भोलिदेखि मनसुन थप सक्रिय हुने

काठमाडाैं । आज हिजोको भन्दा धेरै पानी पर्ने अनुमान गरिएको छ । काठमाण्डौ उपत्यकाका केही ठाउँमा दिउँसोपछि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । आज वाग्मती प्रदेश, प्रदेश १, प्रदेश २, गण्डकी र...

युएई जान नयाँ नियममा विमानस्थलबाट फर्किए डेढ सय यात्रु

काठमाडौं । कोरोना महामारीलाई देखाएर विभिन्न मुलुकले लागु गरेको आआफ्नै नियमका कारण नेपाली युवाले वैदेशिक रोजगारीमा जान समस्या खेप्दै आएका छन्। पछिल्लो समय संयुक्त अरब इमिरेटस् (युएई) ले लागु गरेको नयाँ नियमका कारण सोमबार...

अस्पताल संक्रमितले भरिभराउ

काठमाडौं । दुई सातायता कोरोना संक्रमण बढेपछि उपत्यकाका कोभिड अस्पतालमा गम्भीर बिरामीको चाप पनि वृद्धि भएको छ। त्रिवि शिक्षण अस्पतालका श्वासप्रश्वास तथा छातीरोग विशेषज्ञ डा निरज बमका अनुसार चारपाँच दिनयता गम्भीर लक्षण भएका कोरोना...

१६ वर्षीया किशोरी हत्या आशङ्कामा तीनजना पक्राउ

उदयपुर । त्रियुगा नगरपालिका–६ मोहनपुरकी १६ वर्षीया किशोरी कृशला चौधरीको हत्यामा संलग्न रहेको आशङ्कामा जिल्ला प्रहरी कार्यालय उदयपुरले तीन जनालाई पक्राउ गरेको छ। यही साउन १३ गतेदेखि बेपत्ता भएकी कृशलाको १९ गते मोहनपुरको राजदेवी...

खुकुरी प्रहारबाट एककाे निधन

धनुषा  । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा आपसी विवादमा खुकुरी प्रहार गर्दा घाइते भएका एक जनाको उपचारका क्रममा निधन भएको छ । क्षीरेश्वरनाथ नगरपालिका–६ स्थित सखुवा बजार, नयाँ टोलका अन्दाजी ३५ वर्षीय ओम मलिक डोमको मृत्यु भएको...

सरकारद्वारा कोरोना संक्रमणको तेस्रो लहर आउन सक्ने बारे सचेत गराउदै

काठमाडाैं । कोरोना संक्रमण दर बढिरहँदा तेस्रो लहरको चेतावनी सरकारले दिएसँगै मानिसमा त्रास पैदा भएको छ । दिनप्रतिदिन कोरोना संक्रमण दर बढ्दै जानु र कोरोना संक्रमितको मृत्यू हुने दर पनि नघट्नुले फेरि कोरोना संक्रमणको तेस्रो...

अमेरिका शीर्ष स्थानमा रहँदै टोकियो ओलम्पिक सम्पन्न

काठमाडौं ।  निर्धारित समयभन्दा करिब एकवर्ष पछि सुरु भएको टोकियो ओलपिम्पक सफलतापूर्बक सम्पन्न भएको छ। आयोजक शहर टोकियोमा दैनिक कोरोनाभाइरसका संक्रमितको संख्या बढ्दै गरेपनि जापानले ओलम्पिकलाई सफलतापूर्बक सम्पन्न गर्नु चुनौतीपूर्ण बनेको थियो । टोकियो...

ग्लोबल आइएमई बैंकको सरल किस्ताबन्दीमा ल्यापटप योजना

काठमाडाैं ।  ग्लोबल आइएमई बैंक लिमिटेड र लियो क्लब अफ काठमाडौं टेम्पल पिस काभ्रेबीच गुणस्तरीय शिक्षामा प्रविधिको पहुँच परियोजनाअन्तर्गत काभ्रे जिल्लाका शिक्षकहरुलाई सरल किस्ताबन्दीमा ल्यापटप उपलब्ध गराउनेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त...

एकलाख ३२ हजार २२१ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाए

काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार १९४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १३ हजार २१७ जनामा आरटी पीसीआर परीक्षणमा...

मानवता सबैभन्दा ठुलो धर्म : पूर्वमन्त्री ढकाल

काठमाडाैं । बैकल्पीक लोकतान्त्रीक शत्तिको रुपमा नेपाली राजनीतिकमा चिनिएको नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालले मानवता सबैभन्दा ठुलो धर्म रहेको जनाएएका छन् । प्रदेश  नम्बर २ को आठ वटै जिल्लाको भ्रमणमा रहेका...

RECENT POSTS

HOT NEWS