँपालिकाका कृषक व्यावसायिक पशुपालनमा आकर्षित बनेका छन् । उत्पादित दूध बिक्रीका लागि बजारको राम्रो प्रबन्ध भएपछि विगतमा निर्वाहमुखी पशुपालन गर्दै आएका कृषक अहिले व्यावसायिक बन्दै आयआर्जनमा लागेका हुन् । सरकारले दूध उत्पादनका...

झोलाभित्र पन्ध्र किलाे गाँजा लुकाएकाे अवस्थामा दुई पक्राउ

काठमाडाैं । प्रहरीले सिमराबाट १५ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। बुधबार प्रहरीले जितपुरसिमरा उपमहानगरपालिका-५ स्थित वीरगन्ज-पथलैया सडकबाट दुई जनालाई गाँजासहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा निजगढ नगरपालिका-१३ का ३३ वर्षीय दीपक पाख्रिन र...

चट्याङ्गसहित पानी पर्ने सम्भावना

काठमाडाैं । आज प्रदेश-१, प्रदेश-२, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको छ ।मौसमविद् सजिना शाक्यका अनुसार अहिले पनि वाग्मती र लुम्बिनी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ । आज...

नेपाल, ओमान र अमेरिकासँगको त्रिकोणात्मक एक दिवसीय श्रृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडाैं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकासँगको त्रिकोणात्मक एक दिवसीय श्रृङ्खलाको खेल तालिका सार्वजनिक भएको छ । खेल तालिका अनुसार नेपालले पहिलो खेल अमेरिकासँग आउँदो २८ गते प्रतिस्पर्धा गर्नेछ । यस्तै नेपालले...

सुदूरपश्चिम प्रदेशले राजपत्र छाप्न सुुरु

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले राजपत्र छाप्न सुुरु गरेको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले मन्त्रालयले आफ्नै मुद्रण मेसिन जडान गरी राजपत्र छाप्ने काम सुुरु गरेको जानकारी दिए । उहाँले यसअघि राजपत्र छपाउनका...

भेरोसेल खोपको दोस्रो मात्रा भोलीदेखि दिईने

काठमाडौं । काठमाडौंमा कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा भोलीदेखि १३ गतेसम्म सुरु हुने भएको छ । तीन दिन भेरोसेलको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्राको खोप लगाईने छ । भेरोसेल खोपको पहिलो मात्रा लगएका ५०...

उपत्यकामा फोहोरको थुप्रो

काठमाडौं । नुवाकोट र धादिङको सीमावर्ती क्षेत्रमा निर्माणाधीन बन्चरेडाँडा ल्यान्डफिल साइट निर्माणमा व्यापक ढिलासुस्ती देखिएको छ । गत वर्षको मंसिरमा नै सम्पन्न भइसक्नुपर्ने ल्यान्डफिल साइट अब कहिलेसम्म निर्माण सम्पन्न भएर फोहोर विसर्जन गर्न मिल्ने भन्ने...

मुक्तक

प्रशान्त डंगाेल, टाेखा हामी दुई संगै बसौं भन्दा साछी खोज्छौ तिमी साछी मिलाई साइत हेर्दा जिब्रो ताक्छौ तिमी सहासी त तिमी छौ भन्थे छिमेकीले पनि हिजो त्यसैले आज हल्लो बिनाको खेत जोत्छौ तिमी   यी मानिसको भिडमा आषाका बिज खोजिरहे दिनरात...

बुधबार नेप्से ४८.४२ अंकले घट्याे

काठमाडौं । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बुधबार बजार परिसूचक नेप्से ४८.४२ अंकले घटेको हो । कुल २२७ कम्पनीको १९ करोड ५९ लाख ९० हजार ८९ कित्ता सेयर सेयर दोस्रो बजारमा खरिद...

RECENT POSTS

HOT NEWS