सरकारले दैनिक १ लाख ५० हजारदेखि २ लाख मात्रा लगाउन शुरू
काठमाडौं । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले खोप अभियानलाई तीव्रता दिँदै सरकारले दैनिक १ लाख ५० हजारदेखि २ लाख मात्रा लगाउन शुरू गरेको दाबी गरेका छन् । प्रतिनिधिसभाको विहिवार बसेको बैठकमा कोरोना भाइरस संक्रमणको तेस्रो...
दाउरा टिप्ने क्रममा बगेकी महिलाको चार घण्टापछी सकुशल उद्दार
दाङ । राप्ती नदिमा बाढीले बगाएर ल्याएको दाउरा टिप्ने क्रममा बगेकी महिलाको चार घण्टापछी सकुशल उद्दार गरिएको छ ।
हिजो दिउँसो चार बजे गढवा गाउँपालिका ३ गोवरडिहाबाट नदिमा बगेकी महिला करिब आठ किलोमिटर टाढा लमही...
मंसिरमा कांग्रेसको महाधिवेशन गर्छौं: सावद
काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी सावदले पार्टीको चौधौं महाधिवेशन आगामी मंसिरमा हुने बताएका छन् । नेता सावदले अब पूर्व कार्यतालिका अनुसार भदौ १६ बाट महाधिवेशन हुन सक्ने अवस्था नरहेको जानकारी दिए ।
नेपाली रेडियो...
वाणिज्य बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युबीच सम्झौता
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नेशनल बैंकिङ्ग इन्ष्टिच्युसँग बिहीबार सम्झौता गरेको छ । बैंकिङ्ग तालिम संचालन गर्ने सम्बन्धी सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेशनल बैंकिङ्ग इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले...
श्रद्धा र विश्वासको पर्व नाग पञ्चमी आज मनाईदै
काठमाडौं । नाग पञ्चमी श्रावण महिनामा शुक्ल पक्षको पञ्चमीका दिन मनाइन्छ । यो श्रद्धा र विश्वासको पर्व हो । यस दिनमा नागलाई धारण गर्ने भगवान् भोलेनाथको पूजा आराधना गर्नु पनि शुभ मानिन्छ । हिन्दु...
नेपालको फिफा वरीयता तीन स्थान सुधार
काठमाडाैं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपालले तीन स्थान सुधार गरेको छ।
फिफाले आज सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले तीन स्थान सुधार गरेको हो। नयाँ वरीयतामा नेपाल १ सय ६८ औं स्थानमा उक्लिएको...
तपाईंको मास्क खोई ’ कार्यक्रम अन्तर्गत ६५ हजार ८ सय ६९ जनालाई निःशुल्क मास्क...
काठमाडौं । कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ६५ हजार ८ सय ६९ जनालाई निःशुल्क मास्क वितरण गरेको छ ।
कार्यक्रम अन्तर्गत...
लुम्बिनी प्रदेश संसदीय दलका नेता सोनाम मुख्यमन्त्रीमा नियुक्त
बुटबल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसी (सोनाम) लाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको छ ।
प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेको...
एकैदिन दुई हजार २९४ जना कोरोना सङ्क्रमित निको ३२ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा दुई हजार ४७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा दश हजार ८०६ गरिएको आरटी पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण...
गुहेश्वरी मन्दिर नजिकै श्रीमानले घाँटी थिचेर श्रीमतीको हत्या
काठमाडौं । काठमाडौंको गौशालास्थित गुहेश्वरी मन्दिर नजिकै श्रीमानले घाँटी थिचेर श्रीमतीको हत्या गरेका छन् । पत्नी हत्या गरेको आरोपमा प्रहरीले मकवानपुरको हेटौंडा घर भई गुहेश्वरी करिडोरमा बस्ने राम श्रेष्ठलाई पक्राउ गरेको छ ।
बिहिबार ३९...

























