भारतमा एक लाख १९ हजार ५०१ जना कोरोनामुक्त
काठमाडौं । भारतमा कोरोनाभाइरसका ७० हजारभन्दा बढी सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १४ लाख ९२ हजार १५२ नमुना परीक्षण गरिएकोमा ७० हजार ४२१ मा सङ्क्रमणको पुष्टि भएको हो ।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार...
दाङमा गतेखोला–बुटनिया कुलो निर्माणको क्रममा गोली चल्याे
दाङ । दाङमा गोली चलेको छ । तुलसीपुर उपमहानगरपालिका- ८ मा रहेको गतेखोला–बुटनिया कुलो निर्माणको क्रममा गोली चलोको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
कुलो निर्माणको क्रममा जग्गा विवाद हुँदा स्थानीय कुलबहादुर वलीले भारतीय...
डिफेण्डर रोहित चन्द जाकार्ता फर्किए
काठमाडौं । इण्डोनेसियामा व्यवसायिक फुटबल खेल्दै आएका नेपाली राष्ट्रिय टोलीका डिफेण्डर रोहित चन्द विश्वकप र एसिया कप छनोटका खेलहरु सकिएसँगै जाकार्ता फर्किएका छन् ।
नेपालले कुवेतमा विश्वकप र एसियन कप छनोटका तीन खेल खेलेको थियो...
केही स्थानहरुमा भारी बर्षाको सम्भावना
काठमाडौं । आज देशका प्रदेश नं १, प्रदेश नं २, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी बर्षाको समेत सम्भावना भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
महाशाखाले मौसम पूर्वानुमान...
पूर्वप्रधानमन्त्री खनाल नर्भिक अस्पताल भर्ना
काठमाडौं । नेकपा एकालेका बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका छन् ।
खनालको सचिवालयका अनुसार उनलाई ज्वरो आएको र रगतमा हेमोग्बिनको मात्रा कम भएपछि खनाललाई आज...
प्रधानमन्त्रीले पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव गरे पनि अस्वीकार
काठमाडौं । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव गरे पनि त्यसलाई अस्वीकार गर्दै आएको माधव नेपाल पक्ष तीन दिनयता केही लचिलो देखिएको छ। नेपाल पक्षले एकताका लागि...
समूह ‘सी’ को पहिलो खेलमा अष्ट्रियाले नर्थ म्यासेडोनियालाई ३–१ ले हरायाे
एजेन्सी । युरोपेली च्याम्पियनसिपमा अष्ट्रियाले विजयी सुरुवात गरेको छ। आइतबार राति भएको समूह ‘सी’ को पहिलो खेलमा अष्ट्रियाले नर्थ म्यासेडोनियालाई ३–१ ले पराजित गरेको हो।
अष्ट्रियाले युरोपेली च्याम्पियनसिपमा नै पहिलो जित निकालेको हो। पहिलो हाफमा...
खड्गप्रसाद एण्ड कम्पनीको नयाँ विधि शास्त्र : पूर्व प्रधानमन्त्री भट्टराई
काठमाडौं । निर्वाचन आयोगको निर्णयलाई जनता समाजवादी पार्टी(जसपा) नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले खड्गप्रसाद एण्ड कम्पनीको नयाँ विधि शास्त्र भनेका छन् ।
निर्वाचन आयोगले आइतबार जसपा विवादमा गरेको निर्णयप्रति असन्तुष्टि...
प्रधानमन्त्री ओलीले देशको पहिलो तरल अक्सिजन प्लान्ट शिलान्यास
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको पहिलो तरल अक्सिजन प्लान्टको भर्चुअल माध्यमबाट शिलान्यास गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारबाटै आइतवार रुपन्देहीको सिमरहवामा स्थापना गरिएको प्लान्टको शिलान्यास गर्नुभएको हो ।
शिलान्यास गर्दै उहाँले कोभिड –१९ महामारीको...
प्रदेश १ को आर्थिक बर्षको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित
विराटनगर । प्रदेश १ को आर्थिक बर्ष २०७८/७९ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रतिपक्षमा रहेका कांग्रेस माओवादीले समर्थन नदिए पनि नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । यसँगै...
























