ओलम्पिकमा चीनको अग्रता कायमै

एजेन्सी । जापानमा जारी ३२ औं संस्करणको गृष्मकालीन ओलम्पिक खेलकुद 'टोकियो ओलम्पिक' मा एसियाली मुलुक चीनको अग्रता कायमै छ। टोकियोमा जारि ओलम्पिकको ११ औं दिनको खेल सकिँदा २२६ स्वर्ण पदकको छिनोफानो भएको छ‍। जसमा रसियन...

जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-१५ डल्लु बस्ने प्रकाश शाहीको घरमा जुवातास (ओखर) खेलिरहेको अवस्थामा काठमाडौं टंकेश्‍वर बस्ने ३७ वर्षीय निगेश श्रेष्ठ लगायत २१ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनको घरभित्र जुवातास खेलिरहेको भन्ने...

बाह्र कक्षा को परीक्षा तोकिएकै समयमा हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुने जनाउनु भएको छ । बाहिर केही सञ्चार माध्यममा परीक्षा स्थगित भयो भनेर आएका समाचार निराधार भएको समेत उहाँले जनाउनुभयो ।...

दार्चुलामा जयसिंह धामी बेपत्ता घटनाबारे छानबिन समिति प्रकृया शुरू

काठमाडौं । जयसिंह धामी बेपत्ता भएको घटनाबारे अध्ययन गर्न गठित छानबिन समितिले आफ्नो काम सुरु गरेको छ। मङ्गलबार दार्चुला पुगेको समितिले साँझ जिल्लास्थित सुरक्षा निकाय र घटनास्थलमा खटिएको सुरक्षाकर्मीसँग छलफल गरेको हो। गृह मन्त्रालयले घटनाबारे...

अहिलेसम्म ९४ प्रतिशत सङ्क्रमणमुक्त

काठमाडौं  । पछिल्लो २४ घण्टामा दुई हजार ४४८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको दश हजार ६३८ जनामा आरटी पिसिआर परीक्षणमा...

प्राधिकरणमा घिसिङलाई नियुक्ति गर्न प्रमको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतमा कुलमान घिसिङ्गलाई नियुक्त गर्न आवश्यक प्रक्रिया थाल्न आदेश दिनुभएको छ । उर्जा जलस्रोत तथा सिचाईमन्त्री पम्फा भुषाललाई प्रधानमन्त्रीले निर्देशन दिएको  प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयका उपसचिव...

दुई नेपाली युवाको अमेरिकामा मृत्यु

काठमाडाैं । अमेरिकामा एक हप्तामा दुई नेपाली युवाको मृत्यु भएको छ ।  न्युयोर्क २८ वर्षीय  नेपाली युवा विपिन लम्सालको गत जुलाई २७ तारिख मङ्गलबार मृत्यु भएको थियो भने अमेरिकाकै अर्को राज्य विसकनसिनमा २२ वर्षीय...

स्वास्थ्य मापदण्ड पालन गर्न आग्रह

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना संक्रमणको जोखिम उच्च रहेको भन्दै स्वास्थ्य मापदण्ड पालन गर्न आग्रह गरेको छ। पछिल्लो केही दिनदेखि काठमाडौं उपत्यका लगायतका जिल्लाहरुमा कोरोनाको संक्रमण दर उच्च हुँदै गएको, अस्पतालहरुमा भेन्टिलेटर, आइसीयू...

नेप्सेमा आज उच्च अंकको वृद्धि

काठमाडाैं । नेपालको पुँजीबजार मापक परिसूचक नेप्सेमा आज उच्च अंकको वृद्धि भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) २६.०२ अंकले बढेर ३१११.०९ विन्दुमा उक्लिएको छ। नेप्सेमा आज कूल ११ अर्ब ५२ करोड ९२ लाख १७...

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

सिन्धुली । गोलन्जोर गाउँपालिका-७ खुर्कोट बजारस्थित ड्युटीमा खटिएको प्रहरीलाई नगद ५ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने सोलुखुम्बु महाकुलुङ गाउँपालिका-५ बस्ने ४५ वर्षीय सहुधन राइलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । सोलुबाट काठमाडौं...

RECENT POSTS

HOT NEWS