सीजी इन्टरनेट सतुङ्गल, कलंकी र बालाजुमा सेवा विस्तार
काठमाडाैं । सतुङ्गल, कलंकी र बालाजुमा पनि सीजी इन्टरनेटको सेवा विस्तार भएको छ । मासिक ९९९ रूपैयाँमा १२० जीबी एमबिपिएसको इन्टरनेट दिने घोषणासहित बजार प्रवेश गरेको सीजी नेटले हाल काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा सेवा...
उपत्यकामा आज राती ८ बजेदेखि सवारी साधन चलाउन नपाइने
काठमाडौं । कोभिड–१९ को सङ्क्रमण जोखिम बढेको जनाउँदै काठमाडौँ उपत्यकामा आज राति ८ बजेदेखि सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न नपाइने गरी निषेधाज्ञा लागू गरिएको छ ।
आगामी भदौ ८ गतेसम्म लागू गरिएको उक्त...
अक्सिजन प्लान्ट स्थापनाका लागि आएको ३ करोड रुपैयाँ फ्रिज
बनियानी । झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि आएको ३ करोड रुपैयाँ फ्रिज भएको छ। कोरोना भाइरस संक्रमितको उपचार र अक्सिजन आपूर्तिमा सहजता ल्याउने उद्देश्यले अक्सिजन प्लान्ट स्थापनार्थ अस्पताललाई संघीय सरकारले...
नागरिकता बनाइदिएको आरोपमा ससुरा जेल चलान
सप्तरी । ज्वाइँलाई छोरा भनेर नागरिकता बनाइदिएको आरोपमा ससुरासहित तीन जना जेल चलान भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एवं प्रवक्ता माधवप्रसाद काफ्लेले भारतीय नागरिकलाई कीर्ते कागजात बनाएर नागरिकता बनाइदिएको आरोपमा ज्वाइँ ससुरासहित...
अङ्ग्रेजी नयाँ वर्षदेखि विद्युतीय राहदानी
काठमाडौं । आउँदो अङ्ग्रेजी नयाँ वर्षदेखि विद्युतीय राहदानी नेपालमा औपचारिक रूपमा प्रचलनमा आउने भएकोे छ । विद्युतीय राहदानी प्रचलनमा ल्याउनुअघि त्यसको परीक्षणको तयारी भइरहेको परराष्ट्र मन्त्रालयअन्तर्गत रहेको राहदानी विभागले जनाएको छ ।
आउँदो अक्टोबरको अन्तिम सातादेखि...
उदयपुरमा भूकम्प गयाे
काठमाडौं । उदयपुरको पोखरी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९:५४ बजे ४.३ रेक्टर स्केलको भूकम्प गएको हो।
खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले २०७२ वैशाख १२...
लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
कास्की । लागूऔषध मुद्दाका फरार प्रतिवादी पोखरा महानगरपालिका-१६ बस्ने ३३ वर्षीय अर्जुन भन्ने अनिल नेपालीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत कास्की लागत नम्बर ५२६६ अनुसार लागूऔषध मुद्दामा २ वर्ष १० दिन कैद...
जिम्मेवारी वहन गर्दा विनम्र बन्नुस् तर कमजोर नबन्नुस् – प्रहरी महानिरीक्षक क्षेत्री
मोरङ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आफ्नो जिम्मेवारी वहन गर्दै कर्तव्य पालनाको शिलशिलामा विनम्र बन्ने तर कमजोर नबन्न निर्देशन दिनुभएको छ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको बुधबार अवलोकन भ्रमणको क्रममा १ नम्बर...
आइएमई लाइफद्घारा रू २५ लाख घातक रोग बीमाङ्क रकम भुक्तानी
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रदेश नं. ३, हेटौडा शाखा कार्यालयबाट मिति २०७६÷१०÷२९ गते आइएमई धन सरिता ( वार्षिक अग्रिम भुक्तानी सावधिक) जीवन बीमा योजना र सो योजना अन्तर्गत घातक रोग (Critical...
ग्लोबल बैंक र क्लासिक भिल्लाबीच समझदारी पत्रमा हस्ताक्षर
काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेड र क्लासिक भिल्ला प्रा.लि. बीच ग्राहकवर्गलाई सहुलियत ब्याजदरमा आवासीय घर कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मी र...

























