वैदेशिक रोजगार व्यवसायी संघद्वारा आन्दोलनको चेतावनी
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले कतार भिसा सेन्टर (क्युभिसी) खडा गरी एकाधिकार लागू गर्न खोजेको भन्दै आन्दोलनको चेतावनी दिएको छ ।
कतारमा कामदार पठाउनका लागि पहिले नेपाल सरकारबाट मान्यता प्राप्त जुनसुकै स्वास्थ्य संस्थाबाट...
पछिल्लो २४ घण्टामा एक हजार ५६५ जना सङ्क्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा थप एक हजार ७१८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सात हजार ५०३ जनामा गरिएको पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो...
‘भेरोसेल’ को दोस्रो मात्रा आजदेखि
काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको ‘भेरो सेल’ खोपको दोस्रो मात्रा आजदेखि ज्येष्ठ नागरिकलाई लगाउँदै छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि देशभरिका तीन हजार ९०० खोप केन्द्रबाट ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई...
नाइजेरियामा २७ जना बालबालिकालाई अपहरण मुक्त
लागोस । नाइजेरियाको एक विद्यालयबाट अपहरणमा परेका २७ जना बालबालिकालाई सकुशल अपहरणमुक्त गरिएको छ ।
नाइजेरियाको उत्तरपश्चिमी प्रान्त कादुनाबाट अपहरणमा परेका ती बालबालिकालाई प्रहरीले अपहरणमुक्त गरेको बताएको छ ।
उनीहरुलाई सकुशल अपहरण मुक्त गराइएको प्रहरीले जानकारी...
मंगलबार सेयरबजारमा सामान्य गिरावट
काठमाडाैं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयरबजारमा सामान्य गिरावट आएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५.२४ अंकले घटेर २८१८.११ विन्दुमा कायम भएको हो।
नेप्सेमा कूल चार अर्ब २२ करोड ४० लाख १८...
जसपाका ठाकुर र यादव पक्ष निर्वाचन आयोग जाँदै
काठमाडौं । विभाजनउन्मुख जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर र उपेन्द्र यादव पक्ष निर्वाचन आयोगमा जाने भएका छन् ।
पार्टीमा विवाद बढेपछि दुवै पक्षले एक अर्को पक्षलाई कारवाही गर्दै आफू नै आधिकारिक भएको दावीसहित...
एक सय ५० किलो गाँजासहित दुई पक्राउ
माेरङ । सुनसरीमा प्रहरीले एक सय ५० किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । बराह क्षेत्र नगरपालिका वडा नम्बर ८ चतराबाट भूपेन राय र अमिर लिम्बु पक्राउ परेका प्रहरीले जनाएको छ ।
एउटा कार...
माधवकुमार नेपाललाई भेट्न प्रचण्ड कोटेश्वरमा
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वरस्थित नेपाल निवासमा पुगेका छन्।
जनकपुर पुगेका प्रचण्ड त्यहाँबाट फर्केलगत्तै सिधै कोटेश्वर पुगेका हुन्। प्रचण्ड विमानस्थलबाट सिधै नेपालनिवास पुगेको...
साउनदेखि ‘कर लाग्ने’, दर्ता नगरी ल्याइएका फोन ‘नचल्ने’
काठमाडौं । आगामी साउन १ गतेबाट अवैध रूपमा विदेशबाट आयात गरिएको मोबाइल फोन ''नेपालमा नचल्ने'' नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ।
मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सञ्चालनमा आएसँगै त्यस्ता फोन नियमन गर्न सकिने अधिकारीहरूले बताएका छन्।
त्यसबाहेक...
साउन १ गते सम्म कैलालीमा निषेधाज्ञा थप
कैलाली । कैलालीमा जारी निषेधाज्ञा आगामी साउन १ गते सम्म थप भएको छ ।
यस अघि थप गरिएको निषेधाज्ञा असार २३ गते सकिँदै थियो । जिल्ला प्रशासन कार्यालय कैलालीले एक सूचना जारी गर्दै निषेधाज्ञा साउन...

























