सांसदहरूद्वारा राहत तथा पुनर्स्थापनामा अस्पष्टता ऐनमा स्पष्ट उल्लेख गर्न माग

काठमाडौं । संक्रामक रोगबाट प्रभावितहरूका लागि दिइने राहत तथा पुनर्स्थापना सम्बन्धी प्रावधान ऐनमा स्पष्ट व्यवस्था हुनुपर्नेमा सांसदहरूले जोड दिएका छन्। बिहीबार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक रोग ऐन, २०२० उत्तरविधायिकी परीक्षण सम्बन्धमा...

नेपालमै खरिद गरिएको मोबाइल फोनमा आईएमईआई नम्बर दर्ता गर्नु नपर्ने

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा नै खरिद गरिएको मोबाइल फोनमा इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिफायर (आईएमईआई) नम्बर दर्ता गर्नु नपर्ने जनाएको छ। प्राधिकणले एक सूचना जारी गर्दै व्यावसायिक हिसाबले नियमानुसार आयात भई नेपालमा नै खरिद...

बाढीपहिरामा पुरिएका तीन जनाको शव फेला

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकामा बाढी र पहिरोका कारण तीन जनाको ज्यान गएको छ । पहिरोमा च्यापिएर नौगाड गाउँपालिका–३ खार बस्ने २९ वर्षीय लक्ष्मण सितोली, ७२ वर्षीया गेउडी ठगुन्ना र उहाँकै तीन महिने नातनी...

साउन अन्तिम सातादेखि ए डिभिजन फुटसल लिग सुरु

काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा)ले ए डिभिजन फुटसल लिग आगामी साउन अन्तिम साता गर्ने निर्णय गरेको छ । चैत्त एक गतेदेखि बैशाख ५ गतेसम्म हुने निर्धारण गरिएको प्रतियोगिता कोभिड १९ महामारीले गर्दा स्थगित...

मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा २ जना पक्राउ

कास्की । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका-१० रामबजारमा होटल संचालन गरी बस्ने ५३ वर्षीय गौमती गुरुङ र कास्की रुपा गाउँपालिका-१०...

नेपालको विकासका लागि लगानी प्रवद्र्धन, प्रविधि हस्तान्तरण

काठमाडौं  । अन्तरराष्ट्रिय सम्बन्ध सञ्चालनमा नेपालले आफ्नो राष्ट्रिय हित प्रवद्र्धन एवं सार्थक आर्थिक साझेदारीलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा अन्तरराष्ट्रिय सम्बन्धका जानकारले जोड दिएका छन् । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले यहाँ आज आयोजना गरेको अनुसन्धान कार्यशालामा...

ट्रेड युनियनहरुले वार्ता नगर्ने

काठमाडाैं । नेपाल वायुसेवा निगमलाई संस्थानबाट कम्पनीमा बदल्ने प्रस्तावको विरोधमा ६ दिनदेखि आन्दोलनमा उत्रिएका कांग्रेस, एमाले र माओवादी निकट ट्रेड युनियनलाई निगम व्यवस्थापनले वार्ताका लागि बोलाएको भए गठन गरिएको समितिसँग वार्ता नगर्ने बताएका छन्...

आजदेखि युनियन लाइफको साधारण शेयर बिक्री खुल्ला

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असार २४ गतेबाट सर्वसाधारणहरुको लागि धितोपत्रको सार्वजनिक निष्काशन साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीको आप्mनो जारी पुँजी २ अर्ब १५ करोड रुपैयाँमध्ये ३० प्रतिशतले हुन आउने...

वित्तीय साक्षरताका लागि आइएमई पे र मिडिया इन्टरनेशनलबीच सम्झौता

काठमाडौं । वित्तीय साक्षरता कार्यक्रमका लागि आइएमई पे र मिडिया इन्टरनेशनलबीच सम्झौता भएको छ । सम्झौता अनुसार मिडिया इन्टरनेशनलको आयोजनामा देशका सतहत्तरै जिल्लामा संचालन हुने फाइनान्सियल डिजिटलाइजेशन लिट्रेसी कार्यक्रमको मूख्य प्रायोजक आइएमई पे हुनेछ । सम्झौता...

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमाले गरे आत्मसमर्पण

एजेन्सी । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमाले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । अदालतको अवहेलना सम्बन्धी मुद्दामा जेल सजाय काट्नका लागि जुमा आफै प्रहरी समय गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । क्वाजुलु–नाताल प्रान्त स्थित...

RECENT POSTS

HOT NEWS