उपत्यकामा कसैलाई छाक टार्न समस्या भएमा ११८० मा सम्पर्क गर्नुस्

काठमाडौं । काठमाडौं महानगरपालिकाले बन्दाबन्दीको समयमा कसैलाई छाक टार्न समस्या भए हटलाइन नम्बर ११८० मा फोन गर्न आग्रह गरेको छ । दोस्रो लहरको काभिड–१९ का कारण देशका अधिकांश जिल्लामा बन्दाबन्दी गरिएको छ । यस समयमा...

चारनाल भरुवा बन्दुकसहित फरार चार अभियुक्त पक्राउ

विराटनगर/शिकार खेल्ने क्रममा आफ्नै साथीलाई गोली लागेर मृत्यु भएपछि फरार भएका चारजना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। शिकार खेल्न गएका १० जनामध्ये गजेन्द्र बहादुर राईले प्रहार गरेको भरुवा बन्दुकको गोली लागेर हस्तकुमार राईको मृत्यु...

टोक्यो ओलम्पिक शत प्रतिशत निश्चित

काठमाडौं/टोक्यो २०२० का प्रमुख सैको हाशिमोतोले ओलम्पिक खेल शतप्रतिशत निश्चित भएको जनाएका छन् । तर उनले कोरोनाभाइरस प्रकोपको रुप लिए टोक्यो ओलम्पिकका खेलहरु दर्शकको अनुपस्थितिमा हुने प्रष्ट्याउनुभएको हो । टोक्यो ओलम्पिक सुरु हुन करिब ५०...

आज ५ हजार ९०४ जनाले कोरोना जिते

काठमाडौं । नेपालमा कोरोनाभाइरसका पाँच हजार ८२५ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १८ हजार ५६२ नमूनाको आरटीपीसीआर परीक्षण गरिएकोमा पाँच हजार ८२५ मा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका...

नयाँ पार्टी खोल्न ढिला गर्नु हुँदैन : नेता खना

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर जान नसकिने भन्दै नयाँ पार्टी खोल्न ढिला गर्न नहुने जनाएका छन् । आज एमालेको ओलीविरोधी समूहको केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले तत्काल नयाँ...

डिसहोममा यूईएफए यूरो प्रसारण

युरोपको ठूलो फुटबल प्रतियोगिता डिसहोमको एचडी च्यानल एक्सन स्पोर्टसमा हेर्न पाइने छ। यही प्रतियोगितालाई लक्षित गरेर डिसहोमले ‘मेरा मनको दोस्रो देश’ अभियान शुरु गरेको छ। यसअन्तर्गत दर्शकले समर्थन गरेको देशलाई सामाजिक सञ्जालमार्फत् ट्याग गर्न सक्छन्। यस...

नेपालमा नयाँ भेरियन्टको कोरोना भाइरस देखिएकाे छैन : डब्लुएचओ

काठमाडौं। विश्व स्वास्थ्य संगठन डब्लुएचओले नेपालमा नयाँ प्रकारको कोरोना भाइरस नदेखिएको स्पष्ट पारेको छ । अहलिे नेपालमा फैलिएको भाइरस पछिल्लो समय फैलिइरहेको तीन प्रकारको भाइरसमध्ये एक रहेको स्पष्ट पारेको हो । अन्तर्राष्ट्रिय पत्रिकामा समेत नेपाल...

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएकाे स्थायी समिति बैठक स्थगित

काठमाडौं ।  नेकपा (एमाले) स्थायी समितिको आज बस्‍ने भनिएको बैठक स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह चार बजे बस्‍ने भनिएको बैठक स्थगित भएको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । स्थगित...

कामपाले आजदेखि पुनः एन्टिजेन परीक्षण निरन्तरता दिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि पुनः एन्टिजेन परीक्षणलाई निरन्तरता दिने भएको छ । कोभिड–१९ को महामारी अझै नियन्त्रण नभएकाले यसको प्रभाव कम नभएसम्म निरन्तर एन्टिजेन परीक्षण गर्ने तयारीअनुरुप आजदेखि परीक्षण कार्यलाई सञ्चालन गरिएको हो । यसका लागि...

मेलम्चीको पानी दुई महिना सम्म काठमाडौंमा नआउने

काठमाडौं । मेलम्चीको पानी आगामी असार दुई गतेदेखि दुई महिना सम्म काठमाडौंमा नआउने भएको छ । मेलची सुरुङ मार्गको परिक्षण कार्यविधि पूरा गर्नका लागि सुरुङमा पानी नआउने भएको हो । सरकारले आयोजनाको काम पूरा नहुँदै चाँडो...

RECENT POSTS

HOT NEWS