एमाले स्थायी कमिटी बैठक आज चार बजे बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्थायी कमिटी बैठक आज अपरान्ह ४ बजे बस्ने भएको छ । यसअधि बुधबार सोहि समयकालागि बोलाईएको बैठक स्थगित भएको थियो । नेता माधवकुमार नेपाल पक्षका केही नेताहरुसँगको आन्तरिक परामर्श...

बुधबार सात हजार २१९ कोरोना जिते, १०१ को मृत्यु

काठमाडौं । नेपालमा बुधवार मात्र कोरोनाभाइरसका चार हजार ५२४ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १३ हजार ८०५ नमूनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक...

आर्थिक पुनरुद्धार, मूल्यवृद्धिका कारण तेल उत्पादन बढाउने ओपेकको निर्णय

फ्रान्कफर्ट । तेल उत्पादक राष्ट्रहरुको सङ्गठन (ओपेक) र यससँग आबद्ध तेल उत्पादक राष्ट्रहरुले प्रतिदिन थप २१ लाख ब्यारेल कच्चा तेल उत्पादन गर्ने योजना अघि सारेका छन् । कोरोनाभाइरस महामारीको प्रभाव कम देखिन थालेका मुलुकहरुबाट तेलको...

लक्जेमवर्गमा पनि गैह्रआवासीय राजदूतमा नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बेल्जियमका लागि आवासीय नेपाली राजदूत गेहेन्द्र भण्डारीलाई लक्जेमवर्गका लागि समेत गैह्रआवासीय राजदूतमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम उक्त नियुक्ति गर्नुभएको राष्ट्रपतिको...

किन भैरहन्छ अर्बपतिका उद्योगमा पटक-पटक आगलागी ?

केहीबर्ष पहिले पनि सीजी ईलेक्ट्रोनिक्समा आगजनी भएको घटनामा बिनोद बिबादित बनेका थिए   काठमाण्डौ/अर्बपति बिनोद चौधरीको नवलपरासीस्थित चौधरी उद्योग परिसरमा लागेको आगो नियन्त्रणमा आएको छ। आज बुधबार बिहान उद्योग परिसरभित्रको सीजी ब्रुअरीमा लागेको आगो करीब पाँच...

निषेधज्ञामा निर्माणको काम सुचारु गर्न दिने

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जारी निषेधज्ञामा निर्माणको काम सुचारु गर्न दिने निर्णय गरेको छ । निजी तथा सार्वजनिक निर्माणको काम चल्ने दिने भित्रै कामदार राखेर जनस्वास्थ्यका मापदण्ड अपनाएर...

दरबारका धेरै महत्वपूर्ण सामग्री प्रदर्शन हुन बाँकी

काठमाडौं । कोरोना (कोभिड–१९) सङ्क्रमणले तत्कालीन राजपरिवारसँग सम्बन्धित धेरै स्थान र सामग्री प्रदर्शनीमा ल्याउन सकिएको छैन । नारायणहिटी दरबारभित्र अझै यस्ता धेरै कुरा छन् जुन प्रदर्शनीमा आइसकेपछि राजपरिवारको जीवन चरित्रका बारेमा थप स्पष्ट हुन सकिनेछ...

सिंगापुरमा श्रमजनशक्तिको अभाब

काठमाडौं/सिंगापुरमा श्रमजनशक्तिको अभाब भएको छ । कोरोना भाइरस महामारीले गर्दा सिंगापुरले भारतसहित दक्षिण एशियाली राष्ट्रबाट आगमनमा प्रतिबन्ध लगाएपछि त्यसको असर श्रम जनशक्तिमा परेको हो । सिंगापुरले कुल श्रम जनशक्तिको एक तिहाइ विदेशबाट पूर्ति गर्दै...

दुई वर्ष भन्दा साना बच्चालाई मास्क लगाउदा सास फेर्न गाह्रो हुने

एजेन्सी । कारोना भाइरससँग विश्व जुझिरहेको छ । वयस्कहरुले भाइरसको जोखिम कम गर्न मास्कको प्रयोग गर्छन् । ठुला मानिसको लागि कोरोना खोप पनि आइसकेको छ । तर साना बालबालिकाहरुलाई भने हालसम्म खोप आएको छैन्...

जेठ २५ गतेदेखि कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गर्ने

काठमाडाैं । सरकारले यही जेठ २५ गतेदेखि कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । चीनबाट खोप प्राप्त भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप लगाउने...

RECENT POSTS

HOT NEWS