चीनबाट आज आठ लाख डोज खोप आइपुग्दै
काठमाडौं । चीनबाट आज आठ लाख डोज भेरोसेल खोप नेपाल आइपुग्ने भएको छ। चीनसँग खरीद गरिएको ६० लाख डोज खोपमध्ये आज बुधबार र भाेलि बिहीबार गरी १६ लाख डोज भेरोसेल खोप नेपाल आउन लागेको...
विदेशी ग्यास छोडौँ, स्वदेशी बिजुली जोडौं
काठमाडौं । बिजुलीको आन्तरिक खपत बढाउने ध्येयका साथ सरकारले ‘विदेशी ग्यास छोडौँ, स्वदेशी बिजुली जोडौं’ नाराका साथ प्रवर्द्धनात्मक योजना अगाडि सारेको छ।
देशभित्रै बिजुली खपत बढाउने र समृद्धिको लक्ष्यलाई साकार पार्ने योजनाका साथ उक्त कार्यक्रम...
ग्लोबल बैंकका नवनियुक्त नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीद्वारा पदभार ग्रहण
काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडका नवनियुक्त नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले मंगलबार बैंकमा आयोजित एक विशेष समारोहबीच पदभार ग्रहण गर्नुभएको छ । गत साउन २९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले रेग्मीलाई...
कामपामा मात्रै कोरोनाका ४ हजार बढी सक्रिय संक्रमित
काठमाडाैं । काठमाडाैं महानगरपालिकामा मात्रै कोरोनाका सक्रिय संक्रमितको संख्या चार हजार नाघेको छ ।
काठमाण्डौ महानगरपालिकामा अहिले चार हजार एक सय ६३ जना सक्रिय संक्रमित रहेका छन् । संक्रिय संक्रमितमध्ये ३ हजार नौ सय ६८...
अफगानले पाराओलम्पिक सहभागी नजनाउने
लन्डन । अफगानिस्तानका दुई खेलाडीले आसन्न पाराओलम्पिकमा सहभागिता जनाउन नपाउने भएका छन् ।तालिवानले सत्ता कब्जा गरेसँगै तेक्वान्दोकी जाकिया खुदादादी र एथ्लेटिक्सका हुसेन रसोउलीले पारा ओलम्पिक गुमाउने भएका हुन् । दुवै पारा एथ्लिटहरूले पारा ओलम्पिकका...
गण्डकी प्रदेश सरकारले बालबालिकालाई पाँच हजार सहयोग
कास्की । गण्डकी प्रदेश सरकारले कोरोना भाइरसका कारण अभिभावक गुमाएका बालबालिकालाई मासिक पाँच हजार नगद सहयोग प्रदान गर्नै भएको छ । सरकारले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई एक वर्षका लागि प्रतिव्यक्ति ६० हजार सहयोग...
सुर्खेत–कोहलपुर प्रसारण लाइन निर्माण सुरु
सुर्खेत । सुर्खेत–कोहलपुर १३२ केभी विद्युत् प्रसारण लाइन निर्माणको औपचारिक काम सुरु भएको छ । मङ्गलबार बाँकेको कोहलपुरमा टावरको जगको शिलान्यास गरेर औपचारिक रूपमा काम थालिएको हो ।
सुर्खेतदेखि कोहलपुरसम्मको सर्वेलगायतको काम एक वर्षदेखि भए पनि...
‘नेपाल आइडल डिजिटल अडिसन सुरु
काठमाडौं । सांगीतिक रियालिटी शो ‘नेपाल आइडल सिजन–४’ को डिजिटल अडिसन सुरु भएको छ । भदौ १ (मंगलबार)बाट डिजिटल अडिसन सुरु भएको निर्माण पक्षले जनाएको छ ।
भदौ ३१ सम्म अडिसन दिन सकिने छ । ...
गुणस्तरहीन खाद्यवस्तु बेचे पाँच वर्षसम्म कैद
काठमाडौं । मानव स्वास्थ्यमा असर पुग्ने गुणस्तरहीन खाद्य वस्तु उत्पादन र बिक्री–वितरण गरे सरकारले अधिकतम पाँच वर्षसम्म कैद र पाँच लाख रूपैयाँसम्म जरिवाना गर्ने तयारी गरेको छ। दूषित खाद्य पदार्थको उत्पादन, प्रशोधन, निकासी, पैठारी,...
कोरोनाका कारण “बाघ भैरबको जात्रा रोकियो”
काठमाडाैं । कीर्तिपुरको मध्य भागमा रहेका बाघभैरवलाई त्यहाँका स्थानीयबासीले आराध्यदेव मानी पूजाआजा गर्दै आएका छन्। कीर्तिपुरमा बस्ती बस्दादेखि नै बाघभैरव मन्दिरको अस्तित्व रहिआएको कीर्तिपुर जात्रा पर्व व्यवस्थापन समितिका सदस्य वीरेन्द्र शाक्यले जानकारी दिए। उच्च...

























