प्रधानमन्त्री ओलीद्वारा उज्ज्वल थापाको निधनप्रति दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विवेकशील साझा पार्टीका संस्थापक संयोजक उज्ज्वल थापाको निधनमा दुःख व्यक्त गरेका छन्। मंगलबार साँझ ट्वीट गदै प्रधानमन्त्री ओलीले दिवंगत थापाप्रति श्रद्धाञ्जलि र शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरे। विवेकशील साझा पार्टीका...

देशभरका ७० प्रतिशत उद्योग–व्यवसाय प्रत्यक्ष प्रभावित

काठमाडौं ।  कोरोना महामारी र बन्दाबन्दीका कारण करिब देशभरका ७० प्रतिशत उद्योग–व्यवसाय प्रत्यक्ष प्रभावित भएको नेपाल उद्योग वाणिज्य महासङ्घले जनाएको छ । कोरोना प्रभावबारे उद्योगी–व्यवसायीलगायतसँगको टेलिफोन सर्भेका आधारमा यस्तो अनुमान गरिएको महासङ्घले जनाएको छ...

ग्लोवल आइएमईले सरुवा तथा संक्रमित रोग अस्पताललाई आर्थिक सहयोग

पोखरा । ग्लोवल आइएमई लघुवित्त वित्तीय संस्थाले सरुवा तथा संक्रमित रोग अस्पताललाई आर्थिक सहयोग गरेको छ । संस्थाले पोखरा महानगरपालिका २९ शिशुवामा रहेको उक्त अस्पताललाई १ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको हो । संस्थाले...

एमालेभित्र विवाद मिलाउन दोस्रो तहका नेता सक्रिय

काठमाडौं । आन्तरिक विवादमा रुमलिएको नेकपा एमालेभित्र विवाद मिलाउन दोस्रो तहका नेता सक्रिय भएका बेला अध्यक्ष केपी शर्मा ओली नवौं महाधिवेशनबाट निर्वाचित कमिटी ससर्त ब्युँताउन तयार भएका छन्। माधव नेपाल समूहले विपक्षी दलका नेता...

बियर प्लान्टमा आगलागी

काठमाडौं/चौधरी उद्योग ग्राममा अवस्थित बियर प्लान्टमा आगलागी भएको छ। पूर्वी नवलपरासीको देवचुली नगरपालिका–२, स्थित चौधरी उद्योग ग्राममा आगलागी भएको हो। आगलागीबाट उद्योगको बियर प्लान्ट र गोदाममा क्षति पुगेको बताइएको छ। बिहान ८ः२० बजेबाट  लागेको आगो...

सिनोभ्याक खोपलाई आपतकालीन प्रयोग अनुमति

एजेन्सी/विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसविरुद्ध चीनले विकास गरेको सिनोभ्याक खोपलाई आपतकालीन प्रयोग अनुमति दिएको छ। सिनोभ्याक खोप यसअघि नै चीन, इन्डोनेसिया, ब्राजिल र चिलीलगायत देशमा लगाइसकिएको छ। विभिन्न देशमा लगाइएको यो खोपलाई डब्ल्यूएचओले...

जाजरकोट-रुकुम पश्चिमका स्थानीय तहले आन्तरिक मूल्याङ्कन गरेर वार्षिक नतिजा प्रकाशन गरिने

जाजरकोट । जाजरकोट र रुकुम पश्चिमका स्थानीय तहले आन्तरिक मूल्याङ्कन गरेर वार्षिक नतिजा प्रकाशनको तयारी गरेका छन । सामुदायिक तथा निजी विद्यालय बन्द भएको लामो समय भइसकेको र नयाँ शैक्षिक सत्र शुरु हुने समय भइसकेको...

आज पनि बस्दै एमाले स्थायी कमिटीको बैठक

काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको बैठक आज पनि बस्दैछ । अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा पार्टी एकताको लागि अहिलेसम्म भएका पहलको बारेमा छलफल हुने जनाइएको छ । माधव नेपाल र भीम...

राजा वीरेन्द्र शाहको वंशनाश २० वर्ष पूरा अझै रहस्यमयी !

काठमाडौं । तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश भएको २० वर्ष पूरा भएको छ। २०५८ जेठ १९ गते राती दरबारभित्रै राजारानीसहित राजपरिवारका सदस्य र आफन्तको हत्या भएको थियो। उच्च सुरक्षा घेराभित्र रहेको दरबारमा भएको हत्याकाण्ड अहिले...

विश्वभर काेराेना जित्नेकाे संख्या बढ्दै

काठमाडौं । विश्वभर काेराेना संक्रमणकाे दर घटिरहेका छ भने निकाे हुनेकाे संख्या बढिरहेकाे छ । विश्व स्वास्थ्य संगठनद्वारा हरेक दिन जारी गर्ने काेराेना अपडेटका अनुसार संक्रमण दर घट्दाे दरमा देखाएकाे हाे । त्यस्तै, निकाे हुनेकाे संख्या...

RECENT POSTS

HOT NEWS