नेपालले आज चाइनिज ताइपेईविरुद्धको प्रतिस्पर्धा गर्दै
काठमाडौं । विश्वकप छनोटअन्तर्गत नेपालले बिहीबार चाइनिज ताइपेईविरुद्धको प्रतिस्पर्धा गर्दै छ। कोरोना कहरअघि अवे गेम खेलेको नेपालले होम गेम अन्तर्गत ताइपेईविरुद्ध न्युट्रल भेन्यु कुवेतमा प्रतिस्पर्धा गर्न लागेको हो। वरीयता क्रम हेर्ने हो भने नेपाल...
पञ्चेश्वर दुर्घटनामा मृतकका परिवारलाई राहत, छात्रवृत्ति
बैतडी । बैतडीको पञ्चेश्वरमा भएको जिप दुर्घटनामा मृत्यु भएका परिवारलाई पञ्चेश्वर गाउँपालिकाले राहत दिने भएको छ । गाउँपालिका वडा नं ६ मा गत वैशाख २० गते चट्याङ लागेर मृत्यु भएका वडा सदस्य गोविन्दसिंह भण्डारीको...
जुम्लाको रावतबाडा एक साता सिल
जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–६ रावतबाडा गाउँ एक साताका लागि सिल गरिएको छ । कोरोना सङ्क्रमणले गाउँ नै प्रभावित भएपछि एक साता सिल गरिएको हो । गाउँपालिकास्तरीय कोभिड–१९ नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकले यही...
कैलालीमा जेठ ३१ गतेसम्म निषेधाज्ञा
धनगढी । कैलालीमा स्थानीय प्रशासनले जेठ ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याएको छ ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बिहीबार प्रमुख जिल्ला अधिकारी खग्रेन्द्रप्रसाद रिजालले बैशाख १६ गतेदेखि जारी निषेधाज्ञालाई जेठ ३१ गतेसम्म निरन्तरता दिने...
बजारमा सुनको भाउ ४ सयले बढ्याे
काठमाडौं । आज नेपाली बजारमा सुनको भाउ ४ सयले बढेको छ । बुधबार प्रतितोला ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा खरिद विक्रि भैरहेको छ...
कराँचीमा सुरक्षा पालेले अन्धाधुन्ध गोली चलाउँदा नौ जना घाइते
काठमाडौं । पाकिस्तानको कराँचीमा टेलिभिजन कार्यक्रमको छायाङ्कनको क्रममा सुरक्षा पालेले अन्धाधुन्ध गोली चलाउँदा नौ जना घाइते भएका छन् । छायाङ्कन भइरहेको बंगलामा पाले कार्यरत रहेका थिए ।
डाँन समाचारका अनुसार कराँचीको रक्षा अधिकारीहरुको निबास नजिकै...
हस्तकला विकासका लागि सरकारले लिएको नीति सकारात्मक: हस्तकला महासङ्घ
काठमाडौं । नेपाल हस्तकला महासङ्घले नेपालको हस्तकला क्षेत्रको विकास र विस्तारका लागि सरकारले लिएको नीति सकारात्मक रहेको बताएको छ । महासङ्घले आर्थिक वर्ष २०७८÷०७९ को बजेटको समीक्षा गर्दै कोभिड–१९ का कारण थलिएको नेपाली हस्तकला उद्योगको...
माधवकुमार नेपाल–झलनाथ खनाल पक्षीय केन्द्रीय कमिटीको बैठक जारी
काठमाडौं । नेकपा (एमाले) को माधवकुमार नेपाल–झलनाथ खनाल पक्षीय केन्द्रीय कमिटीको बैठक भर्चुअल बैठक जारी छ। बैठकमा नेताहरूले आफ्ना धारणा राखिरहेका छन्।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाल समूहका दोस्रो पक्षबीच अनौपचारिक...
कोरोना संक्रमितले गरे आत्माहत्या
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा एक कोरोना संक्रमित पुरुषले आइसोलेशनको तीन तलाबाट हाम फाल्दा मृत्यु भएको छ ।
जुगल गाउँपालिका र बलेफी गाउँपालिकाद्धारा संयुक्तरुपमा संचालन गरिएको रत्नराज कोभिड १९ आइसोलेशन केन्द्रमा रहेका ५३ वर्षीय पुरुषले आइसोलेशनको तीनतलाबाट हाम...
क्युआर कोडसहितको अस्थाइ लाइसेन्स वितरण गर्ने
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकामा निषेधाज्ञा खुले लगतै क्युआर कोडसहितको अस्थाइ लाइसेन्स वितरण गर्ने भएको छ ।
जेठदेखि सुरु गरिने भनिएको अस्थायी लाइसेन्सको प्रक्रिया बैंशाख तेस्रो साताबाट जारी भएको निषेधाज्ञाको कारण पछि धकेलिएको...

























