पदमुक्त भएका जनमोर्चाका कृष्ण थापाले सर्वोच्चमा रिट दायर
काठमाडौं । पार्टी कारबाही पछि प्रदेशसभा सदस्यबाट पदमुक्त भएका राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले सर्वोच्चमा रिट दायर गरेका छन् । पार्टी कारबाही असंवैधानिक भएको भन्दै उनले आइतबार रिट दायर गरेका हुन् ।
थापाले पार्टीको निर्देशन विपरित प्रदेश...
प्रधानमन्त्री केपी ओली मन्त्रिपरिषद विस्तारको तयारीमा
काठमाडौं/प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गर्ने तयारी गर्नुभएको छ । जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षका केही नेतालाई आजै मन्त्रीको शपथ गराउने तयारी भएको एमाले स्रोतले जनाएको छ ।
नेकपा (एमाले) पार्टी कार्यालय...
‘ओ’ ब्लड ग्रुपका मानिसलाई कोरोनाको असर कम हुने दाबी
काठमाडौं । देश कोरोना महामारीको उत्कर्षमा छ। सरकारी अस्पतालमा बेड नपाएर बिरामी सडकमा अक्सिजन सिलिन्डर जोडेरसमेत सुताइएका छन्। अर्कातिर केही निजी अस्पताल भने यही महाविपत्तिलाई कमाउ धन्दामा उपयोग गरिरहेका छन्।
ह्याम्स अस्पतालले बिरामीका लागि बनाएको...
आजकाे सुनसुनचाँदी कारोबार यस्ताे छ
काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज सुनको मुल्य नेपाली बजारमा घटेको छ । हिजो ९४ हजार ९ सय रुपैयाँमा खरिद विक्रि भएको छापावाल सुन आज १५ सयले घटेर प्रतितोला ९३ हजार ४ सय...
कागजात बिना २ लाखसम्मको कर्जा दिदै सिटिजन्स बैंक
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले कागजात बिना २ लाखसम्मको कर्जा दिने भएको छ । बैंकले एफ वान सफ्ट इन्टरनेशनलसँगको सहकार्यमा ग्राहकहरुको सुविधाका लागि “पेडे लोन” नामक नयाँ कर्जा सुविधा सार्वजनिक गरेको हो । हिजो...
सेनाका अधिकृतलाई अदम्य साहसका लागि प्रशंसापत्र प्रदान
काठमाडौं । संयुक्त राष्ट्र सङ्घका महासचिवले दक्षिण सुडानमा तैनाथ कालीध्वज गण (शासे) दशौँ डफ्फाका सहसेनानी विज्ञान विष्टलाई जातीय हिंसात्मक झडप रोक्न अदम्य साहस र पहलकदमी लिएकामा कदरस्वरुप प्रशंसापत्र प्रदान गरेको छ । जातीय द्वन्द्वका...
गन्धर्वको पीडा : रोगले भन्दा पनि भोकले मर्ने भइयो
झापा । देशका विभिन्न कुना कन्दरासम्म पुगेर सारङ्गीको धुनमा गीत गाएर परिवार धान्दै आएको गन्धर्व जाति कोभिड–१९ को महामारीका कारण आर्थिक सङ्कटमा परेको छ । नेपालकै होचो स्थान कचनकवल गाउँपालिका–२ मा बसोबास गर्दै आएका...
सुरुङ सफाईको क्रममा रहेकाेले तालिका अनुसार वितरण गरिने
काठमाडौं । मेलम्चीको पानी सुरुङ सफाईको क्रममा केही समय पानी आउँन अवरुद्व हुँने भए पनि पुरानै कार्यतालिका अनुसार पानी वितरण भने नरोकिने भएको छ । काठमाण्डौं उपत्यका खानेपानी लिमिटेडले मेलम्चीको पानी केही समय आउँन रोकिने...
उपत्यकामा निषेधाज्ञा केही सहज, के गर्न पाइने के नपाइने
काठमाडौँ, जेठ २१ गते । कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि जारी भएको काठमाडौँ उपत्यकाको निषेधाज्ञाका समयमा आजदेखि खाद्य पसल खोल्न पाइने छ । उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहित बुधबारको बैठकले...
नेपाल आउने हवाई यात्रुका लागि सरकारले ७८ वटा होटेललाई क्वारेन्टाईन स्थल बनाइने
काठमाडौं । भारत, कतार र टर्किबाट नेपाल आउने हवाई यात्रुका लागि सरकारले ७८ वटा होटेललाई क्वारेन्टाईन स्थल बनाइने भएको छ । जुन १ तारिक देखि भारत, कतार र टर्किबाट हवाई यात्रुहरु नेपाल आउन थालेपिछ...
























