३१ हजार २ सय २९ जनालाई नि:शुल्क मास्क वितरण
काठमाडौं । कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ३१ हजार २ सय २९ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ । कार्यक्रम...
शेयर बजार : जलविद्युत् समूहमा फेरि हरियाली
काठमाडाैं । शेयर बजार परिसूचक नेप्से आज बुधवार सामान्य बढेको छ । नेप्से आज शून्य दशमलव ९४ अङ्कले बढेर तीन हजार एक सय ६२ दशमलव ५९ विन्दुमा पुगेको छ ।
आज होटल समूहको शेयर एक...
भाषिक मृत्युको चिन्तामा कुमाल समुदाय, जाति छ भाषा छैन
तनहुँ । तनहुँको व्यास नगरपालिका–५ साँगे, कुमाल गाउँका ७० वर्र्षीय वीरबहादुर कुमाललाई कुमाल भाषा बोल्न आउँदैन । सानैदेखि गाउँमा कुमाल भाषा नबोलेको र बोल्ने कोही नहुँदा भाषा नजानेको कुमाल बताउनुहुन्छ । ‘‘सानो हुँदा हजुरबा र...
काठमाडाैं उपत्यका कोरोना महामारीको ‘रेडजाेन’ मा
काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले काठमाडौं उपत्यका कोरोना महामारीको 'रेडजाेन'मै रहेको जनाएका छन्।
रेडजोनमै पुगिसकेका छौँ भन्ने स्वास्थ्य विज्ञहरुको रिपोर्ट आइराखेको बताउँदै प्रमुख जिल्ला अधिकारी पराजुलीले जारी आदेश जुनसुकै बखत पनि पुनरवलोकन...
साना उद्योग महासंघ र मेगा बैंक लिमिटेडबीच सम्झौता
काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघ र मेगा बैंक लिमिटेडबीच लघु, घरेलु तथा साना उद्योगमा वित्तीय पहुँच अभिवृद्धिका लागि सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ। महासंघ र बैंकबीच लघु, घरेलु तथा साना र...
मानवता सबैभन्दा ठुलो धर्म : पूर्वमन्त्री ढकाल
काठमाडाैं । परिवार दलका अध्यक्ष ढकालद्वारा २ नम्बर प्रदेशको आठै जिल्लामा राहत सामग्री हस्तान्तरण प्रदेश २ का आठ जिल्लामा परिवार दलको राहत सहयोग एकहजार बढी परिवार लाभाम्बित भएकाे छ । बैकल्पीक लोकतान्त्रीक शत्तिको रुपमा...
याे हाे विश्वकै पहिलो प्रोसेसर वाच
काठमाडौं । सामसङले वेयरेवल डिभाइसका लागि ५ एनएम एक्सट्रिम अल्ट्राभ्वाइलेट (ईयुभी) प्रोसेसर सार्वजनिक गरेको छ । एक्सवाइनस डब्लु९२० को रुपमा आएको उक्त प्रोसेसर कम्पनीले गुगलसँगको सहकार्यमा निर्माण गरेको हो । यो चिप्स पहिलो पटक...
देशमै पहिलाे पटक आर्टिफिसियल इन्टेलिजेन्स पढाइ हुने
काठमाडौं विश्वविद्यालयले आर्टिफिसियल इन्टेलिजेन्स (विटेक/एमटेक एआई) विषयमा स्नातक र स्नाकोत्तर कार्यक्रम शुरु गर्ने भएको छ । काठमाडौ विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ्ग अन्र्तगत कम्प्युटर साईन्स एण्ड इन्जिनियरिङ्ग विभागले आगामी सेप्टेम्वर २०२१ बाट नेपालमै पहिलो पटक...
नेपालमा कोरोनाको तेस्रो लहर आउनसक्ने चेतावनी
एजेन्सी । नेपालमा कोरोनाको तेस्रो लहर आउनसक्ने चेतावनी विज्ञहरुले दिइरहेका छन् । तेस्रो लहरमा बालबालिकाहरु धेरै प्रभावित हुने अनुमान लगाइएको छ । अमेरिका र बेलायतमा भने यस्तो अनुमान साँचो निस्किएको छ । अमेरिका र...
बजारमा सुनको भाउ घट्याे
काठमाडौं । आज नेपाली बजारमा सुनको मुल्य घटेको छ। मंगलबार प्रतितोला ८९ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ४ सयले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको मुल्य...

























