आज शेयर बजारमा १७ अर्ब ८४ करोड काराेबार

काठमाडौं । शेयर बजारमा आज उच्च अंकले बृद्धि हुँदा १७ अर्ब ८४ करोड बढीको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै आज अपर तामाकोसीको कारोबार भएको छ । कम्पनीको आज प्रतिशेयर ८ सय ७५ रुपैयाँ...

दक्षिण चीनमा डुङ्गा दुर्घटना, आठ जनाको मृत्यु

नानिङ । दक्षिण चीनको गाङ्सी झुआङको बिहाई नगरको तटीय इलाकामा डुङ्गा दुर्घटना हुँदा आठ जनाको मृत्यु हुनुका साथै १३ जना घाइते भएका छन् । स्थानीय अधिकारीहरुका अनुसार माछा मार्न प्रयोग गरिएको उक्त डुङ्गामा ६१...

उपत्यकामा बिहीबारदेखि ८ बजेदेखि सवारी सञ्चालनमा रोक

काठमाडौं । बिहीबारदेखि लागू हुने गरी काठमाडौं उपत्यकामा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइने भएकाे छ । मंगलबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद...

‘तपाईको मास्क खै ?’ अभियान सहित ट्राफिक प्रहरी सडकमा

काठमाडौं । उपत्यकामा बढ्दो कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागी अनिबार्य स्वास्थ्य मापदण्डको पालना गर्न र घर बाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्न ट्राफिक प्रहरीले ‘तपाईको मास्क खै?’ लेखिएको रिबन को प्रयोग गरी...

हनुमानढोकामा २४ संरचना सम्पन्न, २१ निर्माणाधीन, २२ अलपत्र

काठमाडौं । भूकम्पले ध्वस्त र क्षतिग्रस्त हनुमानढोका दरबार क्षेत्रका सबै सम्पदा पुनःनिर्माण सम्पन्न हुन अझै तीन वर्ष लाग्ने भएको छ । हनुमानढोका संग्रहालय विकास समितिका अनुसार सो क्षेत्रमा ८४ सम्पदामध्ये केही पूर्णरूपमा ध्वस्त र...

सेती लोकमार्गलाई विशेष प्राथमिकतामा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशको गौरव ‘सेती लोकमार्ग’लाई विशेष प्राथमिकतामा राखी निर्माणमा तीव्रता दिने बताउनुभएको छ । उहाँले सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने नेपाली काँग्रेस पार्टीका केन्द्रीय तथा प्रदेशस्तरीय नेता र जनप्रतिनिधिसँगको भेटमा सोमबार यस्तो बताउनुभएको...

बीमा समितिमा उजुरीको संख्या बढ्दै

काठमाडौं । बीमा कम्पनीहरूको विरुद्ध बीमा समितिमा पर्ने उजुरीको संख्या पछिल्लो समय बढ्दै गएको छ । बीमासम्बन्धी सेवामा बिभिन्न असन्तुष्टि जनाउँदै बीमित तथा ग्राहकहरूले कम्पनीविरुद्ध गर्ने उजुरीको संख्या बढ्दै गएको समितिको तथ्यांकले देखाएको छ...

पाँच विद्यार्थीद्वारा त्रिवि परीक्षा सञ्चालन पूर्व खोपको व्यवस्था गर्न माग

काठमाडौं । पाँच विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयमा परीक्षा सञ्चालन गर्नुपूर्व सम्पूर्ण विद्यार्थीलाई खोपको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । सोमबार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै नेपाल विद्यार्थी संघ‚ अखिल (क्रान्तिकारी)‚ अनेरास्ववियू‚ समाजवादी विद्यार्थी...

१४ अर्ब १३ करोड ७३ लाख ३८ हजार शेयर कारोबार

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १ दशमलव ४७ अंकले बढेर ३,१०९ दशमलव ६० को विन्दुमा कायम भएको छ । आज दिनभरिमा २२४ वटा कम्पनीको २ करोड ५३ लाख ९३ हजार ६९९ कित्ता...

जीवित भैंसे गोहोरोसहित तीन पक्राउ

काठमाडाैं । संरक्षित वन्यजन्तु जीवित भैंसे गोहोरोसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोले तीन जनालाई आइतबार ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर १ इमाडोलबाट पक्राउ गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए। धादिङ थाक्रे...

RECENT POSTS

HOT NEWS