कोपा अमेरिका पहिलो खेलमा ब्राजिलकाे जित

काठमाडौं। कोपा अमेरिका २०२१ अन्तर्गत उत्तरी समूहको पहिलो खेलमा ब्राजिलले विजयी शुरुवात गरेको छ। स्टार खेलाडी नेयमारले एक गोल र एक असिस्ट गर्दा ब्राजिलले उद्घाटन खेलमा भेनेजुएलालाई ३-० गोलको फराकिलो अन्तरले पराजित गरेको हो। सोमवार विहान सम्पन्न...

‘ओलीको विकल्प देउवा होइनन्, समस्या व्यवस्थाको हो ।’-सीपी गजुरेल

काठमाडौं । देशका पाँच जना पूर्व प्रधानमन्त्रीको संयुक्त वक्तव्य सार्वजनिक हुने कुरालाई निकै महत्वका साथ लिइनु स्वभाविक हो । यहि जेठ २९ गते पूर्व प्रधान मन्त्रीहरु शेर बहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ...

असार १५ देखि रेल चलाउने तयारी गर्न मन्त्री नेम्वाङकाे निर्देशन

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले असार १५ देखि रेल चलाउने गरी तयारी गर्न रेल विभागलाई निर्देशन दिएका छन्। पानीजहाज कार्यालय, मेट्रो रेल विभाग र यातायात व्यवस्था विभागका प्रमुखहरुसँग छलफल गर्ने क्रममा...

आज पाँच हजार १४७ कोरोनामुक्त हुँदा ५३ जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोनाभाइरसका दुई हजार ४९ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा नौ हजार ४३८ को आरटीपीसीआर विधिबाट नमूना परीक्षण गरिएकोमा दुई हजार ४९ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा...

युरो कपमा नेदरल्याण्ड्सले युक्रेनलाई ३-२ गोलले हरायाे

काठमाडौं । जारी युरो कप २०२० अन्तर्गत गए राति भएको समूह ‘सी’को दोस्रो खेलमा नेदरल्याण्ड्सले युक्रेनलाई ३-२ गोलले पराजित गरेको छ। नेदरल्याण्ड्सको राजधानी आमस्टरड्याममा भएको सो खेल निकै नै रोमाञ्चक भएको थियो। पहिलो हाफ गोलरहित...

नेप्सेमा १८ अर्ब ८८ करोड रुपैयाँ बढीको शेयर कारोबार

काठमाडौं । नेप्से परिसूचक ४२ दशमलव ७२ अंकले बढ्दा ३०२५ दशमलव ८३ को विन्दुमा रोकिएको छ । नेप्सेको अनुसार आज २ सय २१ वटा कम्पनीको ३ करोड ५० लाख २७ हजार ३ सय ६३...

सरकारमा सहभागी मन्त्रीहरुसँग स्पष्टीकरण

काठमाडौ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले सरकारमा सहभागी मन्त्रीहरुसँग स्पष्टीकरण सोध्नुभएको छ । जेठ ८ गतेको कार्यकारिणी समितिको बैठकले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा सहभागी नहुने निर्णय गरेको थियो । उक्त...

काँग्रेसको थप क्रियाशील सदस्यता विवरण सार्वजनिक

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले आज थप ३३ जिल्लाका ६५ स्थानको क्रियाशील सदस्यता नामावली पार्टीको वेबसाइट www.nepalicongress.org मार्फत सार्वजनिक गरेको छ । समितिको यही जेठ २९ गतेको निर्णयअनुसार आवश्यक प्रक्रिया पूरा गरेका क्रियाशील...

राष्ट्रिय जनगणना साउनदेखि सुरु

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) महामारीका कारण स्थगित भएको राष्ट्रिय जनगणना कार्यक्रम साउन महिनादेखि सुरु गर्ने गरी विभागले काम अघि बढाएको जनाएका छन् । तथ्याङ्क विभागका जनगणना शाखा प्रमुख डुण्डीराज लामिछानेका अनुसार कोरोना...

सरकारले पूर्वमुख्यमन्त्रीको सुविधा थपेर खर्च बढाउन नभई कानून बनाएर व्यवस्थित गर्न खोजेको स्पष्ट

पोखरा । गण्डकी प्रदेशका मन्त्री एवं सरकारका प्रवक्ता कुमार खड्काले सरकारले पूर्वमुख्यमन्त्रीको सुविधा थपेर खर्च बढाउन नभई कानून बनाएर व्यवस्थित गर्न खोजेको स्पष्ट पारेका छन्। मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएपछि आइतबार बसेको मन्त्रिपरिषद्को...

RECENT POSTS

HOT NEWS