मानव अधिकार आयाेगले समानताको अधिकार सुनिश्चित गर्न सरकारसँग आग्रह
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले दलितको न्याय र समानताको अधिकार सुनिश्चित गर्न सरकारसँग आग्रह गरेको छ । जातीय भेदभाव तथा छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको १५ वर्ष पुगेको अवसरमा आयोगका प्रवक्ता डा.टीकाराम भट्टराईले आज...
हालै जारी गरेको नागरिकता अध्यादेशविरुद्धको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुँदै
काठमाडौं । सरकारले हालै जारी गरेको नागरिकतासम्बन्धी अध्यादेशविरुद्धको परेको मुद्दामा आज सर्वोच्चको संवैधानिक इजलाशमा सुनुवाइ हुँदै छ।
अध्यादेशविरुद्ध वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्कीसहित अधिवक्ताहरु विष्णुकुमारी गिरी,रामबहादुर शाही,कुलबहादुर बोगटी,वीरभद्र जोशी र मौलिक जरोकिलो पार्टीका तर्फबाट सो पार्टीका...
“बिप्लबबाट बालुवाटार कब्जा” शिर्षक राखेर जनधारणाको अन्तरबार्ता डकैती गर्ने डाँका पत्रकार को हो?
https://youtu.be/rr5ZLCJlyzE
नेपालको पहिलोएरोब्रिज विमानस्थल बन्दै
भैरहवा । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नेपालको पहिलो यानसेतु (एरोब्रिज) विमानस्थल बन्ने भएको छ । यानसेतु अर्थात् एरोब्रिज भनेको टर्मिनल भवनको प्रस्थान कक्षबाट सीधै जहाजभित्र प्रवेश गर्न मिल्नेगरी बनाइएको एक किसिमको यान्त्रिक आकाशे पुल...
नेपालले ताइपेईलाई हराएपछि विश्वकप छनोटमा गणितिय सम्भावना कायमै
काठमाडौं । सन् २०२२ फिफा विश्वकप र सन् २०२३ एसिया कपको दोस्रो चरणको छनोट अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टोलीले चाइनिज ताइपेईमाथि सहज जित निकाल्न सफल भएकाे छ ।
बिहीबार राति भएको खेलमा नेपालले चाइनिज ताइपेईलाई...
हिन्दु संस्कार भित्र लुकेका दश वैज्ञानिक कारण यी हु्न्
नमस्कारको चलन
हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ ।
तर वैज्ञानिक रूपमा भन्नुपर्दा दुवै हात जोड्नाले...
विश्वकप छनोटमा नेपाल एक गाेलले अगाडि
नेपालले फिफा विश्वकप छनोट खेलमा चाइनिज ताइपेविरुद्ध १-० गोलअन्तरको अग्रता लिएको छ।
अन्जन विष्टले खेलको चौथो मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाएका हुन्।
ताइपेका खेलाडीले पेनाल्टीबक्स भित्र ह्यान्ड गरेपछि रेफ्रीले नेपाललाई पेनाल्टी दिएका थिए।
मदिरा व्यवसायी महासंघद्वारा स्वास्थ्य सामग्री सहयोग
काठमाडौं/नेपाल मदिरा व्यवसायी महासंघले विकट तथा दुर्गम क्षेत्रमा कार्यरत पत्रकारका लागि स्वास्थ्य सामाग्री प्रदान गरेको छ।
महासंघले नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमार्फत उक्त सामग्री प्रदान गरेको हो। नेपाल मदिरा ब्यवसायी महासंघका अध्यक्ष सोनाम शेर्पाले पत्रकार...
अमेरिकाले कोरोना खोप नेपाललाई दिने
काठमाडौं । अमेरिकाले नेपाललाई कोरोना खोप उपलब्ध गराउने भएको छ । यद्यपि कति डोज भन्न खुलेको छैन ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने, ‘नेपाललाई भ्याक्सिन सपोर्ट गर्ने घोषणा भइको छ । अंक चाँहि तोकेको छैन ।’
कालो ढुँसी संक्रमणबाट कैलालीमा एकको मृत्यु
धनगढी । कैलालीमा एकजना म्युकरमाइकोसिस (कालो ढुँसी) संक्रमितको मृत्यु भएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा फंगसले निम्त्याउने कालो ढुँसी (म्युकरमाइकोसिस) बाट एक जनाको मृत्यु भएको हो।
जेठ १७ गतेदेखि अस्पतालमा उपचाररत जिल्लाको बर्दगोरियाका– ६ तुलसीपुरका...

























