तीन हप्ताभित्र नेपालले अस्ट्राजेनिकाको खोप पाउने
कठमाडौं । कोम्याक्स सुविधाअन्तर्गत नेपालले पाउने अस्ट्राजेनिकाको खोप यही जुलाइको अन्त्यसम्म अर्थात आगामी तीन हप्ता भित्र नेपालले पाउने भएको छ । तर, त्यो खोप कुन मितिमा नेपाल आपुग्छ भन्ने मिति भने तय हुन बाँकी छ...
अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई वारेस राखेर मुद्दा लड्न पाउने
काठमाडौं । विशेष अदालत काठमाडौंले ललिता निवासको सार्वजनिक जग्गा व्यक्तिको नाममा बनाएको अभियोग लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई वारेस राखेर मुद्दा लड्न पाउने अनुमति दिएको छ। न्यायाधीशहरू अब्दुल अजिज...
जसपा विवाद अब इजलासमा
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर पक्ष र अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले आफूहरूलाई अलगअलग गरिदिन निर्वाचन आयोगसँग माग गरेका छन्। जसपा आधिकारिकता विवाद निरूपण गर्न मंगलबार आयोगले गरेको छलफलमा दुवै...
पर्वतमा खोलाले गाडी बगायो, तीन जना बेपत्ता
पर्वत । जिल्लाको कुश्मा नगरपालिका–८ मा पर्ने सुन्दरे खोलाले गाडी बगाउँदा गाडीमा सवार तीन जना बेपत्ता भएका छन्। गए रातिको भीषण वर्षाले बढेको खोला तर्ने क्रममा मध्यपहाडी लोकमार्गको पर्वत खण्ड निर्माण कम्पनी लामा कन्स्ट्रक्सनको...
नेपाल फर्कनेहरूले कोरोना सम्बन्धी यी मापदण्ड यस्ताे छ
काठमाडौं । यदि तपाई बैदेशिक रोजगारका क्रममा विदेश हुनुहुन्छ र नेपाल फर्कदै हुनुहुन्छ भने कोरोना सम्बन्धी यी मापदण्डको पालना गर्न जरुरी हुन्छ ।
विश्वव्यापी कोरोना महामारीका कारण नेपाल सरकारबाट हालै जारी भएको ‘विदेशबाट नेपाल आगमन हुने...
मनसुनी वायुका प्रभावका कारण देशका विभिन्न क्षेत्रमा मध्यम तथा भारी वर्षा
काठमाडौं । देशैभरी रहेको मनसुनी वायुका प्रभावका कारण देशका विभिन्न क्षेत्रमा मध्यम तथा भारी वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुृसार आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै...
देश बनाउने युवाहरुलाई बिदेश लखेटेर देश लुट्ने Multinational Company हरुलाई संरक्षण !
https://www.youtube.com/watch?v=JTaLe1Dqv0Y
अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश
एजेन्सी । अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । आज विहान सम्पन्न खेलमा अर्जेन्टिनाले कोलम्बियामाथि संघर्षपूर्ण जीत हासिल गर्दै फाइनलको यात्रा तय गरेको हो ।
निकै रोचक फुटबल भिडन्तमा दुवै टोली निर्धारित समय...
आज नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह
काठमाडौं । आज कोशीका सहायक नदीहरु सुनकोशी, भोटेकोशी, तामाकोशी, दुधकोशी, अरुण, तमोर लगायतमा बहाव केही बढ्ने, नारायणी र यसका सहायक नदीहरु विशेषगरी त्रिशुली, बुढीगण्डकी, मर्स्याङ्दी तथा कन्काई, कमला, बागमती, पूर्वी राप्ती, तिनाउ लगायतमा बहाब...
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेज गर्न माग
काठमाडौं । नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेज गर्न माग गरेको छ।
अत्यावश्यकीय उपभोग्य वस्तु पेट्रोलियम पदार्थमा भउको मूल्यवृद्धिले चौतर्फी महँगी बढ्ने भन्दै नेवि संघका महामन्त्री बलदेव तिमल्सिनाले मूल्यवृद्धि तत्काल फिर्ता लिन माग...

























