नेपालमा पेस्तोल बेच्न हिँडेका दुई भारतीय दाङबाट पक्राउ
दाङ । तीन लाखमा बिक्री गर्न खोजेको अटोमेटिक पेस्तोलसहित दुई भारतीय नागरिक दाङको देउखुरी क्षेत्रबाट पक्राउ परेका छन्।
भारतको उत्तर प्रदेश सिद्धार्थनगर नगरपञ्चायत बढनी वडा नम्बर ३ का २२ वर्षीय करमुल्लाह आमिर र वडा नम्बर...
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
रुपन्देही । बुटवल उपमहानगरपालिका-१० औधोगिक क्षेत्रभित्र रहेको युजन पेट्रोलियम उद्योग प्रालिमा कालो मोबिल रिफाइडिङ गर्ने ठाउँमा सोमबार दिउँसो आगलागी भएको छ ।
आगलागी भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले स्थानीय र...
सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु
काठमाडौं । सप्तरीकाे खडक नगरपालिका-४ अमहास्थित सडकमा सोमबार साँझ भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सप्तरी शम्भुनाथ नगरपालिका-७ बस्ने २८ वर्षीय बुद्ध सागर चौधरी र सिरहा लहान नगरपालिका-१७ बस्ने...
चट्याङ लागेर १ जनाको मृत्यु
बैतडी । दशरथचन्द नगरपालिका-९ मङरु बस्ने नारायण राम कोलीको छोरा ९ वर्षिय भरत राम कोलीको चट्याङ लागेर सोमबार साँझ मृत्यु भएको छ । आफ्नै घरदेखि करिब ५० मिटर टाढा पँधेरोमा पानी ल्याउन गएको अवस्थामा...
स्रोत नखुलेको रकम सहित २ जना पक्राउ
नवलपरासी । बर्दघाट नगरपालिका-१२ भटौलियास्थित नारायाण चोकबाट स्रोत नखुलेको ९ लाख भारतीय रुपैयाँ र १८ लाख ५० हजार नेपाली रुपैयाँ सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा पाल्हिनन्दन गाउँपालिका-२ बस्ने...
एनआरएन साउदीको आठौँ महाधिबेशनमा चरम् धाधली
साउदी अरब । गैर आवासिय नेपाली संघ साउदी अरबको राष्ट्रिय समन्वय परिषदको आठौँ महाधिबेशनमा चरम् धाधली भएको उम्मेद्वारले आरोप लगाएका छन ।
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् साउदी अरबले आफ्नै विधान र जारी...
अमेरिकाको येल युनिभर्सिटीमा भेटिएको पार्वती मूर्ति यथास्थानमा प्रतिस्थापन गरिने
काठमाडौं । भक्तपुरको गोलमढीस्थित वीरभद्रेश्वर महादेव मन्दिरभित्रबाट हराएर अमेरिकाको येल युनिभर्सिटीमा भेटिएको पार्वती मूर्ति यथास्थानमा प्रतिस्थापन गरिने जानकारी प्राप्त भएकाे छ ।
भक्तपुर नगरपालिकाका मेयर सुनील प्रजापतिले गोलमढी टोलबाट हराएको मूर्ति अमेरिकाको येल युनिभर्सिटीमा फेला...
कोरोनाविरुद्धको खोप स्तनपान गराईरहेका आमालाई लगाउन सुझाव
काठमाडौं । स्तनपान गराईरहेका आमाले कोरोनाविरुद्धको खोप लिएको खण्डमा शिशु पनि सुरक्षित हुन्छ भनेर कमैलाई थाहा होला । साताभर विश्व स्तनपान दिवस मनाइरहँदा सुत्केरी र स्तनपान गराईरहेका आमाले कोरोनाविरुद्धको खोप लिनुहुँदैन भन्ने अन्धविश्वास छाडेरे...
यस्ताे छ सुनको भाउ
काठमाडौं । केही दिन यता घटबढ हुँदै आएको नेपाली बजारमा आज सुनको मुल्य स्थिर रहेको छ । सोमबार छापावाल सुनको मुल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य पनि सोही मुल्यमा...
जुम्ला विमानस्थल स्तरोन्नतिमा ढिलाइ
खलङ्गा । सदरमुकाम खलङ्गा बजारस्थित जुम्ला विमानस्थालको स्तरोन्नति हुन नसक्दा जहाज अवतरणमा समस्या भएको छ । स्तरोन्नतिका लागि बनाइएको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) पनि अलपत्र छ । दुई वर्ष पहिले नागरिक उड्ययन प्राधिकरण र बुद्ध...
























