अहिलेसम्म १२ हजार भित्रिए, २३ हजार बाहिरिए

काठमाडौं । गत मे महिनामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालय हुँदै १२ हजार नेपाल भित्रिएका छन् । अध्यागमन विभागले सार्वजनिक गरेको मे महिनाको तथ्याङ्कअनुसार १२ हजार ४०० जना नेपाल भित्रिएका हुन् । जसमा एक हजार...

फ्रान्सेली स्वास्थ्य सामग्रीसहितको सहयोग नेपाल आइपुग्यो

काठमाडौं । फ्रान्सले कोभिड १९ विरुद्ध लड्न नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । फ्रान्सबाट आएको स्वास्थ्य उपकरण तथा सामग्री आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरिएको छ । नेपालका लागि फ्रान्सेली...

उपचार खर्च सार्वजनिक गर्न निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताललाई कोभिड–१९ का सङ्क्रमितको लागेको उपचार खर्च सार्वजनिक गर्न निर्देशन दिएको छ । मन्त्रालयका सात दिनभित्र अस्पतालले आफ्नो वेबसाइट र सूचना पाटीमा सबैले देख्ने गरी बिरामीको उपचार...

एनआईसी एशिया लघुवित्तले ब्याज रकममा १० प्रतिशत छूट दिने

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले कोरोना महामारीको विषम अवस्थालाई लक्षित गरी आफ्ना ग्राहकहरुलाई ब्याज रकममा १० प्रतिशत छूट दिने भएको छ । संस्थाले २०७८ बैशाख मसान्तभित्र भुक्तानी गर्नुपर्ने सम्पुर्ण बक्यौता रकम साँवा–ब्याज...

निषेधाज्ञाको अवज्ञा गरेको भन्दै जिल्लामा ३८८ व्यवसायीलाई कारबाही

काठमाडाैं । कोरोना कहरका कारण स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको अवज्ञा गरेको भन्दै जिल्लामा ३८८ व्यवसायीलाई कारबाही गरिएको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खेमराज पौडेलका अनुसार निषेधाज्ञा उल्लङ्घन गरी व्यापार व्यवसाय सञ्चालन गरेकालाई कारबाही...

अहिलेसम्मकै सबैभन्दा सस्तो सीजीनेट इन्टरनेट सेवा सुरु

काठमाडौं । चौधरी समूहअन्तर्गतको सीजीनेटले इन्टरनेट सेवा सुरु गरेको छ । कम्पनीले मङ्गलबारदेखि काठमाडौंका केही स्थानबाट सेवा सुरु गरेको हो । कम्पनीका अनुसार तत्काललाई यो सेवा जावलाखेल, भनिमण्डल, एकान्तकुना, झम्सिखेलमा उपलब्ध हुनेछ । बिस्तारै...

एकैदिन भारतमा कोरोना सङ्क्रमित एक लाख ५२ हजार थपिए

काठमाडौं । भारतमा कोरोनाभाइरसका एक लाख ५२ हजार सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै भारतमा कोरोनका कुल सङ्क्रमित दुई करोड ८० लाख ४७ हजार ५३४ पुगेको छ । समाचार संस्था एएनआईका अनुसार...

एकदिवसीय विश्वकप र टी-२० विश्वकपमा सहभागी संख्या बढाउने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रीकेट काउन्सिल (आइसिसी) ले एकदिवसीय र टि-२० विश्वकपमा सहभागी हुने टोलीको संख्या बढाएको छ । मंगलबार बसेको आइसिसीको बोर्ड बैठकले एकदिवसीय विश्वकप र टी-२० विश्वकपमा सहभागी संख्या बढाउने र च्याम्पियन्स ट्रफी...

अत्यावस्यक क्षेत्रमा हड्ताल बन्द

काठमाडौं । सरकारले अत्यावस्यक क्षेत्रमा हड्ताल गर्न नपाईने गरि सूचना गरेको छ । गत मंगलबार सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दे बिधिन्न २५ क्षेत्रमा हड्ताल गर्न नपाउने निर्णय गरेको हो । अत्यावस्यक सेवा सञ्चालन ऐन...

आजकाे सुनको मुल्य यस्ताे छ

काठमाडौं । आज नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको छ । मंगलबार ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज पनि सोही मुल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ...

RECENT POSTS

HOT NEWS