काेराेना जितेकाे एक महिनापश्चात मात्र खोप लगाउन अनुराेध
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोपले दुई सातापछि मात्र काम गर्ने जानकारी दिएको छ।स्वास्थ्य मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै खोपको पहिलो मात्रा लगाएको केही समयमा कोभिड भएमा पुनः पहिलो...
संक्रमित बढेपछि सीमा क्षेत्रकाे विवरण राख्न निर्देशन
काठमाडाैं । प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले सीमा क्षेत्रमा आवतजावत गर्ने व्यक्तिको व्यक्तिगत विवरणसहितको तथ्याङ्क व्यवस्थित रुपमा राख्न सरकारलाई निर्देशन दिएको छ ।
शुक्रबार बसेको समितिको बैठकमा कोभिड–१९ महामारीको समयमा बेपत्ता महिला र बालबालिकाहरुको...
५४ जिल्लामा पुग्यो टेलिकमको एफटीटीएच सेवा
काठमाडौं । नेपाल टेलिकमको एफटीटीएच (फाइबर टु द होम) सेवा प्रयोग गर्ने ग्रहकको संख्या एक लाख ७२ नाघेको छ। टेलिकमले एउटै फाइबरबाट टेलिफोन, इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध गराउन सकिने एफटीटीएच सेवा साउन २८...
अलपत्र बनेको तीनकुने वाग्मती पुल नयाँ डिजाइनमा बन्दै
काठमाडौं । झण्डै सात वर्षदेखि अलपत्र बनेको तीनकुने (वाग्मती) पुल नयाँ डिजाइनमा नयाँ ठेक्कामार्फत निर्माण अघि बढाउन प्रक्रिया थालिएको छ । ‘आर्स एन्ड ब्रिज’ प्रविधिबाट निर्माण गर्न लागिएको पुल यसअघि निर्माणको जिम्मेवारी पाएको पप्पु कन्सट्रक्शन...
साहस ऊर्जाको आइपीओ बिक्री
काठमाडौं । साहस ऊर्जाको प्राथमिक सार्वजनिक निष्काशन (आइपीओ) बिक्री खुला भएको छ। कम्पनीले आजदेखि बिक्री खुला गरेको आइपीओ भदौ ११ गतेसम्म जारी रहनेछ।
सो अवधिसम्म मागबमोजिमको आवेदन नपरेमा ढिलोमा भदौ २७ गतेसम्म सेयर निष्काशन तथा...
अफगानका दुई सहर तालिबानकाे नियन्त्रणमा
काठमाडौं । तालिबानले अफगानिस्तानका थप दुई सहर आफ्नो कब्जामा लिएको दाबी गरेको छ।
तालिबान लडाकुको समूहले कान्दहार र लस्कार गाह सहर नियन्त्रणमा लिएको दाबी गरेको हो।
देशकै दोस्रो ठूलो सहर कान्दहार नियन्त्रणमा लिनु आफूहरुको ठूलो सफलता भएको...
बेलायतमा भएको गोलीकाण्डमा ६ को मृत्यु
एजेन्सी । बेलायतको प्लीमथमा भएको गोलीकाण्डमा ६ जनाको मृत्यु भएको छ । बेलायतको दक्षिणपूर्वी शहर प्लीमथमा बिहीबार साँझ भएको गोलीकाण्ड परी हमलावरसहित ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको हो ।
घटनामा मारिनेमा ३ महिला, २...
देशमै पहिलोपटक स्नातक तहमा खेलकुदको अध्यापन हुने
काठमाडौं । खेलकुद पर्यटनको शहरका रूपमा स्थापित हुँदै गएको पोखरामा खेलकुद विषयको समेत अब अध्यापन हुने भएको छ। गण्डकी प्रदेश सरकारले स्थापना गरेको गण्डकी विश्वविद्यालयमा यस वर्षदेखि नेपालमै पहिलोपटक स्नातक तहमा चार वर्षे कार्यक्रम...
नेशनल बैंकिङ्ग इन्स्टिच्युटसँग राष्ट्रिय वाणिज्य बैंकले गर्यो सम्झौता
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेशनल बैंकिङ्ग इन्स्टिच्युट लिमिटेड बीच बैंकिङ्ग तालिम संचालन गर्ने सम्बन्धी बिहीबार सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र नेशनल बैंकिङ्ग...
पतिले काम गरेको तलव पत्नीको खातामा
एजेन्सी । आजको महंगो समयमा पति पत्नी दुवैले काम गरेर घर व्यवहार चलाउन कोशिस गर्छन् । तर, अझैपनि धेरै परिवारमा पति एक्लैले बाहिरको काम गर्ने र पत्नीले घरको व्यवहार सम्हाल्ने गर्छन् । घरमा मात्र...

























