विवेकशीलका संस्थापक अध्यक्ष उज्ज्वल थापाको निधनप्रति दुःख व्यक्त देउवाद्वारा दु:ख व्यक्त
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विवेकशील साझा पार्टीका पूर्वसंयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्ज्वल थापाको निधनप्रति दुःख व्यक्त गरेका छन् । युवा राजनीतिकर्मी थापाको उपचारका क्रममा आज निधन भएको...
बिहिबारबाट अन्तर्राष्ट्रिय उडान शुरु हुने
काठमाडौं । कोभिड १९ को दोस्रो लहर सुरु भएसँगै बन्द भएको अन्तर्राष्ट्रिय उडानहरु ३ जुन(बिहिबार)बाट शुरु हुने भएको छ ।
रोकथामका लागि तेस्रो मुलुक हवाई उडान रोकेको सरकारले विहिबारदेखि दोहोरो अन्तर्राष्ट्रिय उडान खुला गर्न लागेको...
आगामी २३ जेठसम्म मुद्दा सुनुवाइ स्थगित
काठमाडौं । प्रतिनिधि सभा विघटन मुद्दामा सुनुवाइ गठन गरिएको संवैधानिक इजलासबाट दुई वरिष्ठतम् न्यायाधीश दीपकुमार कार्की र न्यायाधीश आनन्दमोहन भट्टराईले आफूलाई इजलासबाट अलग गरेसँगै आगामी २३ जेठसम्म मुद्दा सुनुवाइ स्थगित भएको छ ।
दुई न्यायाधीश...
श्वासप्रश्वास प्रभावकारी बनाउन थेरापी
काठमाडौं । कोरोना सङ्क्रमणका कारण मानसिक, शारीरिक तथा श्वासप्रश्वासमा समस्या आए फिजियोथेरापी गर्न विज्ञहरूले सुझाव दिएका छन् । खासगरी कोरोना सङ्क्रमित व्यक्तिलाई श्वासप्रश्वासमा समस्या हुने भएकाले विभिन्न विधिबाट फिजियोथेरापी गरी सहज बनाउन सकिने उनीहरूको भनाइ...
कोभिड १९ युनिफाइड केन्द्रीय अस्पतालले विरामीको उपचार सेवा सञ्चालनमा
काठमाडौं । वीर अस्पतालको कोभिड १९ युनिफाइड केन्द्रीय अस्पतालले मंंगलबारदेखि कोरोना संक्रमित विरामीको उपचार सेवा सञ्चालनमा ल्याएको छ । युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारी प्रा.डा जागेश्वर गौतमले नयाँ भवनबाट उपचार सेवा सुरु गरिएको...
चीनबाट आइपुग्यो थप नौ लाख मात्रा खोप
काठमाडौं । नेपाललाई अनुदानस्वरुप चीन सरकारले प्रदान गरेको कोभिड–१९ विरुद्धको थप खोप स्वदेश आइपुगेको छ । दश लाख खोपका मात्रामध्ये आज नौ लाख मात्रा नेपाल ल्याइएको हो । हिमालय एयरलाइन्सबाट एक लाख र नेपाल...
प्रहरीको सक्रियतामा देशभर ८२ वटा अक्सिजन सिलिन्डर सङ्कलन
काठमाडौं । नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा ८२ वटा खाली अक्सिजन सिलिन्डर सङ्कलन गरेको छ । सङ्कलन गरिएका ८२ वटा खाली, यसअघिको स्टक रहेका ५ वटा भरी र १२ वटा...
बागलुङमा चट्याङ लागेर एककाे मृत्यु
गलकोट/चट्याङ लागेर बागलुङ, बडिगाड गाउँपालिकाका एक बालकको ज्यान गएको छ। मंगलबार दिउँसाे बडिगाड–५ का १२ वर्षीय सुवास पेमीको घर नजीकै चट्याङ लागेर मृत्यु भएको गाउँपालिका स्थानीय राजन पाइजाले जानकारी दिए।
उनका अनुसार चट्याङ लागेर गम्भीर...
यूगाण्डाका मन्त्रीको हत्याको प्रयास, मन्त्रीका छोरी र सबारी चालक मारिए
काठमाडौं । बन्दूकधारी एक समूहले यूगाण्डाका एकजना मन्त्रीको हत्याको प्रयास गरेको छ । यूगाण्डा सेनाका पूर्ब कमाण्डर तथा प्रहरी प्रमुख समेत रहनुभएका यातायात मन्त्री जनरल कटुम्बा वमालाको हत्याको प्रयास गरिएको हो । वमाला यूगाण्डाका...
पछिल्लो चौबीस घण्टामा छ हजार ८९८ जना सङ्क्रमित कोरोनामुक्त
काठमाडौं । नेपालमा कोरोनाभाइरसका पाँच हजार २८५ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १७ हजार १४७ नमूनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धि दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो...

























