उपत्यकामा निषेधाज्ञा जेठ ३१ सम्म लम्ब्याउने निर्णय यस्ताे छ विवरण !
काठमाडौं । काठमाडौं उपत्यकामा केही क्षेत्रलाई सशर्त खुकुलो बनाइ निषेधाज्ञा जेठ ३१ गतेसम्म थपिएको छ।
बुधबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा जेठ ३१ सम्म लम्ब्याउने निर्णय गरेको हो। बैठकले किराना पसल तथा...
सर्वोच्चले दोस्रो खाेप मात्रा व्यवस्था गर्न अन्तरिम आदेश
काठमाडौं । कोरोना भाइरसविरुद्धको पहिलो मात्रा खोप लगाएका कानुन व्यवसायीका लागि यथाशीघ्र दोस्रो मात्रा लगाउने व्यवस्था गर्न सर्वोच्च अदालतले सरकारलाई अन्तरिम आदेश दिएको छ ।
न्यायाधीशहरू सुष्मालता माथेमाको एकल इजलासले पहिलो मात्रा खोप लगाइसकेका, तर...
काेभिड १९ संक्रमित उपचारका लागि शिक्षण अस्पतालले अक्सिजन ट्याङ्क सञ्चालनमा
काठमाडौं । कोरोना सङ्क्रमितहरूको उपचारलाई आवश्यक पर्ने सबैभन्दा महत्त्वपूर्ण सामग्री नै अक्सिजन हो । अक्सिजनको यो अभावलाई पूरा गर्न राजधानीको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले तरल अक्सिजन ट्याङ्क जडान सञ्चालनमा ल्याएको छ ।
ट्याङ्क २० हजार...
भारतबाट रासायनिक मल ल्याउने
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालय भारत सरकारसँग (जीटुजी) सम्झौता गरी रासायनिक मल ल्याउने तयारीमा जुटेको छ । मन्त्रिपरिषद्ले सम्झौताका लागि सैद्धान्तिक सहमति दिइसकेपछि मन्त्रालय त्यसको तयारीमा जुटेको कृषि सचिव डा.योगेन्द्रकुमार कार्कीले जानकारी...
टेलिकमको भीओएलटीई आइफोनमा पनि सुरु
काठमाडौं । नेपाल टेलिकमको भीओएलटीई सेवा आइफोनमा पनि सुरु भएको छ । यसअघि तीनवटा ब्रान्डका मोबाइलमा मात्र उक्त सेवा उपलब्ध रहेकामा अबदेखि आइफोन प्रयोगकर्ताले पनि यस्तो सेवा लिनसक्ने कम्पनीका प्रबन्ध निर्देशक डिल्ली अधिकारी जानकारी...
उपत्यकामा वर्कशप १२ घण्टा सञ्चालन गर्न पाइने
काठमाडौं । सवारीसाधन मर्मतका लागि वर्कशपहरू रातिको समय पारेर सञ्चालन गर्न पाइने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौं,भक्तपुर र ललितपुर जिल्ला प्रमुख अधिकारीहरुको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।
निर्णय पत्र अनुसार २१ गते...
कोरोना संक्रमितमा कालो ढुसी
काठमाडौं । तपाईं कोरोना संक्रमित हुनुहुन्छ वा संक्रमणपछि निको हुनुभएको छ रु सावधान, तपाईंको आँखामा कालो ढुसीको संक्रमण हुन सक्छ।
यस्तो भएमा आँखाको दृष्टिसमेत गुम्न सक्छ। केही समयदेखि भारतका विभिन्न प्रान्तमा फैलिरहेको कालो ढुसी दुई सातादेखि...
कक्षा १२ सम्म अध्ययन गर्ने छात्रछात्रालाई निःशुल्क
काठमाडौं । सरकारले कक्षा १२ सम्म अध्ययन गर्ने छात्रछात्रालाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने घोषणा गरेपछि जनक शिक्षा सामग्री केन्द्रले तयारी सुरु गरेको छ । पर्याप्त जनशक्ति र छपाइ मेसिन उपलब्ध रहेकाले सरकारी प्रतिबद्धता कार्यान्वयनमा...
प्रदेश १ ले आर्थिक कार्यविधि ऐनलाई संशोधन गर्न अध्यादेश जारी गर्ने निर्णय
विराटनगर । कानुनअनुसार तोकिएको समयमा बजेट अधिवेशन आह्वान नगरेको प्रदेश १ सरकारले प्रदेश आर्थिक कार्यविधि ऐनलाई संशोधन गर्न अध्यादेश जारी गर्ने निर्णय गरेको छ ।
बुधबार विराटनगरस्थित मुख्यमन्त्री कार्यालयमा बसेको मन्त्रिपरिषदको बैठकले पूर्वबजेट छलफलको समय...
चुरोट पिउनेलाई कोरोनोको बढी असर
काठमाडौं । कोरोना भाइरसले जुनसुकै उमेर समूहका मानिसलाई असर गर्छ। तर चुरोटलगायत कुनै पनि धूमपान गर्ने व्यक्तिलाई यसले संक्रमणको अवस्थामा थप जटिल बनाउने चिकित्सकले बताएका छन्। गत सोमबार विश्व धूम्नपान दिवसको अवसरमा राष्ट्रिय स्वास्थ्य...

























