अवकाे एक वर्षमा ९४ प्रतिशत जनसंख्यामा इन्टरनेट पुर्‍याउने

काठमाडाैं ।  सरकारले एक वर्षमा ९४ प्रतिशत जनसंख्यामा इन्टरनेट पुर्‍याउने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चालु आर्थिक वर्ष २०७८/७९ मा इन्टरनेट ग्राहकको घनत्व ९४ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ । २०७७/७८ मा...

सरकारले ४० लाख फाइजर खोप खरिद गरिने

काठमाडौं । सीमा नाका क्षेत्रमा खोप लगाउन आवश्यक तयारी सुरु गर्न सरकारले निर्देशन दिएको छ । त्यसका लागि करिब ४० लाख ‘फाइजर’ खोप खरिद गरिने भएको छ । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा आइतबार बसेको कोभिड–१९...

सुरक्षाबाहेक राज्यका अन्य सुविधा नलिने स्वास्थ्य श्रेष्ठको घोषणा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले तलब–भत्ता, आवास र गाडीको सुविधा नलिने घोषणा गरेका छन्। सुरक्षाबाहेक राज्यका अरु कुनै सुविधा नलिने घोषणा उनले गरेका छन्।   साथै आफू पदमा रहुन्जेल आफू संलग्न व्यवसायको...

सरकार पुनर्गठनविरुद्धको सर्वोच्चमा पेसी

काठमाडौं ।  सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठनविरुद्धको रिटमा सर्वोच्चमा पेसी तोकिएको छ। न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासमा मुद्दाको पेसी रहेको छ। त्यस्तै कर्णालीका माधव नेपाल निकट सासदहरुलाई गरिएको कारवाहीको मुद्दा पेसी तोकिएको...

गौतमबुद्ध र पोखरा विमानस्थल सञ्चालनको तयारी

काठमाडौं । हवाई पूर्वाधारका मुख्य २ ठूला आयोजनाहरू गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल ६ महीनादेखि १ वर्षभित्र सञ्चालन गर्ने तयारी गरिएको छ । त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थलको विकल्पको रूपमा अघि बढाइएको गौतमबुद्ध...

टोकियो ओलम्पिकका पदक पुराना स्मार्टफोन र ल्यापटपबाट बनाइएका

एजेन्सी ।  अहिले जापानको टोकियोमा ग्रिष्मकालीन ओलम्पिक चलिरहेको छ। सन् २०२० मा हुनु पर्ने ओलम्पिक कोभिड-१९ महामारीका कारण एक वर्षपछि धकेलिएको हो। जारी ओलम्पिकमा यो समाचार तयार पार्दासम्म पदक तालिकामा चीन २२ स्वर्णसहित शीर्ष स्थानमा...

केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाडाैं  । आज प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।  प्रदेश १ र वाग्मती प्रदेशको पूर्वी क्षेत्रमा अहिले केहीबेर पछि नै वर्षा हुने अनुमान गरिएको मौसमविद्...

सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार

काठमाडौं । पाँच दल आबद्ध सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गरेको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष, एमालेको माधव नेपाल समूह र राष्ट्रिय जनमोर्चा मिलेर बनेको सत्ता...

भीषण बाढीका कारण मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रसँग सम्पर्कविच्छेद

काठमाडौं । आइतवार बिहान हेलम्बुको भेम्राथाङबाट आएको भीषण बाढीका कारण सडक र पक्की पुल बगाउँदा मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रसँग सम्पर्कविच्छेद भएको छ । बाढीले हेलम्बुस्थित चनौटेको रातो पुल बगाएको छ । मेलम्ची खानेपानी...

सबै खालका क्यान्सरको औषधि उत्पादन नेपालमै

काठमाडौं । अब जुनसुकै क्यान्सर रोगका लागि नेपालमा औषधि उत्पादन सुरु भएको छ । नेपालमै पहिलो पटक हरेक क्यान्सर रोगका औषधि नेपालमै उत्पादन सुरु भएको हो । नेपालमै क्यान्सर उत्पादन भएपछि ३० देखि ५०...

RECENT POSTS

HOT NEWS