“मोटरसाईकल चोरीमा संलग्न ३ जना ट्राफिक प्रहरीको नियन्त्रणमा”
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले भक्तपुरबाट २ वटा पल्सर मोटरसाइकल सहित चोरीमा संलग्न ३ जनालाई पक्राउ गरेको छ ।
उपत्यकाको बिभिन्न स्थानहरूबाट हुने मोटरसाईकल चोरीका घटनाहरुलाई न्युनिकरण गर्न सादा पोशाकमा ट्राफिक प्रहरी परिचालन गरि...
कोरोना भाइरसको डेल्टा भ्यारियन्ट दादुरासरी सर्ने
काठमाडौं । भारतमा पहिलो पटक देखापरेको कोरोनाभाइरसको डेल्टा भ्यारियन्ट दादुरासरी सर्ने गरेको र यो अन्य भ्यारियन्ट भन्दा गम्भीर हानि पु¥याउने खालको रहेको अमेरिकी स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।
अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले(सीडीसी)ले प्रकाशन...
सेयर खरिद विवादमा अख्तियारले अनुसन्धान शुरु
काठमाडौं । नेपाल धितोपत्र बोर्डमा देखिएको सेयर खरिद विवादमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान शुरु गरेको छ ।
बोर्ड अध्यक्ष भीष्मराज ढुंगानाले बुक बिल्डिङको अनुमति दिएवापत ‘गोल्डेन सेयर’ लिएको आरोप लागेपछि अख्तियारले यस विषयमा...
चोरी गरेको आरोपमा तीन पक्राउ
बर्दिया । भारतको राइपुरस्थित सेइबजारमा एउटा कलेज सञ्चालकको घरबाट धनमाल चोरी गरेको आरोपमा बर्दियाबाट ३ जना नेपाली नागरिक पक्राउ परेका छन्।
राइपुरको सेइबजार मुजगाहान 'शंकराचार्य कलेज' का अध्यक्ष निशान त्रिपाठीको घरबाट विभिन्न धनमाल चोरी गरेको...
भारतमा ४१ हजारभन्दा बढी संक्रमित थपिए
काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ४१ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। भारतमा पछिल्लो पाँच दिनयता लगातार ४० हजारभन्दा बढी संक्रमित थपिएका छन्। भारतमा पछिल्ले समय सक्रिय संक्रमितसमेत बढेको छ।
केन्द्रीय स्वास्थ्य तथा परिवार...
वाणिज्य बैंकमार्फत् सांसदहरूको तलब भत्ता
काठमाडौं । सांसदहरूको तलब भत्ता अब सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकमार्फत् भुक्तानी हुने भएको छ। यसअघि संघीय संसद् सचिवालयले सांसदहरूको तलब भत्ता निजी बैंकमार्फत् उपलब्ध गराउँदै आएको थियो।
लामो समयको प्रयत्नपछि नीजि बैंकबाट हुँदै आएको...
सुखी जीवन जिउनका उपनाउनु पर्ने तीन कुरा
चाणक्य महान चिन्तक एवं दार्शनिक हुन् । उनी राजनीतिक र कूटनीतिका ज्ञाता थिए । उनैले नन्द वंशका नाश गरेर चन्द्रगुप्त मौर्यलाई राजा बनाएका थिए । उनी सम्राट चन्द्रगुप्ताका सल्लाहकार थिए ।
उनलाई राजधर्मका प्रणेता, आर्थिक...
लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ
काठमाडौं । झापाको अर्जुनधारा नगरपालिका ११ नयाँ बसपार्कबाट लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्।
शनिबार दिउँसो साढे ११ बजे अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले मे१ह ३४३१ नम्बरको अटोलाई चेकजाँच गर्ने क्रममा...
कामपामा एक लाख २४ हजारले भेरोसेलको पहिलो मात्रा खाेप लगाए
काठमाडौं । काठमाडौं जिल्लामा शनिबार ४६ हजार १९८ जनाले कोरोना विरुद्धको खोप भेरोसेलको पहिलो मात्रा लगाएका लगाएका छन्।
६६ वटा खोप केन्द्रमध्ये शनिबार टोखा, तार्केश्वर र शंखरापुरबाहेक अन्य पालिकामा ५७ खोप केन्द्रमा खाे लगाइएकाे थियाे।
काठमाडौंमा...
आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घट्याे
काठमाडौं । साताको पहिलो दिन सुनको मूल्य घटेको छ। आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज छापावाला सुन प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले...

























