सप्तरीको कन्ट्रोल १०० मा फोनको घण्टी बजेपछि
राजविराज । घटना बिहीबार रातिको हो। करिब ७ः२७ बजे जिल्ला प्रहरी कार्यालय सप्तरीको कन्ट्रोल १०० मा फोनको घण्टी बज्यो। राजविराजबाट १४ वर्षीया बालिकालाई अपहरण गरेर लगेको कसैले फोनबाट प्रहरीलाई खबर गर्यो।
कन्ट्रोलले घटनाबारे बढीभन्दा बढी...
नेपाल वायुसेवा निगमले उडानमा जन्मदिन मनाउनेमाथि कारबाही
काठमाडौं । उडानमा लापरबाही गरेको भन्दै नेपाल वायुसेवा निगमले चारजना एयर होस्टेसमाथि कारबाही गरेको छ। वैशाख १४ गते काठमाडौंबाट दुबईका लागि उडेको ९ एन एकेएक्स (न्यारोबडी) जहाजमा एयर होस्टेस निलीमा शाहीको जन्मदिन मनाएपछि निगम...
बन्द कोठामा विदेशीहरूसँग बसेर मस्यौदा गरिएको राष्ट्रघाती संविधानको पर्दाफास
https://youtu.be/7yiI4-5MfQA
नागरिकता अध्यादेशविरुद्ध दायर ६ वटा रिटमाथि बहस ‘हेर्दाहेर्दैमा’
काठमाडौं । सरकारले जारी गरेको नागरिकता अध्यादेशविरुद्ध दायर ६ वटा रिटमाथि शुक्रबार बहस नसकिएकाले ‘हेर्दाहेर्दैमा’ राखिएको छ। रिटको सुनुवाइ जेठ २७ मा हुने गरी हेर्दाहेर्दैमा राखिएको हो।
गत जेठ ९ मा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी...
नेपालमा आज ८ हजार ६६३ कोरोना जिते १०१ को मृत्यु
काठमाडौं । नेपालमा कोरोनाभाइरसका चार हजार ६२४ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १४ हजार १८२ नमूनाको परीक्षण गरिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित...
कोरोनाभ्याक खोपलाई नेपालमा प्रयोगका लागि अनमुति दियाे
काठमाडौं । औषधि व्यवस्था विभागले चिनियाँ कम्पनी सिनोभ्याक लाइभ साइन्सले उत्पादन गरेको ‘कोरोनाभ्याक’ खोपलाई नेपालमा प्रयोगका लागि अनमुति दिएको छ ।
सिनोभ्याकको नेपाल प्रतिनिधि बायोमेटिक्स प्रालिले पेश गरेको कागजातका आधारमा विभागले आज उक्त खोपलाई नेपालमा...
प्रधानमन्त्री ओली नेतृत्वमा नयाँ १२ जना मन्त्री नियुक्त
काठमाडौं । संसद विघटन र निर्वाचनको घोषणा पछि स्वतः काम चलाउ सरकारमा परिणत भएको प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा नयाँ १२ जना मन्त्रीहरु नियुक्त भएका छन् ।
आफ्नै पार्टी भित्र भाँडभैलो भएका बेला प्रधानमन्त्री ओलीले आज...
निषेधाज्ञामा २० प्रतिशत छुटमा खाद्य सामग्री पाइने स्थान यी हुन्
काठमाडौं । सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमा निषेधाज्ञाको अवधिभर साल्ट ट्रेडिङबाट बिक्री हुने खाद्य सामाग्री र खाना पकाउने ग्यासमा २० प्रतिशत छुट दिने घोषणा गरेको थियो।
आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा गरिएको घोषणाअनुसार काठमाडौं उपत्यकाका ३...
कोरोना कहरमा व्यावसायिक कृषिका माध्यमबाट गोलभेँडा फलाउँदै सुवेदी
गण्डकी । श्रम र सीप भएमा बेरोजगार बस्नु पर्दैन भन्ने दरिलो उदाहरण बन्नुभएको छ पर्वतको फलेवास नगरपालिका–९ भङ्गर जन्मस्थान भएका कृष्णप्रसाद सुवेदी । कोरोना महामारीका कारण लाखौँ युवा बेरोजगार बनिरहेको अवस्थामा हाल पोखरा महानगरपालिका–३३...
सरकारी गाडीमा ‘डेटिङ’ जाने आयोजना प्रमुखलाई कारबाही गर्न गृहको निर्देशन
काठमाडौं । निषेधाज्ञा उल्लङ्घन गर्दै ‘डेटिङ’ जाने सहरी विकास विभाग अन्तर्गतको नयाँ सहर आयोजना प्रमुखलाई कारबाही गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ। निषेधाज्ञा उल्लङ्घन गर्दै ‘डेटिङ’मा जाने आयोजना प्रमुख रोशन श्रेष्ठलाई कारबाही गर्न मन्त्रालयले...
























