डा गोविन्द केसीले उठाएका मागप्रति संवेदनशील
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा गोविन्द केसीले उठाएका मागप्रति संवेदनशील भएको जनाएको छ।
स्वास्थ्य मन्त्रालयले डा केसीले उठाएका केही मागप्रति मन्त्रालयले भइरहेको प्रक्रियाबारे पनि स्पष्ट पारेको छ।यसअघिका मितिमा सरकारले चिकित्सा शिक्षा र स्वास्थ्य...
साेह्र महिनामै जसपा विभाजित
काठमाडौं । गठन भएको १६ महिनामै जनता समाजवादी पार्टी (जसपा) विभाजित भएको छ। जसपाको अध्यक्षबाट हटाइएका महन्थ ठाकुरले बुधबार जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।
२०७७ वैशाख १० गते...
ग्लोबल बैंक र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ बीच समझदारी पत्रमा हस्ताक्षर
काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ बीच महासंघका सदस्यहरुलाई सहज बैंकिङ्ग सेवा पुर्याउनेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
समझदारी पत्रमा बैंकको तर्फबाट बैंकको प्रदेश नं...
अफ्रिका कप अफ नेसन्स फुटबलको ड्र सार्वजनिक
काठमाडौं । क्यामरुनमा अर्को वर्ष आयोजना हुने अफ्रिका कप अफ नेसन्स फुटबलको ड्र सार्वजनिक गरिएको छ । ड्र मा सहभागी २४ राष्ट्रलाई ६ समूहमा विभाजन गरिएको छ ।
अफ्रिकन फुटबल महासंघले सार्वजनिक गरेको ड्र अनुसार...
अहिलेसम्म ९३.१४ प्रतिशत सङ्क्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा दुई हजार ६१३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ११ हजार ८३९ आरटी पीसीआर परीक्षणमा सो सङ्ख्यामा...
अफगानिस्तानकाे विषयमा राष्ट्रपति बाइडेन र प्रधानमन्त्री जाेन्सनबीच छलफल
काठमाडौं । अफगानिस्तानमा भएको पछिल्लो विकसित परिस्थितिका विषयमा अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनबीच फोनवार्ता गरेका छन् । उनीहरुबीच मंगलबार फोनवार्ता भएको बेलायतका प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । उनीहरुका बीचमा...
सेयर बजारको परिसूचक नेप्से नयाँ रेकर्ड
काठमाडाैं । बुधबार सेयर बजारको परिसूचक नेप्से नयाँ रेकर्डमा पुगेको छ। यस दिन परिसूचक ३२ सयनजिक पुगेको छ। आज ३८. २८ अंकले बढेर परिसूचक ३१९८ मा कायम भएको हो।
२१ अर्ब ३१ करोड रुपैयाँको सेयर...
दुई रोपनी जग्गा निःशुल्क पूर्वाधार विकास कार्यालयलाई दान
संखुवासभा । जिल्लामा रहेको पूर्वाधार विकास कार्यालयलाई २० लाख बराबरको जग्गा निःशुल्क रूपमा उपलब्ध भएको छ ।
खाँदबारी नगरपालिका–९ स्थित तुम्लिङटारका स्थानीय बासिन्दाले प्रतिरोपनी १० लाखको दरले चलनचल्तीमा बिक्री हुँदै गएको दुई रोपनी जग्गा निःशुल्क...
काठमाडौंकाे फोहोर पानी पर्यो भने अझै उठाउन सकिँदैन : मेयर शाक्य
काठमाडौं । फोहोर व्यवस्थापन केन्द्र सिसडोलमा जाने सडक बिग्रिएका कारण काठमाडौं उपत्यकाको विभिन्न शहरमा केही हप्तादेखि फोहोर उठ्न सकेको छैन ।
हाल काठमाडौं उपत्यकाका विभिन्न शहरमा सडक छेउ र सार्वजनिक स्थलमा फोहोर थुप्रिएका छन् ।...
ओलम्पिककाे स्वर्णपदक नै मेयरले चपाइदिएपछि…
काठमाडौं । हालै जापानको राजधानी टोकियोमा सम्पन्न ओलम्पिक खेलमा स्वर्णपदक विजेता घरेलु सफ्टबल टोलीकी एक खेलाडीको स्वर्णपदक जापानको नागोया सहरका मेयरले चपाइदिएका छन् ।
स्वर्णपदक विजेता खेलाडीहरुको सम्मानमा गत हप्ता आयोजित समारोहमा नागोया सहरका मेयर...

























