युवा स्पोर्ट्स क्लबकाे आयाेजनामा रक्तदान कार्यक्रम सम्पन्न
काठमाडाैं । नेपाल स्वयंसेवी रक्तदाता समाजको आह्वानमा युवा स्पोर्ट्स क्लबकाे आयाेजनामा ५५ औं राष्ट्रिय रक्त सञ्चार दिवसको उपलक्ष्यमा रक्तदान कार्यक्रम साउन १६ गते शनिबार सम्पन्न भएको छ ।
काठमाडौं मरु त्वा: सिन्ह सत: मा आयोजित...
मेलम्चीमा बाढी, रेडियो मेलम्चीको भवन ढल्यो
सिन्धुपाल्चोक । मेलम्चीमा शनिबार रातिदेखि आएको बाढीले रेडियो मेलम्चीको भवन ढलेको छ । रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले गए राति १२ः४० मा भवन ढलेर बगाएको जानकारी दिनुभएको हो ।
यसअघि गत असार १ गते...
मोबाइल सिरानेमुनी राखेर सुत्न हानिकारक
-डा. हेमराज कोइराला
मोबाइलबाट निस्किएका कयौँ विकीरणहरू मानव शरीरका लागि हानिकारक हुन्छ । खासगरी (900 MHz radiofrequency) मानव शरीरमा धेरै किसिमका रोगहरु उत्पन्न गराउन सक्छ । त्यसमध्ये पनि मोबाइल फ़ोनबाट निस्कने माइक्रोवेभ विकीरणलाई स्वास्थ्यमा धेरै...
गत साताशेयर बजारमा ६७ अर्ब ७४ करोडको कारोबार
काठमाडौं । लगानीकर्ताको आत्मविश्वास भरिएका कारण धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक र कारोबार रकमसमेत दुवैमा वृद्धि भएको छ । शेयर कारोबार हुने साताका पाँच दिनमध्ये तीन दिन नेप्सेमा वृद्धि भयो...
घट्न थाले फोरजी इन्टरनेटका प्रयोगकर्ता
काठमाडौं। पछिल्लो समय नेपालमा फोरजी इन्टरनेटका प्रयोगकर्ता घट्न थालेका छन् । केही महीना अघिसम्म उल्लेख्य मात्रमा थपिएका फोरजीका ग्राहक पछिल्लो समय घट्न थालेका हुन् ।
नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७/७८ को...
बाल वाङ्मयको आयोजनामा दुई बाल कृति विमोचन
काठमाडौं । बाल साहित्य सर्जक एवं कवि शान्ति सापकोटाको दुई बाल कृति भर्खरै विमोचन भएको छ। बाल वाङ्मय तथा अनुसन्धान केन्द्रको आयोजनामा भएको जुम भर्चुअल कार्यक्रममार्फत दुई कृतिको विमोचन भएको हो।
विमोचन भएका कृतिमा बाल कथा...
गुल्मीमा सर्जिकल मास्कसहित स्वास्थ्य सामग्री सहयोग
गुल्मी । गुल्मी जिल्ला समाज यूकेले गुल्मीका विभिन्न कार्यालयलाई सर्जिकल मास्कसहित स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोरोना रोकथामका लागि गुल्मी जिल्लाका सम्पूर्ण गाउँपालिका, नगरपालिका, अस्पताल, पत्रकार सुरक्षा निकायलाई लक्षित गरी स्वास्थ्य सामग्रीअन्तर्गत गुणस्तरीय...
कर तिर्ने शीर्ष तीन कम्पनीको सूचीमा दुई दूरसञ्चार कम्पनी
काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा धेरै कर तिर्ने शीर्ष तीन कम्पनीको सूचीमा दुई दूरसञ्चार कम्पनी परेका छन् । जसमा सरकारी स्वामित्वको नेपाल टेलिकम (नेपाल दूरसञ्चार कम्पनी लिमिटेड) दूरसञ्चार क्षेत्रबाट सबैभन्दा बढी कर तिर्ने...
क्युआर कोडबाट मोबाइलमा वाईफाई जाेड्ने तरिका
क्युआर कोडले हाम्रो दैनिक जीवनका कामलाई सहज बनाउँदै लगेको छ । यसबाट हामीले सजिलै डिजिटल भुक्तानी गरिरहेका छौं ।
यसले भुक्तानीमात्र होइन, अन्य काम पनि छिटो र सहज बनाएको छ । जस्तो कि तपाईंले कुनै पनि...
ड्यूटीमा खटिरहेका प्रहरीमाथि पूर्वयुवराज पारस शाहको दुर्व्यवहार
काठमाडौं । पूर्वयुवराज पारस शाहले ड्यूटीमा रहेका प्रहरीमाथि दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको छ ।
हेलमेट नलगाइकन मदिराले मातेको अवस्थामा पारसलाई महाराजगन्जमा प्रहरीले पक्राउ गर्दा पारसले प्रहरीलाई नै गालीगलौज गरेको भिडियो शुक्रबार साँझ सार्वजनिक भएको...

























