तनहुँका सबै विद्यालय बन्द गर्न निर्देशन

दमौली । जिल्ला प्रशासन कार्यालय तनहुँले सबै विद्यालय बन्द गर्न निर्देशन दिएको छ । कोभिडको जोखिम कायमै रहेको र विद्यालय खोल्ने अनुमति नभए पनि निजी तथा सामुदायिक विद्यालय सञ्चालनमा आएका थिए । प्रशासनको समन्वयमा सोमबार...

मनाङलाई स्थलमार्गसँग जोड्ने कामकाे थालनी

लमजुङ ।  लामो समयदेखि सडक सञ्जालबाट विच्छेद बनेको मनाङलाई जोड्न सडक डिभिजन कार्यालय लमजुङले काम थालेको छ। गत असार १ गते आएको बाढीपहिराले डुम्रे–बेँसीशहर–खाङ्सार सडकको करिब ८० प्रतिशत खण्डमा क्षति पुगेको छ। क्षति पुगेको सडक...

सुडानमा तैनाथ नेपाली शान्ति सैनिकको अदली बदली

काठमाडौं । दक्षिण सुडानमा शान्ति मिसनमा तैनाथ नेपाली सेनाको टोली अदली बदली भएको छ। नियमित प्रक्रियाअनुसार आज मंगलबार २३३ जना नेपाली शान्ति सैनिकको डफ्फा मिसन इलाकातर्फ प्रस्थान गरेको छ। तैनाथ कालिध्वज गण १०औं डफ्फालाई बदली गर्नको...

आज शेयर बजार परिसूचक नेप्से सामान्य बढ्याे

काठमाडाैं । हप्ताको दोस्रो दिन आज शेयर बजार परिसूचक नेप्से सामान्य बढेको छ । नेप्से आज चार दशमलव शून्य ६ अङ्कले बढेर तीन हजार ८५ दशमलव शून्य सात विन्दुमा पुगेको छ । आज बैंकिङ समूहको...

दुई हजार २७९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

काठमाडौं ।  पछिल्लो २४ घण्टामा दुई हजार २७९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको दश हजार ६१३ जनामा आरटी पिसिआर परीक्षणमा...

बुढाथोकी फ्रेन्ड्स क्लबमा अनुबन्धित 

काठमाडाैं । मिडफिल्डर प्रकाश बुढाथोकी फ्रेन्ड्स क्लबमा अनुबन्धित भएका छन्। फ्रेन्ड्सले बुढाथोकीलाई शहिद स्मारक ए डिभिजन लिग अवधिभरका लागि भित्र्याउने गरी सोमबार सम्झौता गरेको हो सम्झौता रकम खुलाइएको छैन। उनले नै टोलीको कप्तानी सम्हाल्ने क्लबले जनाएको...

डाँका तथा बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । भोजपुर, डाँका मुद्दाका फरार प्रतिवादी झापा दमक नगरपालिका-३ स्थित भुटानी शरणर्थी शिविर बेलडाँगी बस्ने ३१ वर्षीय सुवास विश्वा(विक)लाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत भोजपुरको २०७३ फागुन १९ गतेको फैसलाले डाँका...

अवैध लागूऔषध सहित छुट्टाछुट्टै स्थानबाट ३ जना पक्राउ

काठमाडौं  । कञ्चनपुर, दोधारा चाँदनी नगरपालिका-३ बाट करिब ५ सयग्राम अवैध लागूऔषध चरेश सहित सोही ठाउँ बस्ने ३३ वर्षीय वीर बहादुर डागीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । यूके ०६ भी ९८७७ नम्बरको...

यौन धन्दा चलाएको आरोपमा २ जना पक्राउ

पोखरा । खाजा पसलमा यौन धन्दा सञ्चालन गरेको आरोपमा कास्की प्रहरीले  पोखराबाट २ जनालाई पक्राउ गरेको छ।  पोखरा महानगरपालिका-१२ अमरसिंह चोकस्थित एसके खाजाघरका २ जना संचालकलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका-१० घर भइ...

अमेरिकाले जित्याे कन्काकाफ गोल्ड कपको उपाधि

काठमाडाैं । अमेरिकाले मेक्सिकोलाई पराजित गर्दै कन्काकाफ गोल्डकपको उपाधि हात पारेको छ । सोमबार बिहान भएको रोमाञ्चक खेलको अतिरिक्त समयमा १–० को कठिन जित हात पारेको हो । निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेल...

RECENT POSTS

HOT NEWS