वायुसेवा निगम ‘माफियालाई सुम्पन लागिएको’ भन्दै कर्मचारीहरू विरोधमा

काठमाडौं । सरकारको स्वामित्वमा रहेको नेपाल वायुसेवा निगम ‘माफियालाई सुम्पन लागिएको’ भन्दै वायुसेवा निगमका कर्मचारीहरू विरोधमा8 उत्रिएका छन् । कर्मचारीले संयुक्त ट्रेड युनियन संघर्ष समिति बनाएर सरकारले चालेको कदमको विरोध गरेका हुन् । कर्मचारीहरूले कामचलाउ...

घरमै बसेर जग्गा खरिद बिक्री तथा कारोबार गर्न सक्ने

काठमाडौं । भूमि व्यवस्थापन विभागले घरमै बसेर सेयर खरिद बिक्री गरे झैं जग्गा खरिद बिक्री तथा कारोबार गर्न सक्ने अभ्यास सुरु गरेको छ। आगामि वर्षदेखि देशको कुनै ठाउँबाट यो प्रणाली सुरु गरी एक दुई वर्षमै...

युरो २०२० को उपाधिका लागि इटली र इंग्ल्याण्ड भिड्ने

काठमाडौं । युरो २०२० को १६ औं संस्करणको उपाधिका लागि इटली र इंग्ल्याण्ड भिड्ने भएका छन् । दुवै टोली अपराजित रहँदै फाइनलमा पुगेका हुन् । एक पटकको विजेता इटली ९ वर्षपछि फाइनल पुगेको हो भने...

नेकपा एमालेद्वारा कर्णाली प्रदेश सभा बैठक अवरुद्ध

वीरेन्द्रनगर । कर्णाली प्रदेश सभा बैठक प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले बिहीबार पनि अवरुद्ध पारेको छ । एमालेले राख्दै आएको प्रश्नप्रति सरकार जिम्मेवार नभएको भन्दै बैठकमा अवरोध पुर्‍याइएको हो । बैठकको सुरुमा नै बोल्दै...

क्रिकेटर सन्दीप आज इंग्ल्यान्ड जादै

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेले आज (बिहीबार) राति इंग्ल्यान्ड जाने भएका छन् । नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप दी हन्ड्रेड क्रिकेट प्रतियोगिताका लागि इंग्ल्यान्ड जान लागेका हुन् । सन्दीपले भिसाका कारण यसअघि इंग्ल्यान्डको...

इंग्ल्याण्ड ५५ बर्षपछि मुख्य प्रतियोगिताको फाइनलमा

काठमाडाैं । इंग्ल्याण्ड पहिलो पटक युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । डेनमार्कलाई दुई एकले हराउँदै इंग्ल्याण्ड ५५ बर्षपछि मुख्य प्रतियोगिताको फाइनलमा पुग्न सफल भयो । इंग्ल्याण्डको जितमा हेरी केनले निर्णायक गोल गरे । लण्डन...

नेपालकाे पासपोर्ट संसारकै सबैभन्दा कमजाेर सूचीमा

काठमाडाैं ।  संसारकाे सबभन्दा बलिया र सबभन्दा कमजोर पासपोर्टको सूची जारी भएको छ । हेनली पासपोर्ट इन्डेक्सले सन् २००६ देखि निरन्तर पासपोर्टको दर्जा सहितको सूची प्रकाशित गर्दै आएको छ । जापान बलियो पासपोर्ट भएका मुलुकको पहिलो...

अहिलेसम्म ९४.५१ प्रतिशत काेराेना सङ्क्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप एक हजार २१८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पाँच हजार ३७४ सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै, पाँच...

साताकाे अन्तिमदिन नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर बजार बढेर बन्द भएको छ । सेयर करोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढ्दा व्यापार र ‘अन्य’ बाहेकका सबै समूह बढेका छन् । नेप्से परिसूचक २३ दशमलव...

भन्सार छलिका विभिन्न सामान बरामद

पर्सा । वीरगञ्ज महानगरपालिका-१९ वीरगंजबाट अवैध रुपमा भन्सार छलि भारततर्फ लैजाने लागेको ना.१ त. ७०४५ नम्बरको ट्याक्टरबाट ४ हजार केजी स्याउ र ना.४ त ८५६२ नम्बरको ट्रयाक्टरबाट ६ हजार केजी केराउ बुधबार राति प्रहरीले...

RECENT POSTS

HOT NEWS