अधिकांश स्थानमा वर्षा हुने
काठमाडौं । मनसुनी वायुको प्रभावका कारण अझै तीन दिन देशको अधिकांश स्थानमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
मनसुनी वायुको प्रभावसँगै न्यून चापीय रेखा नेपालभन्दा केही दक्षिणतिर रहेको र बंगालको खाडीको उत्तर–पश्चिमी...
५१ लाख ग्राहकमा पुग्यो बिजुली
काठमाडौं । उज्यालो नेपाल अभियानअन्तर्गत सबै घरपरिवारलाई विद्युत् सेवा उपलब्ध गराउने लक्ष्यका साथ अगाडि बढेको नेपाल विद्युत् प्राधिकरणका ग्राहक ४५ लाख ३० हजार पुगेका छन् ।
अघिल्लो आवमा ४२ लाख २२ हजार रहेकामा आव २०७७-७८...
साफको उद्घाटन खेलमा नेपाल-मालदिभ्स भिड्ने
काठमाडाैं । साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले आयोजक माल्दिभ्ससँग भिड्ने भएको छ। आज सार्वजनिक भएको खेल तालिका अनुसार नेपालले मालेस्थित रंगशालामा आयोजक टोलीसँग खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ।
दोस्रो खेल ३ अक्टोबरमा श्रीलङ्कासँग खेल्नेछ। ८ अक्टोबरमा...
मास्क नलगाइकन पाटन दरबार जान बन्देज
ललितपुर । विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुर महानगरपालिका-१६ स्थित ऐतिहासिक पाटन दरबार परिसरमा बिनामास्क प्रवेश निषेध गरिएको छ।
महानगरपालिकाले दरबार परिसरमा भिड हुने जनाउँदै मंगलबारदेखि यस्ताे व्यवस्था गर्नु परेकाे जनायाे । नगर प्रहरी प्रमुख सीताराम...
टेलिश्रृङ्खला ‘बाटुली’को प्रशारण आरम्भ
काठमाडाैं । नायिका मौसम मल्लले अभिनय गरेको टेलिश्रृङ्खला ‘बाटुली’को प्रशारण आरम्भ भएको छ ।
आर्टिष्ट खबर मिडियाले निर्माण गरेको यो टेलिश्रृङ्खला न्यूज नेपाल एचडी टेलिभिजनमा हरेक मंगलबार साँझ साढे ७ बजे प्रशारण हुनेछ ।
गोपिकृष्ण चापागाँई...
आठौँ सागमा उनले टिम कातातर्फ स्वर्ण जिताएका राईको निधन
काठमाडाैं । नेपालमा भएको आठौँ दक्षिण एसियाली खेलकुद सागका स्वर्ण विजेता कृष्णबहादुर राईको निधन भएको छ ।
सन् १९६८ मा जन्मिएका राईको कोरोनो भाइरसको सङ्क्रमणका कारण हिजो निधन भएको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका...
रोजगारीको बाटो खुल्यो कोरियामा
काठमाडौं । रोजगार अनुुमति प्रणाली (ईपीएस)मार्फत दक्षिण कोरियाको रोजगारीमा जान सबै प्रक्रिया पूरा गरी झन्डै डेढ वर्षदेखि प्रतीक्षामा रहेका श्रमिकका लागि बाटो खुलेको छ । दक्षिण कोरियाको रोजगारीमा सरकारले कार्यविधि नै संशोधन गर्दै काठमाडौँबाट...
एमाले फेरि दुई टुक्रा भयो एमाले
काठमाडौं । पार्टीभित्रको आन्तरिक विवादका कारण अन्ततः नेकपा एमाले विभाजित भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच प्रतिनिधिसभा विघटन प्रकरणबाट शुरू भएको विवादले पार्टीलाई नै दुई टुक्रा बनाएको...
नेपाल अझै १७.४ % गरिबीको रेखामूनि
काठमाडाैं । सरकारले नेपालले बहुआयमिक गरिबीको रेखामूनि रहेको संख्या अझै ४९ लख ८० अर्थात १७।४ प्रतिशत रहेको देखाएको छ ।
राष्ट्रिय योजना आयोगले अक्सफोर्ड पोभर्टी एण्ड ह्युमन डेभलपमेन्ट इनिसियटिभ (ओपीएचआई)को सहकार्यमा तथा संयुक्त राष्ट्र संघीय...
आज १५ औं राष्ट्रिय सूचना दिवस मनाइँदै
काठमाडाैं । आज १५ औं राष्ट्रिय सूचना दिवस, सूचनाको हकसम्बन्धी ऐन लागू भएको दिनको सम्झनामा यो दिवस मनाइँदै छ । २०६४ साल साउन ५ गते सूचनाको हकसम्बन्धी ऐन प्रमाणीकरण भइ भदौ ३ गतेदेखि कार्यान्वयनमा...

























