अन्तर्राष्ट्रिय युवा दिवस : युवाका मुद्दा कार्यान्वयनमा समस्या

काठमाडाैं । नेपाललगायत विश्वमा अगस्ट १२ तारिखमा अन्तर्राष्ट्रिय युवा दिवस मनाइने गरिन्छ । नेपालमा पनि यो वर्ष ‘खाद्य प्रणालीमा रुपान्तरण स् मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने मुल नाराका साथ यो दिवस मनाउन...

करिव ६० हजार विद्यार्थीलाई खोप दिने

काठमाडाैं । विश्वविद्यालयका विभिन्न संकाय र तहमा परीक्षा दिने विद्यार्थीलाई आजैदेखि खोप दिन सुरु गरिने सरकारले जनाएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख डाक्टर झलक गौतमकाअनुसार झण्डै ६० हजार विद्यार्थीलाई...

मानुषी लघुवित्तको प्राथमिक आइपिओ बिक्री खुला

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) बुधबारदेखि बिक्री खुला भएको छ ।  बिक्री खुला भएको आइपिओ यही साउन ३१ गतेसम्म खुला हुने कम्पनीले जनाएको छ । रु. एक सय अङ्कित दरका...

चेल्सीले यूईएफए सुपरकप उपाधी जित्याे

बेलफास्ट । गोलरक्षक केपा एरिजाबालागाको उत्कृष्ट प्रदर्शनमा चेल्सीले बुधबार यूईएफए सुपरकप जितेको छ । उसले पेनाल्टीमा भिल्लारियललाई ६–५ ले हरायो । निर्धारित र अतिरिक्त समयको खेल १–१ को बराबरीमा थियो । गत सिजन पहिलो रोजाइका...

पोस्ट कोभिडमा स्नायु समस्या

काठमाडौं, साउन २८ । कोरोना सङ्क्रमित भएको दुई महिनापछि हात दुख्ने समस्याले सताउन थाल्यो ४५ वर्षीय रजिस कार्कीलाई । “किन हात दुखेको थाहै नपाएपछि आफैँले नदुख्ने औषधि सेवन गर्न थालेँ”, उनले भने, “दुखाइ झन्...

एमालेमा विद्रोहको तयारी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विधान संशोधनसहित सांगठनिक कार्यसम्बन्धी प्रक्रिया अघि बढाएपछि वरिष्ठ नेता माधवकुमार नेपाल समूहले एकताको ढोका बन्द भएको निष्कर्षसहित विद्रोहको तयारी गरेको छ। अध्यक्ष ओलीले पार्टीभित्र उत्पन्न...

महाकविको घर भत्काइएकोमा सर्वोच्चद्वारा लिखित जवाफ माग

काठमाडौं । सर्वोच्च अदालतले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘कविकुञ्ज’ घर भत्काउनुपर्ने कारण पेश गर्न नेपाल प्रज्ञा प्रतिष्ठानसँग लिखित जवाफ माग गरेको छ। पूरातात्विक महत्वको घर भत्काएको भन्दै अधिवक्ता सञ्जय अधिकारीले दर्ता गरेको निवेदनमाथि सुनुवाइ गर्दै...

नो हर्न स्टिकर अभियान शुरु

काठमाडौं । ध्वनि प्रदूषणले स्वास्थ्यमा गम्भीर असर पार्ने भएकाले मंगलबारदेखि सवारीसाधनमा हर्न बजाउन निषेध गर्दै ‘नो हर्न स्टिकर अभियान’ शुरु भएको छ। वि.सं. २०७४ साल वैशाख १ देखि उपत्यकाका विभिन्न स्थानमा हर्न निषेधित क्षेत्र घोषणा...

एक हजार ८८५ जना कोरोना सङ्क्रमित निको हुँदा ३० जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा दुई हजार ६१६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा१० हजार ९०७ जनामा गरिएको आरटी पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण...

क्युआर कोडसहितको विद्युतीय प्रमाणपत्रको आवेदन लिने कार्य स्थगित

काठमाडाैं । तत्काललाई कोरोना विरुद्धको खोपको क्युआर कोडसहितको विद्युतीय प्रमाणपत्रको आवेदन लिने कार्य स्थगित भएको छ । कीर्तिपुरमा आवेदन दिएका व्यक्तिको क्युआर कोडसहितको प्रमाणपत्र जारी नभएसम्मका लागि भौतिक रूपमा उपस्थित भएर थप आवेदन दिने कार्य...

RECENT POSTS

HOT NEWS