कोपा अमेरिकाको फाइनलमा ब्राजिल पुग्याे

एजेन्सी । ब्राजिल कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । पेरुविरुद्ध १० को जीत हासिल गर्दै ब्राजिल फाइनलमा प्रवेश गरेको हो । आज विहान नेपाली समय अनुसार भएको सेमिफाइनलमा ब्राजिलका लागि लुकास पाकुइटाले ३५औं मिनेटमा...

युरोकपकाे फाइनल प्रवेशका लागि इटाली र स्पेन खेल्दै

काठमाडौं । जारी १६औं संस्करणको युरोकप फुटबलको पहिलो सेमिफाइनल खेल आज राति हुँदैछ । इंग्ल्यान्डको वेम्बली स्टेडियममा हुने पहिलो सेमिफाइनलमा इटाली र स्पेन प्रतिस्पर्धा गर्नेछन् । खेल राति १२ः४५ बजेबाट सुरु हुनेछ । इटालीले बेल्जियमलाई...

ग्लोबल आइएमई बैंकले गर्यो नौकुण्ड गाउँपालिकासँग सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र नौकुण्ड गाउँपालिका बीच कृषि अनुदान कर्जामा साना किसानको पहुँच बढाउनको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा बैंकको नौकुण्ड शाखाका प्रबन्धक रमेश पनेरु र नौकुण्ड गाउँपालिका...

जोरबिजोर प्रणाली हटाउँदै उपत्यकामा निषेधाज्ञा थप

काठमाडौं । उपत्यकामा एक साताका लागि थप गरिएको निषेधाज्ञा आजदेखि लागू भएको  छ । आदेशानुसार यसअघि यातायतमा लागू गरिएको जोरबिजोर प्रणाली हटाउँदै सबै प्रकारका सवारी साधन सञ्चालन गर्न पाइनेछ । आज बिहान १ बजेदेखि लागू...

महालक्ष्मी बैंकको स्वतन्त्र सञ्चालकमा अम्बिका श्रेष्ठ

काठमाडौं । महालक्ष्मी विकास बैंकको असार १८ गते शुक्रबार बसेको सञ्चालक समितिको ४९० औं बैठकले स्वतन्त्र सञ्चालकमा अम्बिका श्रेष्ठलाई नियुक्त गरेको छ । बैंक तथा वित्तीय संस्थामा २५ बर्ष भन्दा बढिको बैकिङ्ग अनुभव रहेको श्रेष्ठले...

एमाले कार्यदलको बैठक बस्दै

काठमाडौं । नेकपा एमालेभित्रको विवाद समाधानका लागि गठित १० सदस्यीय कार्यदलको बैठक आज पनि बस्दैछ । सिंहदरबारमा दिउँसो १ बजे बस्ने भनिएको उक्त बैठकमा विवाद समाधान गर्दै पार्टी मिलाउन घनिभुत ढंगले छलफल अगाडि बढाउने कार्यदलमा...

भारतमा एकै दिनमा करिव ३४ हजार नयाँ संक्रमित, १११ दिनमा सबैभन्दा कम

एजेन्सी । भारतमा पछिल्लो एक दिनमा ३४, ७०३ कोरोना संक्रमित भेटिएका छन् । यो पछिल्लो १११ दिनमा संक्रमितको संख्या सबैभन्दा कम हो । पछिल्लो २४ घण्टामा करिब ५२ हजार संक्रमित निको भएका छन् । देशभरी...

भक्तपुरकाे चमेली वनमा शङ्कास्पद अवस्थामा पुरुषको शव फेला

भक्तपुर । सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित चमेली वनमा शङ्कास्पद अवस्थामा पुरुषको शव फेला परेको छ ।  बाँया हातमा मेडिकलको ब्याण्डेज बाँधेको, घाँटीमा टेलिफोनको लाइन जोड्न प्रयोग हुने खालको तार बाँधेको र उक्त तार चिलाउनेको हाँगोमा...

नारायणगढ–मुग्लिन सडक : खुल्दै बन्द हुँदै

वर्षा शुरु भएसँगै नारायणगढ–मुग्लिन सडकखण्ड दिनहुँजसो पहिरो जाने र सडक अवरुद्ध हुने शृङ्खला चलिरहेको छ । पहिरो पन्छाएर जाममा परेका सवारीले सडकखण्ड पार गर्न नपाउँदै अर्को पहिरो जाने समस्या यतिबेला बढेको हो । डिभिजन सडक...

कोरोनाका कारण विदेशमा रोजगार गुमाएकालाई स्वरोजगार बनाउने योजना अलमलमा

काठमाडाैं ।  कोरोना महामारीका कारण वैदेशिक रोजगारीको क्रममा रोजगारी गुमाएकालाई स्वरोजगार बनाउने उद्देश्यका साथ सुरु गर्न खोजिएको पुनर्एकीकरण योजना अलमलमा परेको छ। सरोकारवाला निकायले व्यापक रूपमा आवाज उठाएपछि पाँच महिना पहिले वैदेशिक रोजगार बोर्डले पुनर्एकीकरणका...

RECENT POSTS

HOT NEWS