नेपाल संसारको अनुपम देश भए पनि विभिन्न कारणले पछाडि : प्रम
प्कारनमठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले नेपाल संसारको अनुपम देश भए पनि विभिन्न कारणले पछाडि परेको बताउनु भएको छ । विभिन्न विधाका सर्जकलाई दिइने प्रतिभा पुरस्कार प्रदान गर्न शुक्रबार बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै...
राष्ट्रपतिले गरेका काममा मुद्दा नलाग्ने जवाफ सर्वोच्च अदालतमा पठायाे
काठमाडौं । राष्ट्रपति कार्यालयले नेपालको संविधानले दिएको जिम्मेवारी पूरा गर्ने क्रममा राष्ट्रपतिले गरेका काममा मुद्दा नलाग्ने जवाफ सर्वोच्च अदालतमा पठाएको छ । राष्ट्रपति कार्यालयका निमित्त सचिव रुपनारायण भट्टराईले मन्त्रिपरिषद् विस्तार विरुद्धका परेको मुद्दामा महान्यायाधिवक्ता...
तास खेलिरहेका अवस्थामा ११ जना पक्राउ
भक्तपुर । चाँगुनारायण नगरपालिका-२ दुवाकोट फोक्सिङटार डेरा गरी बस्ने दोलखा मेलुङ गाउँपालिका-६ घर भएका ४१ वर्षीय दिपेश भण्डारीको कोठामा तास खेलिरहेका अवस्थामा भण्डारी लगायत ११ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उनको कोठामा...
त्रिवि परीक्षा तालिका प्रकाशित
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले परीक्षा तालिका प्रकाशित गरेको छ ।
त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुले बिहिबार परीक्षा तालिका प्रकाशित गरेको हो ।
ग्रेडिङ सिस्टम अनुसार स्नातकोत्तर तह दोश्रो वर्ष तेस्रो...
सूइज नहर अवरुद्ध पार्ने पानीजहाजलाई छाडियो
एजेन्सी । मार्च महिनामा तेर्सो परेर अड्किएपछि सूइज नहरलाई अवरुद्ध पार्दै विश्व व्यापारमा असर पारेको एउटा विशाल मालवाहक पानीजहाज काममा फर्किएको छ।
इजिप्टले उक्त पानीजहाज कम्पनी र बिमक कम्पनीसँग क्षतिपूर्तिसम्बन्धी एउटा सम्झौता गरेपछि त्यसलाई नियन्त्रणबाट...
पत्रकार सुशील गौतमलाई अग्रज पत्रकारिता पुरस्कारबाट सम्मानित
बुटवल । लुम्बिनी प्रदेश सरकारले दाङका पत्रकार सुशील गौतमलाई ‘अग्रज पत्रकारिता पुरस्कार–२०७७’ बाट सम्मान गरेको छ।
लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्रालयले बिहीबार बुटवलमा कार्यक्रम गरी दाङका पत्रकार गौतमलाई ‘अग्रज पत्रकारिता पुरस्कार–२०७७’ बाट...
यस्ताे छ सरकारसँग यातायात व्यवसायीकाे सात बुँदे माग
काठमाडाैं । यातायात व्यवसायीहरुले सरकारसँग सात बुँदे माग अघि सारेका छन्।
सार्वजनिक यातायात केन्द्रिय महासंघले मन्त्रीपरिषद्मा माग पेश गरेका हुन्। माग पुरा नभए सवारीको चाबी सरकारलाई बुझाउने उनीहरुको दाबी छ। यातायात क्षेत्रका मजदुरहरु सबैभन्दा बढी...
स्वीकृत गराएर मात्र खर्च गर्न अनुरोध
काठमाडौं । अर्थ मन्त्रालयले आफ्नो सभाबाट स्वीकृत गराएर मात्र खर्च गर्न स्थानीय तहहरूलाई अनुरोध गरेको छ । कतिपय स्थानीय तहले अहिलेसम्म पनि सभाबाट आगामी आवको बजेट नै पेस नगरेकाले मन्त्रालयले कानुनअनुसार मात्र खर्चको गराउन अनुरोध...
शासकीय प्रणालीलाई समावेशी बनाउन जोड
ifकाठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले लैङ्गिक तथा समावेशिताका विषयमा कानूनीभन्दा पनि व्यावहारिक रुपमा समस्या रहेको बताउनुभएको छ । संवैधानिक आयोगका पदाधिकारीसँग निर्वाचन आयोगमा बिहिवार भएको निर्वाचन व्यवस्थापनसम्बन्धी छलफलमा उहाँले राज्यका विभिन्न क्षेत्रका...
१० लाख मात्रा भेरोसेल खोप आज नेपाल आईपुग्ने
काठमाडौं । चीन सरकारसँग सरकारले खरिद गरेको कोरोनाविरुद्धको खोपको पहिलो खेपमा १० लाख मात्रा भेरोसेल खोप आज नेपाल आईपुग्ने भएको छ । उक्त खोप लिन नेपाल एयरलाइन्सको विमान बिहीबार अपराह्न चीनको राजधानी बेइजिङका लागि...

























