उपत्यकामा कोरोना बिरामी भर्ना ह्वात्तै बढ्यो

काठमाडौं । निषेधाज्ञा खुलेपछि उपत्यकामा बढ्दो कोरोना संक्रमणसँगै अस्पतालमा भर्ना हुने बिरामीको संख्या बढ्दै गएको अस्पतालहरूले जनाएका छन्। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जका अनुसार केही दिनयता दैनिक २० देखि २५ जना कोरोना संक्रमित बिरामी...

सुन आयातमा दाेब्बर

काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८ मा सुनको आयात १०३ दशमलव १४ प्रतिशतले बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आवको आयातनिर्यात अर्थात् वैदेशिक व्यापारसम्बन्धी तथ्यांकले यस्तो देखाएको हो । तथ्यांकअनुसार गत आवमा नेपालमा...

आरोपितमाथि अर्थ मन्त्रालयदेखि अख्तियारसम्मको अनुसन्धान

काठमाडाैं । बुक बिल्डिङ विधिबाट बढी मूल्यमा सर्वसाधारणलाई शेयर निष्कासनको तयारीमा रहेको सर्वोत्तम सिमेन्टको शेयर खरीद गरी नियमविपरीत काम गरेको आरोप लागेका नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना र नेपाल स्टक एक्सचेन्जका महाप्रबन्धक चन्द्रसिंह...

छात्रवृत्ति दिन नसक्दा ८५ करोड रुपियाँ फ्रिज

काठमाडौं । विद्यार्थी वित्तीय सहायता कोषमार्फत आर्थिक अवस्था कमजोर भएका विपन्न विद्यार्थीलाई छात्रवृत्ति दिन नसक्दा ८५ करोड रुपियाँ फ्रिज भएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई उपलब्ध गराउनुपर्ने छात्रवृत्ति रकम...

नेप्से परिसूचक सामान्य अंकले वृद्धि

काठमाडाैं ।  साताको पहिलो कारोबार दिन आज नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ। गत साताको अन्तिम कारोबार दिन ३ हजार ७९.८३ विन्दुमा बन्द भएको नेप्से आइतबार १।२५ अंकले बढेर ३ हजार ८१।०५ विन्दुमा...

दुई हजार २० जना कोरोना संक्रमित निको हुँदा १८ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा एक हजार ९८१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको आठ हजार ४०२ जनामा आरटी पिसिआर परीक्षणमा सो...

एनआरएनए जर्मनीका अध्यक्षमा पन्त विजयी

बर्लीन । गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् जर्मनीका अध्यक्षमा मिलनराज पन्त विजयी हुनुभएको छ । उहाँले आफ्ना निकटतम प्रतिस्पर्धी निनम्मा राईलाई २५७ मतान्तरले पछाडि पार्नुभएको थियो । निर्वाचन समितिका अनुसार नवनिर्वाचित पन्तले...

परोपकार प्रसूति गृहमा ‘ह्युमन मिल्क बैंक’ स्थापना हुने

काठमाडौं- सरकारले ‘ह्युमन मिल्क बैंक’ स्थापना गर्ने भएको छ। स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले आइतबार पत्रकार सम्मेलन गरी काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालमा उक्त बैंक स्थापना गर्ने तयारी गरिएको जानकारी...

ए डिभिजन लिगकाे पुरस्कार राशी बढाइयो

काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा)ले शहीद स्मारक ए डिभिजन लिग आगामी कात्र्तिक २९ गतेबाट सुरु गर्ने निर्णय गरेको छ । डिभिजन खेल्ने क्लबसँगको छलफलपछि सहमतिमा प्रतियोगिता सुरु हुने मिति निर्धारण गरिएको एन्फाले जनाएको छ...

वर्षेनी बढ्दो प्राकृतिक विपत्ति

काठमाडौं । पछिल्ला केही वर्षयता मनसुनजन्यसहित विपद्का घटना बढ्दो छ । एक दशकको तथ्याङ्क हेर्दा विसं २०७२ सम्म विपद्का दुई हजारभन्दा कम घटना भएका थिए । विसं २०७३ पछि विपद्का घटना क्रमशः दुई हजारबाट...

RECENT POSTS

HOT NEWS